20/08/2026
जापानमा झापाकी लक्ष्मी राजवंशी मृ #त फे,ला, ह # #या आ #शं #का #मा विशेष अनुसन्धान तीव्र
जापानको फुकुओका सहरमा अध्ययनरत झापा चन्द्रगढीकी २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी मृ #त अवस्थामा फेला परेकी छन्। उनको श #व अगस्ट १९ तारिख बिहान फुकुओका सहरको चुओ वार्ड हुँदै बग्ने नाकागावा नदीमा फेला परेको हो। जापानी प्रहरीले अनुसन्धानका क्रममा मृ #त #क #को पहिचान लक्ष्मी राजवंशीका रूपमा गरेको जनाएको छ।
झापाको चन्द्रगढी–४ स्थायी घर भएकी लक्ष्मी जापानमा अध्ययनरत थिइन्। प्रारम्भिक अनुसन्धानका आधारमा उनको मृ # #यु सामान्य नभई ह # #या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। घ #ट #ना #लाई गम्भीर रूपमा लिएर जापानी प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाइएको छ।
प्राप्त प्रारम्भिक विवरणअनुसार लक्ष्मी बस्दै आएको कोठासँग समेत घ #ट #ना #को सम्बन्ध हुनसक्ने आ #शंका गरिएको छ। घ #ट #ना #मा उनका चिनजानका व्यक्तिहरूको भूमिकाबारे समेत अनुसन्धान भइरहेको बताइएको छ। केही विवरणमा लक्ष्मीका साथी र उनकी प्रेमिकाको सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको उल्लेख भए पनि उनीहरू दोषी भएको पुष्टि भने भइसकेको छैन।
प्रहरीले घ #ट #ना #स्थल, लक्ष्मीको बसोबासस्थल तथा श #व फेला परेको नदी आसपासका क्षेत्रमा उपलब्ध प्रमाणहरू संकलन गरी अनुसन्धान अघि बढाइरहेको जनाइएको छ। घ #ट #ना #को वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि जापानी अनुसन्धान अधिकारीहरूले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छन्।
जापानस्थित नेपाली समुदायलाई समेत स्तब्ध बनाएको यस घ #ट #ना #प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले गम्भीर ध्यानाकर्षण जनाएको छ। संघले घ #ट #ना #को निष्पक्ष, गहिरो र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दो,षी प्रमाणित हुने व्यक्तिमाथि जापानको कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, अनुसन्धान प्रभावित हुने गरी अपुष्ट सूचना तथा अनुमानका आधारमा व्यक्तिविशेषमाथि आ,रो,प नलगाउन पनि आग्रह गरिएको छ।
लक्ष्मीको रहस्यमय मृ # #यु ले झापास्थित उनको परिवार, आफन्त तथा जापानमा रहेका नेपालीहरूलाई मर्माहत बनाएको छ। घ #ट #ना #को अनुसन्धान तीव्र पारिएको र सत्यतथ्य छिट्टै बाहिर आउने अपेक्षा गरिएको छ।
लक्ष्मीको मृ # #यु ह # #या हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने अन्तिम निष्कर्ष भने जापानी प्रहरीको विस्तृत अनुसन्धान र प्रमाणका आधारमा मात्र स्पष्ट हुनेछ।