Pradip Rimal

Pradip Rimal Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Pradip Rimal, Democratic Republic of the.

15/07/2025

किसान लाई मलको पिडा - सरकार लाई मौनता :
सम्पादकीय ।।

14/07/2025

फेरि वामपन्थी एकताको चर्चा - आशा कि अवसरवाद :
सम्पादकीय ।।

13/07/2025

एक सम्पादकीय / प्रदिप रिमाल ।। २०८२/०३/२९

शीर्षक: फेरि वामपन्थी एकताको चर्चा — आशा कि अवसरवाद?

नेपालको राजनीतिमा फेरि एक पटक वामपन्थी एकताको चर्चा चुलिएको छ। पुर्व रास्ट्रपति बिधादेवी भण्डारीको राजनीतिक सकृयता र चीन भ्रमण पछि यो बिषय मुख्य हेडलाईन बन्ने गरेको छ ।

वामपन्थी शक्ति मुलुकमा धेरै वर्षदेखि निर्णायक भूमिकामा रहँदै आएका छन। विशेषगरी २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले देशभर वाम लहर चलाएको थियो। तर त्यो एकता लामो समय टिक्न सकेन। नेताहरूबीचको विश्वास अभाव, शक्ति संघर्ष र गुटगत राजनीति नै विघटनको मुख्य कारण बन्यो। आज फेरि त्यही पुराना पात्रहरू, त्यही शैलीमा एकताको कुरा गर्दैछन्। तर प्रश्न उठ्छ— के यसपटक एकता भए टिकाउ हुन्छ ।

वर्तमान राजनीतिक परिदृश्य हेर्दा, वाम शक्तिहरू आ-आफ्नै स्थानमा कमजोर हुँदै गएका छन्। जनताको भरोसा घट्दो छ, चुनावी परिणामहरू उत्साहजनक छैनन्। यस अवस्थामा एकता भन्दा बढी यो अस्तित्व जोगाउने प्रयास जस्तो देखिन्छ। तर यदि यो एकता वास्तवमै सैद्धान्तिक हो, जनमुखी छ र स्थायित्वमा केन्द्रित छ भने, यसले मुलुकको राजनीतिक स्थायित्व र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

यद्यपि, एकता केवल सत्ताको समीकरण मिलाउन हैन, नीति, विचार र दृष्टिकोणमा पनि मिलन हुनुपर्छ। जनताको मन जित्ने एकता त्यो हो, जसले राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र आर्थिक समृद्धिलाई केन्द्रमा राख्छ।

यसकारण, वामपन्थी एकताको चर्चा अहिलेको अवस्थामा केवल आशाको विषय हो। जनताले हेरेका छन् विगतका असफलता र टुटफुट। अब चाहिन्छ गहिरो आत्ममूल्यांकन, सैद्धान्तिक स्पष्टता र जनमुखी राजनीति। यदि नेताहरू फेरि पनि केवल पदको सौदाबाजीमा लागे भने, जनताले यो एकतालाई अवसरवादी सम्झन धेरै बेर लाग्ने छैन।

09/07/2025

खास कुरा के हो ? टीकापुर कहिलेदेखि माहानगरपालिका बनेछ ?
..

07/07/2025

कर्णाली बासीको दुख सुख संग जोडिएको कर्णाली करिडोर : सम्भावनाको ढोका खुल्दै ।

07/07/2025

सर्वोच्च अदालत रिक्त तीन न्यायाधीश न्युक्त ।

03/07/2025

बर्षा याममा बाढी , पहिरो र डुवानबाट कसरी सुरक्षीत रहेन ?

02/07/2025


02/07/2025

राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक संख्या -२७, मिति २०८२ साल, असार १८ गते LIVE

चर्चित पत्रकार राजिब खत्री लेख्छन् ।।राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य लिस्टमा रवि लामिछाने पनि छन् । निजामती विधे...
02/07/2025

चर्चित पत्रकार राजिब खत्री लेख्छन् ।।
राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य लिस्टमा रवि लामिछाने पनि छन् । निजामती विधेयकको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा लामिछानेले थुनाबाटै गडबड गरे भनेका त छैनन् नि रामहरिहरूले ?! 😀 आफुलाई चोख्याउन यिनीहरुले जे पनि बोल्दिन सक्छन् । किन कि ‘माओवादी भनेकै कांग्रेस हो, कांग्रेस भनेकै माओवादी हो’ ।

02/07/2025

ठगीको धन्दा चलाएका काङ्ग्रेस अछाम जिल्ला सभापति तथा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहा :


Adresse

Democratic Republic Of The

Téléphone

+9779848676397

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Pradip Rimal publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Pradip Rimal:

Partager