DTM Media

DTM Media सत्य खोज्ने आँखा, तथ्य लेख्ने कलम !

मौलीक भेष भूषा, भाषा कला तथा सॅस्कृति संरक्षण हाम्रो पहिचान” भन्ने मुल नाराका साथ निर्माण गरिएको यस मगर गुरुङ समाज ( 𝐌𝐚𝐠𝐚𝐫 𝐠𝐮𝐫𝐮𝐧𝐠 𝐂𝐨𝐦𝐦𝐮𝐧𝐢𝐭𝐲) 𝖕𝖆𝖌𝖊अनि 𝖌𝖗𝖔𝖚𝖕 मा यहाॅहरू सबैलाई स्वागत।

30/07/2026

बौदीकाली अडिसनमा गुञ्जियो संगीता खातीको मधुर स्वर! अर्को चरणमा छनोट हुँदै लोकताराको यात्रामा एक कदम अगाडि। ❤️ पूरा प्रस्तुति हेर्नुहोस्।

24/07/2026

**🎤 यो आवाजले सबैलाई मन्त्रमुग्ध बनायो!**
**सृष्टि बि.क.को मनमोहक प्रस्तुति | नवलपुर लोकतारा–२०८३ अडिसन** ❤️🎶
सृष्टि बिक.
प्रतियोगी | बौदीकाली गाउँपालिका

** **

17/07/2026

"तपाईंको आवाज... अब लाखौँको मन जित्ने समय आएको छ!" 🎤✨
प्रथम नवलपुर लोकतारा–२०८३ | लोक प्रतिभाको राष्ट्रिय खोज

🎤 प्रथम नवलपुर लोकतारा–२०८३"लोक प्रतिभाको खोजी, नेपाली लोकसङ्गीतको नयाँ यात्रा!" 🇳🇵नवलपुरका लोकगायन प्रतिभाहरूका लागि सु...
17/07/2026

🎤 प्रथम नवलपुर लोकतारा–२०८३
"लोक प्रतिभाको खोजी, नेपाली लोकसङ्गीतको नयाँ यात्रा!" 🇳🇵
नवलपुरका लोकगायन प्रतिभाहरूका लागि सुनौलो अवसर आएको छ। यदि तपाईंमा लोकगीत गाउने कला, आत्मविश्वास र राष्ट्रिय मञ्चमा चम्किने सपना छ भने, प्रथम नवलपुर लोकतारा–२०८३ मा सहभागी बन्नुहोस्।
📅 अडिसन तालिका
📍 साउन २ गते – बौदीकाली गाउँपालिका
📍 साउन ३ गते – बुलिङटार गाउँपालिका
📍 साउन ९ गते – कावासोती नगरपालिका
📍 साउन १० गते – हुप्सेकोट गाउँपालिका
📍 साउन १६ गते – मध्यबिन्दु नगरपालिका
📍 साउन १७ गते – विनयी त्रिवेणी गाउँपालिका
📍 साउन २३ गते – गैँडाकोट नगरपालिका
📍 साउन २४ गते – देवचुली नगरपालिका
🏆 भव्य ग्राण्ड फाइनल
📅 भदौ २१ गते
🎶 तपाईंको आवाज बन्न सक्छ नेपालको अर्को लोकसङ्गीतको पहिचान।
आफ्नो मौलिक लोकगायन प्रतिभा प्रस्तुत गर्दै राष्ट्रिय मञ्चसम्म पुग्ने अवसरलाई नछुटाउनुहोस्।
आयोजक:
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल
जिल्ला कार्यसमिति, नवलपुर
📢 थप जानकारी, भिडियो तथा सम्पूर्ण अपडेटका लागि DTM Media र DTM Khabar लाई फलो गर्दै रहनुहोस्।
#नवलपुरलोकतारा२०८३

14/07/2026

मध्यबिन्दु नगरपालिकाबाट ‘नवलपुर लोकतारा–२०८३’ लाई रु. १ लाख ५० हजार सहयोग

नवलपुर जिल्लाको लोक संस्कृति, लोक भाका तथा मौलिक परम्पराको संरक्षण, नयाँ प्रतिभाको प्रोत्साहन, ऐतिहासिक लोक सङ्ग्रहालय तथा आमा घर निर्माण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘नवलपुर लोकतारा–२०८३’ को सफल आयोजनाका लागि मध्यबिन्दु नगरपालिकाद्वारा रु. १,५०,०००/- (एक लाख पचास हजार रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गरिएको छ।

यस महत्वपूर्ण सहयोगले कार्यक्रमलाई थप व्यवस्थित, भव्य र सफल बनाउन उल्लेखनीय योगदान पुग्ने विश्वास लिइएको छ।

यस अमूल्य सहयोगका लागि मध्यबिन्दु नगरपालिकाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति नवलपुर हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।

━━━━━━━━━━━━━━━━━━━━
आयोजक
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल
जिल्ला कार्यसमिति, नवलपुर
━━━━━━━━━━━━━━━━━━━━

#नवलपुर_लोकतारा२०८३ #मध्यबिन्दु_नगरपालिका #लोकसंस्कृति #लोकभाका #लोकसङ्ग्रहालय #आमाघर #नवलपुर #राष्ट्रिय_लोक_तथा_दोहोरीगीत_प्रतिष्ठान_नेपाल #धन्यवाद

आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्...
09/06/2026

आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने छ ।
साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने तयारी छ ।

04/06/2026

बिहे गर्ने रहर छैन' भुमिका गिरीको बयानले सामाजिक सञ्जाल ततायो

🔥 अब दुम्किबास महोत्सवमा माहोल झन् तातिने भयो! 🔥🎤 नेपाली संगीत जगतका सुपरस्टार ✨ **Paul Shah** ✨जेठ १६ गते शनिबार दुम्कि...
27/05/2026

🔥 अब दुम्किबास महोत्सवमा माहोल झन् तातिने भयो! 🔥
🎤 नेपाली संगीत जगतका सुपरस्टार ✨ **Paul Shah** ✨
जेठ १६ गते शनिबार दुम्किबासको स्टेजमा धमाकेदार प्रस्तुति लिएर आउँदै! 💥

🎶 गीत, डान्स र मनोरञ्जनको फुल प्याकेज लिएर
अब रमाइलोको लेभल नै अर्कै हुने भयो! 😍

📍 तेस्रो दुम्किबास कृषि, पर्यटन तथा व्यापारिक महोत्सव २०८३
📅 जेठ १६ गते, शनिबार
📌 दुम्किबास, नवलपुर

👉 साथीभाइसँग प्लान बनाइसक्नुभयो कि छैन? 😎
यो मौका छुट्यो भने पछुताउनु पर्ला है!

24/05/2026

भाइरल भिडियो

Address

London

Telephone

+9779824437111

Website

Alerts

Be the first to know and let us send you an email when DTM Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DTM Media:

Shortcuts

Share