Eastern Vlogger

Eastern Vlogger What my camera sees, I share with you.
(1)

Good Morning from Rampur, Udayapur ❤️बेलका नगरपालिकाको सबैभन्दा पुरानो बजारका रूपमा परिचित रामपुर बजार, आज पनि स्थानीय व...
16/09/2026

Good Morning from Rampur, Udayapur ❤️
बेलका नगरपालिकाको सबैभन्दा पुरानो बजारका रूपमा परिचित रामपुर बजार, आज पनि स्थानीय व्यापारी तथा व्यवसायीहरूको प्रमुख केन्द्रका रूपमा रहेको छ।

15/09/2026

🌸❤️

Night view of Mata Kankalini Temple, Bhardah, Saptari. 🕉️माता कंकालिनीले सबैको रक्षा गरून्। 🙏❤️
15/09/2026

Night view of Mata Kankalini Temple, Bhardah, Saptari. 🕉️
माता कंकालिनीले सबैको रक्षा गरून्। 🙏❤️

15/09/2026

📍 गुरुङ चौरी, उदयपुर ❤️

15/09/2026

Good morning from Barmajhiya Saptari . ❤️

14/09/2026

असोज १ गते मनाइने विश्वकर्मा पूजालाई लक्षित गर्दै कोशी ब्यारेज झिलिमिली बत्तीले सजिन थालेको छ। ❤️

14/09/2026

पूर्वको सुन्दर गाउँ 🌿🏡
उदयपुर जिल्लाको बेलका नगरपालिकामा रहेको धोपा—प्रकृति, हरियाली र गाउँले जीवनको सुन्दर संगम। 💚
शान्त वातावरण र आफ्नै मौलिकताले भरिएको, पूर्व नेपालको एउटा मनमोहक गाउँ। 🇳🇵

Good Morning From East Rukum 💐🌸
14/09/2026

Good Morning From East Rukum 💐🌸

13/09/2026

📍 Setikhola Udayapur ❤️

13/09/2026

रसुवा बाढीमा छोरा हराएका Talaka Sada को घरमै पुगेर आज माननीय Pushpa Gojewar ज्यूले परिवारसँग भेटघाट गरी उहाँहरूको दुःख र अवस्थाबारे जानकारी लिनुभयो। साथै, अझै सम्पर्कविहीन रहेका अन्य दुई जनाका परिवारलाई पनि भेटेर उहाँहरूको पीडामा साथ दिनुभयो।

हामी पनि उहाँहरूसँगै पुगेर परिवारको अवस्था बुझ्ने र दुःखमा साथ दिने प्रयास गर्यौँ।
तर दुःखको यस्तो समयमा जनताको घरमै पुगेर पीडित परिवारसँग भेट्ने जनप्रतिनिधि देख्दा, साँच्चै हाम्रो भोट खेर गएनछ जस्तो महसुस भयो। ❤️🙏

राजनीति केवल चुनावको समयमा होइन, जनतालाई सबैभन्दा बढी साथ चाहिएको बेला पनि देखिनुपर्छ।

Adresse

Mahendra Highway
Democratic Republic Of The
56400

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Eastern Vlogger publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Eastern Vlogger:

Raccourcis

Partager