Nuwakot Online

Nuwakot Online समाचार पढ्न, सुन्न र हेर्न एक्कै साथ
Nuwakot Online (Online Nuwakot)
www.onlinenuwakot.com
(1)

Nuwakot Online, A digital news, entertainment audio visual access platform, based on the content related to Nuwakot ,Rasuwa & Dhading, Sharing and providing the news, entertainment, information and many more. You can check all these on
Our website :- http://www.onlinenuwakot.com/
Our Youtube Channel :-https://www.youtube.com/channel/UCh_M8LbSLOkgyNbjm0RO-aw

Contact us :- 9851128915 , 9862490802

13/10/2025

सिसडोल डम्पिङ साइटबाट निस्कने लिचेट सिधै आसपासका खोलाहरूमा मिसिने गरेको छ ।
भिडियो : रामचन्द्र तिम्सिना , वडा अध्यक्ष बेलकोट्गढी नगरपालिका २

13/10/2025

दुप्चेश्वर मन्दिर जाने भक्तजनको सुविधाका लागि तादी खोलामा लिक निर्माण
नुवाकोट, दुप्चेश्वर — दुप्चेश्वर गाउँपालिका अन्तर्गत दुप्चेश्वर मन्दिर अगाडि रहेको तादी खोलामा दुईवटा फलामे पाइप राखी लिक निर्माण कार्य सुरु गरिएको छ।
धान्यपूर्णिमा लाग्ने प्रसिद्ध दुप्चेश्वर मेला तथा करेजुङबासी लगायतका स्थानीयवासीका लागि यातायात सहज बनाउने उद्देश्यले यो कार्य अघि बढाइएको हो।

खोलोको आकार ठूलो र आवतजावतमा कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै स्थानीय निकायले यो संरचना निर्माण गर्न अपरिहार्य ठानेको गाउँपालिका अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार, निर्माण कार्य पूरा भएपछि मेलामा आउने भक्तजन र सर्वसाधारणको आवतजावत सहज हुने र स्थानीय स्तरमा आर्थिक गतिविधि प्रवर्द्धनमा पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ।

12/10/2025

नुवाकोटको त्रिशुली , ढुङ्गे, र बिदुर बजार ड्रोन बाट हेर्दा
ड्रोन. मोनिक खड्का

08/10/2025

तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई समातेर देखाऊ : महेश बस्नेत

08/10/2025

लिखु ३ गडखार पुल नाजिक त्रिशुली बाट काठमाडौं तर्फ जादै गरेको इभि गाडिले अटोलाइ ठक्कर दिएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलापाटास्थित एक व्यक्तिले आफ्नै श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको घ...
08/10/2025

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलापाटास्थित एक व्यक्तिले आफ्नै श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटना सार्वजनिक भएको छ ।

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलापाटास्थित एक व्यक्तिले आफ्नै श्रीमतीको धारिलो हतियार प्.....

बासुदेव रिमालको २२औं स्मृति दिवसमा बागेश्वरी विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री  वितरण
07/10/2025

बासुदेव रिमालको २२औं स्मृति दिवसमा बागेश्वरी विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

जनयुद्धका महान् सहिद बासुदेव रिमालको २२औं स्मृति दिवसको अवसरमा बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ४८ जना वि...

तादी खोलाले बगाउँदा वृद्धको मृत्यु
07/10/2025

तादी खोलाले बगाउँदा वृद्धको मृत्यु

नुवाकोटमा तादी खोलाले बगाउँदा वृद्धको मृत्यु नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–४ गड्खारका करिब ६५ वर्षीय पुर...

के तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएला त? देशभर चासो र बहस बढ्दै गएको...
07/10/2025

के तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएला त?
देशभर चासो र बहस बढ्दै गएको छ
अब कानुनी प्रक्रिया र सरकारको निर्णय नै निर्णायक बन्ने देखिन्छ

06/10/2025

नुवाकोटमा वसभित्रै एक युवकको मृत्यु भएको छ । विदुर १ को ढुङ्गेबाट किस्पाङतर्फ गईरहेको प्रदेश ३ ०१ ००५ ख ९४६५ नम्बरको बसमा विदुर ९ लामाटारका अमृत विश्वकर्मा वसमा अचेत अवस्थामा फेला परेका थिए । त्रिशुली अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनले अत्याधिक मात्रामा लागुऔषध सेवन गरेको भेटिएको छ ।

06/10/2025

बिदुर–२ कोल्डस्टोर नजिक सडकमाथि अस्थिर रुख, दुर्घटनाको खतरा
बिदुर नगरपालिका–२ कोल्डस्टोर नजिक सडकभन्दा माथिल्लो भागमा रहेको रुख ढल्ने अवस्थामा पुगेको छ । सो स्थानमा पहिरो पन्छाउने कार्य भए पनि उक्त रुखलाई बेवास्ता गरिएको कारणले अझै पनि दुर्घटनाको जोखिम कायम रहेको स्थानीयले बताएका छन् ।

रुख ठुलो नभए पनि अस्थिर माटोमा टेकेको र भिजेको माटोको कारण कुनै पनि बेला रुख ढल्ने सम्भावना रहेको छ । यसले सडक प्रयोग गर्ने पैदल यात्री र सवारीसाधन दुबैका लागि खतरा निम्त्याउन सक्छ ।
स्थानीयले सम्बन्धित निकायलाई रुखको अवस्थामाथि ध्यान दिन र समयमै नियन्त्रण गर्न आग्रह गरेका छन् ।

Osoite

Bidur-2
Savonlinna
44900

Hälytykset

Tiedä ensimmäisenä ja anna meille oikeus lähettää sinulle sähköpostitse uutisia ja promootioita Nuwakot Online :ltä. Sähköpostiosoitettasi ei käytetä muihin tarkoituksiin, ja voit perua milloin tahansa.

Ota Yhteyttä Yritys

Lähetä viesti Nuwakot Online :lle:

Jaa