Anita shah Anny

It is true blessing to have a such a smart and caring sister like you.❤️❤️To my fabulous sister HAPPY BIRTHDAY 🎂 You bri...
18/10/2026

It is true blessing to have a such a smart and caring sister like you.❤️❤️
To my fabulous sister HAPPY BIRTHDAY 🎂
You bring happiness,joy and light whatever you go.
Iam very blessed to have you as my sister.🥰
God bless you 😇😇
Derai derai maya ….. 😘
💛🎈🥳🎁🎉🎊🎊

17/10/2026

वचन अध्ययन "भजनसंग्रह ३३:१-२२" ✝️🙌😇

15/10/2026

धन्यवाद कमेन्टको लागि 🙏 परमेश्वरले हजुरलाई सत्य बुझ्ने बुद्धि र शान्ति दिनुहोस्। ✝️🙌😇

14/10/2026

आराधना चढाउछु तपाईंलाई मनमा सजाउछु येशूलाई 😇🙏 ✝️ 🙌🤍🛐

14/10/2026

“किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।””
‭‭लूका‬ ‭1‬:‭37‬ ‭ ✝️🙌😇

10/10/2026

❤️ Blessed Anniversary, My Love ❤️

“हामी दुईको प्रेम केवल हाम्रो रोजाइ मात्र होइन, परमेश्वरले जोड्नुभएको एउटा सुन्दर सम्बन्ध हो। हरेक सुख-दुःखमा एकअर्काको साथ दिँदै, परमेश्वरलाई हाम्रो वैवाहिक जीवनको केन्द्रमा राखेर सँगै अघि बढ्न पाउनु मेरो लागि ठूलो आशिष् हो। हाम्रो प्रेम समयसँगै अझ गहिरो हुँदै जाओस्, विश्वास अझ बलियो बनोस् र हाम्रो जीवनले सधैँ परमेश्वरको महिमा गरोस्। ❤️🙏

‘यसकारण अब ती तीन कुरा रहन्छन्—विश्वास, आशा र प्रेम। तर यीमध्ये सबैभन्दा ठूलो प्रेम हो।’
— १ कोरिन्थी १३:१३ ✝️❤️

09/10/2026

तपाईंको दौडमा हुनुहुन्छ ?? ✝️🙌😇

06/10/2026

हजार दिन संसारमा जीउनु भन्दा येशूसंग जीएको एक दिन काफी हो 😇🙏 ゚ 🤎🥰✝️

06/10/2026

वचन अध्ययन "भजनसंग्रह ३२:१-११" ✝️🙌😇

04/10/2026

मेरो सानो बेलाको सम्झनाहरु सेयर गरेको छु , सुनेर आशिषित हुनुहोला है 😁🥰 ✝️🙌😇

Address

Cardiff, Wales - United Kingdom
Cardiff

Opening Hours

Monday 9am - 6:30pm
Tuesday 9am - 6:30pm
Wednesday 9am - 6:30pm
Thursday 9am - 6:30pm
Friday 9am - 6:30pm
Saturday 10am - 2:30pm
Sunday 9am - 6:30pm

Website

Alerts

Be the first to know and let us send you an email when Anita shah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share