Michael Lama

Michael Lama इमान्दारी भन्दा ठूलो कुरा केही हुनै सक्दैन !!!

देश, विदेशमा छरेर बस्नु भएका सम्पूर्णमा नयाँ बर्ष २०८२ सालको शुभकामना !
14/04/2025

देश, विदेशमा छरेर बस्नु भएका सम्पूर्णमा नयाँ बर्ष २०८२ सालको शुभकामना !

05/02/2025

ढिला हुन्छ तर राम्रैको लागि हुन्छ, समय खराब हो जिन्दगी हैन बन्दै बित्दै छ जीवन ।

01/01/2025

साल फेरियो आशा छ जिन्दगीको हाल पनि फेरिनेछ। अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा तपाईं हामी सम्पूर्णको शु-स्वास्थ्य,दिर्घायू एवं उत्तर उत्तर प्रगतिको लागि हार्दिक शुभकामना !

30/12/2024

( )


🙏🇳🇵

26/11/2024

संघर्षको मैदानमा उत्रिने कोसिशमा छु,र त एक्लै छु।

19/11/2024

शुभ बिहानी 🙏❤️
जिन्दगीमा आइपरेका हरेक सुख दुःख लाई यस फेसबुक पेज मार्फत पस्किने कोसिस गर्नेछु,मेरो यस पेजलाई फलो गरी साथी बन्न सक्नु हुनेछ। पेजलाई फलो गरी साथ, सपोर्ट सहयोग गरिदिनुहोला ।

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Michael Lama publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager