SG Entertainment

SG Entertainment Youtube Channel Support Page

30/04/2020

दिन उज्यालो अनी रात उज्यालो
तिमी सङ्ग बिताएका साथ उज्यालो ।
अन्धकारमा एक्लै मलाइ छोडिगए पनि
समाएर घुमाउने ति हात उज्यालो ।

पूरा भिडियो को लागि तलको लिन्कमा क्लिक गर्नुहोस । मन परे लाइक सेयर गर्न नभुल्नुहोला ।
https://youtu.be/Nuu0kjSIUOY

🤣😂🤣
24/04/2020

🤣😂🤣

23/04/2020

मायाको मापदण्ड ।

19/04/2020

'उनी आउछिन सधै ,
हो, सधै आउछिन मेरो सपनिमा...'
- पागल प्रेमी ।
कस्तो लाग्यो आफ्नो प्रतिकृया कमेन्टमा दिनुहोला ।

https://youtu.be/Y_6ptOnGuE4

17/04/2020

ओए लाले ओए लाले
लाले पुरै ठिस...
कमेडी लाले गित पूरा हेर्न यो लिङ्कमा जानुहोला ।
मन परे लाइक सेयर तथा च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
https://youtu.be/_6PW1QaRNNw

14/04/2020

खास ,
कहानी त्यो प्रेमको
एक पटक आवस्य हेरिदिनुहोला ।
https://youtu.be/_hRUgVT7As0

10/04/2020

देश बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली
आमा बुबा, दाजुभाइ ,दिदी बहिनी तथा साथिभाइहरु लाई नया बर्ष 2077 को अवसरमा धेरै धेरै शुभकामना ब्यत्त गर्दछु ।
सबैले यो शुभकामना सन्देश सेयर गर्नुहोला ।
धन्यबाद ।
https://youtu.be/pAbjaqvLA0s

06/04/2020

काली भैंसी
आयो है हजुर । एकपटक हेरिदिनुहोला ।
कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला ।
https://youtu.be/bwcrLN2tsjI

06/04/2020

नेपालमा कोरोनाको प्रभाब येस्तो पो रैछ ।
पुर भिडियो हेर्न लिन्कमा जानुहोला ।
https://youtu.be/EAZDGYqm-fY

03/04/2020

जन्मदिनको लागि मन छुने शुभकामना सायरी ।
तलको लिङ्कमा गएर पूरा भिडियो हेर्नुहोला।
आफ्ना साथिभाइ आफन्तजनको जन्मदिनमा
मनपरेको सायरी छानेर शुभकामना दिनुहोला ।
https://youtu.be/TI34huaaINI

03/04/2020

तिम्रो बाउले झन्डै मार्या ।
👀
https://youtu.be/xB8LaT5874w
मन परे लाइक ,सेयर है साथिहरु ।

02/04/2020

चाहना हुने जतिले हेरिहालौ है ।
चाहना...
https://youtu.be/rCrx5FJw3Y0

01/04/2020

यता तिर फेरि एक नजर है ।
तिमी लालिगुरास झै फूलिराख ।
https://youtu.be/Mu3PB3yKpQI

Address

प्रकृती पथ
Limassol

Alerts

Be the first to know and let us send you an email when SG Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other Broadcasting & media production in Limassol

Show All