radiorhinonews.com

radiorhinonews.com The Radio Rhino News website is a Nepali and English bilingual news portal, based in the UK.

It covers a variety of topics including Nepali diaspora news, local UK updates, global events, entertainment, sports, and technology.

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
22/09/2025

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

काठमाडौं । आजबाट नेपालीहरूको महान् पर्व बडादशैं सुरु भएको छ। दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, जसमा घर–घरमा ...

18/09/2025

जेनजी मोमेन्टमा आफूलाई 'नेपोबेबी' को ट्याग लगाएपछि भावुक पूर्व मिस नेपाल शृङ्खला खतिवडा: खोलिन यस्तो तथ्य

Shout out to my newest followers! Excited to have you onboard!Prabin Gupta, Bimal Raut, Lalmaya Remzag, Rajesh Tripathi,...
18/09/2025

Shout out to my newest followers! Excited to have you onboard!

Prabin Gupta, Bimal Raut, Lalmaya Remzag, Rajesh Tripathi, Сунил Ман Туладхар, Deepak Neupane, Indu Duwal, Pancha Thalang, Hemant Khadka, Keshab Dhital, Prajent Shahi, Virochan Shrestha, Koirala Kamal, Meelan Basnet, Sanjay Yadav, Narayan Neupane, Nanda Kaji Shrestha, Lok Karki, J.b. Ruwali Swami Premchinmaya, बलदीप प्रभाश्वर चामलिङ, D**e Blone Tamang, Suresh Shrestha, Deepak Ghimire, Manoj Sapkota, Krishna Meera, Dipendra Baral, Binod Rai, Shanta Sherchan, Shiva Neupane, Manoj Upreti, Changsu N Kirat, Shyang Tmg, Sher Singh Karki, Rumba Chisang, Gopal Parajuli, Ghan Shyam Thapa, Jeetendra Kumar, Pema Khando Sherpa, John Kayastha, Krishna Sharma, Deepak Bhusal, Rana Balram, Shanta Dahal Adhikari, Harish Chand Batala, Shailesh Mishra, Arjun Basnet, Atul Pathak, Nishant Shrivastav, Dhananjay Kumar Singh, Tej Bc

शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्। रामेश्वर खनालले अर...
15/09/2025

शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
रामेश्वर खनालले अर्थ मन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका हुन्।

14/09/2025

Research fellow of Oxford University Dr.Krishna Adhikari answers PM Shushila Karki is in power, Shoe horned by the protesters and rubber stamped by army. Is that OK ?

नेपालको इतिहासमा पहिलोपटक एक महिला प्रधानमन्त्री बनेकी कार्कीलाई युवाहरूले आशाको किरणका रूपमा स्वागत गरेका छन्।    # New...
13/09/2025

नेपालको इतिहासमा पहिलोपटक एक महिला प्रधानमन्त्री बनेकी कार्कीलाई युवाहरूले आशाको किरणका रूपमा स्वागत गरेका छन्। # NewPM

दिनेश कुमार / लण्डन — नेपालले फेरि एक पटक नयाँ राजनीतिक मोड पार गरेको छ। महिनौंसम्म चलिरहेका युवापुस्ताको आक्रोश, ...

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने काठमाडौं : संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवास...
12/09/2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने

काठमाडौं : संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको जानकारी प्राप्त भएको छ। यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए।

संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुनेछ।

शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन्। जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेका हुन्।
यसअघि सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न राजनीति दलहरू सहमत भए पनि जेनजीले उठाउँदै आएको नेताहरूको सम्पत्ति छानबिनका सम्बन्धमा भने सहमति जुट्न सकेको थिएन।

नेपाली सेनाको स्पष्टीकरण र अनुरोध।
12/09/2025

नेपाली सेनाको स्पष्टीकरण र अनुरोध।

11/09/2025

सुशीला कार्कीको भनाई “युवाले नेतृत्व गर्नुपर्छ “ ।

राष्ट्रपति रामचन्द्र पौडेलको पौडेलको विज्ञप्ति
11/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलको पौडेलको विज्ञप्ति

09/09/2025

Solidarity vigil in support of ZenZ movement in London

Address

Harrow On The Hill

Alerts

Be the first to know and let us send you an email when radiorhinonews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to radiorhinonews.com:

Share