Ramechhap Online

Ramechhap Online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramechhap Online, News & Media Website, Kuala Lumpur.

शुभ बिहानी 🙏ॐ आमा पाथिभारा देवि माताकी जयहोस्🌺🙏 आमाअको आशीर्वाद र कृपा सदैव रहिरहोस 🙏🌺 जय आमा❤️
03/06/2026

शुभ बिहानी 🙏ॐ आमा पाथिभारा देवि माताकी जयहोस्🌺🙏 आमाअको आशीर्वाद र कृपा सदैव रहिरहोस 🙏🌺 जय आमा❤️

शुभ बिहानी🙏 🦚🌺शक्तिपीठकी देवी, ताप्लेजुङकी पाथिभरा माताले हामी सबैको रक्षा गरून्। ❤️ आजको दिन शुभ बितोस्, मनमा शान्ति र ...
02/06/2026

शुभ बिहानी🙏 🦚🌺
शक्तिपीठकी देवी, ताप्लेजुङकी पाथिभरा माताले हामी सबैको रक्षा गरून्। ❤️ आजको दिन शुभ बितोस्, मनमा शान्ति र शरीरमा शक्ति मिलोस्।
जय माता दी 🙏🌸 ゚viralシ ゚viralシfypシ゚ # #शक्ति_आस्था ゚viralシfypシ゚ ゚viralシfypシ゚viralシalシ ゚viralシfyp ゚viral

शुभ बिहानी🙏 पाथिभरा देवीको दिव्य कृपाले सबैको मंगल र कल्याण होस्। 🙏❤️सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️जय पाथ...
01/06/2026

शुभ बिहानी🙏
पाथिभरा देवीको दिव्य कृपाले सबैको मंगल र कल्याण होस्। 🙏❤️
सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️
जय पाथिभरा माता!🙏🏼

🌺🙏 शुभबिहानी 🙏🌺ॐ पाथीभरा माताको असीम कृपाले 🙏❤️तपाईंको जीवनमा सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जा भरियोस्। 🌺🙏🌸तपाईंको आ...
29/05/2026

🌺🙏 शुभबिहानी 🙏🌺

ॐ पाथीभरा माताको असीम कृपाले 🙏❤️
तपाईंको जीवनमा सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जा भरियोस्। 🌺🙏🌸

तपाईंको आत्मबल, आत्मविश्वास र हिम्मत दिनप्रतिदिन अझ बलियो बनोस्, अनि हरेक कठिन मोडमा आमा पाथीभराको दिव्य साथ सधैं बनीरहोस्। 🌺🙏❤️

🌺🙏🕉️ जय पाथीभरा माता 🕉️🙏🌺
#जयपाथीभरा

शुभ - रात्री 🌺🙏 जय आमा पाथिभारा देवि🌺🙏 आमा पाथिभारादेविको दर्शन गरि मनको इच्छा पुराहोस 🌺🙏 आमाको आशीर्वाद सदैब रहिरहोस्🌺🙏...
28/05/2026

शुभ - रात्री 🌺🙏 जय आमा पाथिभारा देवि🌺🙏 आमा पाथिभारादेविको दर्शन गरि मनको इच्छा पुराहोस 🌺🙏 आमाको आशीर्वाद सदैब रहिरहोस्🌺🙏

शुभ प्रभात 🙏💝उठ्ने बित्तिकै माता पाथिभरा देवी मन्दिर को दर्शन गरौँ ।पाथिभरा माताले सबैको मनोकामना पूरा गरुन ।सबैको दिन स...
27/05/2026

शुभ प्रभात 🙏💝
उठ्ने बित्तिकै माता पाथिभरा देवी मन्दिर को दर्शन गरौँ ।
पाथिभरा माताले सबैको मनोकामना पूरा गरुन ।
सबैको दिन सुख, शान्ति र सकारात्मक ऊर्जाले भरिपूर्ण रहोस् ।💘🥰

Address

Kuala Lumpur
6000

Website

Alerts

Be the first to know and let us send you an email when Ramechhap Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share