We Nepali

We Nepali News portal based in Nepali diaspora in the UK and around the globe Registered in England, Registered No.: 8947559.
(1)

युकेमा नेपालीको आवादीसँगै मिडियाको खाँचो बढ्दो छ । त्यो खाँचो पूर्तिका विभिन्न प्रयत्न पनि भइरहेका छन् । तथापि युकेवासी नेपालीको दुःख–सुख, पीर–व्यथा, आँशु–हाँसोलाई समेट्न सक्ने मिडियाको खाँचो अहिले पनि टड्कारो छ । हामी त्यही आवश्यकतालाई पूरा गर्ने उद्देश्यले तपाईहरुको सेवामा खडा भएका छौँ ।

हामी हाम्रो समाजभित्रका प्रगति, उन्नतिका कुरालाई दुनियाँमाझ फिँजाउने छौँ । हामीभित्रको विकृति, विसंगति र कमज

ोरीलाई उजागर गरेर समाधान खोज्ने र सच्याउने कोसिस गर्नेछौँ ।

बेलायतमा जीवनयापन गर्नेक्रममा आइपर्ने विभिन्न आयामहरुका बारेमा सम्बन्धित विषयका अनुभवी र सकेसम्म जानकारबाट यहाँ बस्ने नेपालीहरुलाई सकेसम्म बढीभन्दा बढी सूचना र विश्लेषण सम्प्रेषण गरी लाभान्वीत गराउने छौँ । आशा छ हाम्रो प्रयासमा यहाँहरुको पनि साथ सहयोग पक्कै रहने छ ।

यस वेभसाइट वीनेपाली डटकम लिमिटेडमार्फत सञ्चालित छ । सो लिमिटेडमा नेपाल तथा बेलायतमा पत्रकारिता तथा वेभ दुनियाँमा अनुभवी उत्साही टीम आवद्ध छ ।

WeNepali.com website is owned, managed and operated by WeNepali.com Ltd. Registered Address: 13 Bondfield Walk, Dartford, Kent, DA1 5JS.

न्यूयोर्कमा सांस्कृतिक परेडसहित विश्व आदिवासी दिवस मनाइयो
12/08/2025

न्यूयोर्कमा सांस्कृतिक परेडसहित विश्व आदिवासी दिवस मनाइयो

न्यूयोर्क । नेपाली आदिवासीहरुको विविध संस्कृति झल्किने परेडसहित नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले...

फोनिज यूकेद्वारा दुई जना पत्रकार सम्मानित र पुरस्कृत
12/08/2025

फोनिज यूकेद्वारा दुई जना पत्रकार सम्मानित र पुरस्कृत

लन्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको 'फोनिज युके पत्रकारिता सम्मान २०२५...

राज्य व्यवस्था समिति सभापतिबाट रामहरि खतिवडाको राजीनामा
12/08/2025

राज्य व्यवस्था समिति सभापतिबाट रामहरि खतिवडाको राजीनामा

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समिति सभापतिको पदबाट राजीनाम...

कुलमान घिसिङ बेलायतमा
11/08/2025

कुलमान घिसिङ बेलायतमा

लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुग्नुभएको छ । ‘उज्यालो नेपाल’ ...

नेफिन यूकेले मनायो विश्व आदिवासी दिवस : पुन र दुरालाई विशेष सम्मान
11/08/2025

नेफिन यूकेले मनायो विश्व आदिवासी दिवस : पुन र दुरालाई विशेष सम्मान

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले विभिन्न कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाएको छ । ग्याम्बले...

बेल्जियममा मनाइयो विश्व आदिवासी दिवस, अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्नुपर्नेमा वक्ताहरुको जोड
10/08/2025

बेल्जियममा मनाइयो विश्व आदिवासी दिवस, अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्नुपर्नेमा वक्ताहरुको जोड

काजाब्लांका क्यासेल्लो, बेल्जियम । नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजना र बेल्जियमस्थित महासंघमा आबद....

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह
10/08/2025

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह

इयू आयोगका प्रमुख उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्याण्ड नेताहरूद्वारा हस्....

बेलायत निवासी साहित्यकार माया गुरुङको मुक्तकसंग्रह 'यात्रा' लोकार्पण
09/08/2025

बेलायत निवासी साहित्यकार माया गुरुङको मुक्तकसंग्रह 'यात्रा' लोकार्पण

लन्डन । बेलायत निवासी साहित्यकार माया गुरुङको मुक्तकसंग्रह 'यात्रा' लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली ....

बेलायत, नेपालसहित विभिन्न मुलुकमा मनाइयो ३१ औँ विश्व आदिवासी दिवस
09/08/2025

बेलायत, नेपालसहित विभिन्न मुलुकमा मनाइयो ३१ औँ विश्व आदिवासी दिवस

लन्डन । बेलायत, नेपालसहित विभिन्न मुलुकमा ३१ औँ विश्व आदिवासी दिवस मनाइएको छ । विश्वका आदिवासीहरूले तीन दशकदेखि .....

पश्चिम सरहदमा मोर्चाबन्दी (सन् १७९० — १८१६)
08/08/2025

पश्चिम सरहदमा मोर्चाबन्दी (सन् १७९० — १८१६)

इतिहास साक्षी छ । सत्रौं र अठारौं शताब्दीको हाराहारीमा हिमवतखण्ड प्रदेशको एउटा अति सानो, सरल तथा साधारण “गोरखा र.....

एएफसी महिला यु–२० एसियन कप छनोट : नेपालले साउदीलाई हरायो
08/08/2025

एएफसी महिला यु–२० एसियन कप छनोट : नेपालले साउदीलाई हरायो

काठमाडौँ । नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशाल....

Address


Alerts

Be the first to know and let us send you an email when We Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to We Nepali:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share