Sajhapress.Com

  • Home
  • Sajhapress.Com

Sajhapress.Com Sajhapress

16/08/2025

Good information

महाभारत र पाण्डव, कौरवबारे छोटो जानकारी ।
१) पाण्डव पाँच भाइ थिए उनका नाम हुन् :
१. युधिष्ठिर
२. भीम
३. अर्जुन
४. नकुल
५. सहदेव
(यी पाँच भन्दा अलग महाबली तथा दानवीर कर्ण पनि कुन्तीको पुत्र थियो, तर कर्णलाई पाण्डवमा गनिदैन)
यो पनि ध्यान राखौ कि.. पाण्डुको उपरोक्त पाँच पुत्रमा युधिष्ठिर, भीम र अर्जुनको माता कुन्ती थिइन् । नकुल र सहदेवको माता माद्री थिइन् ।
२) धृतराष्ट्र र गान्धारीका सय पुत्र थिए ,त्यसलाई कौरव भनिन्छ उनीहरुको नाम हुन् :
१. दुर्योधन
२. दुःशासन
३. दुःसह
४. दुःशल
५. जलसंघ
६. सम
७. सह
८. विंद
९. अनुविंद
१०. दुर्धर्ष
११. सुबाहु
१२. दुषप्रधर्षण
१३. दुर्मर्षण
१४. दुर्मुख
१५. दुष्कर्ण
१६. विकर्ण
१७. शल
१८. सत्वान
१९. सुलोचन
२०. चित्र
२१. उपचित्र
२२. चित्राक्ष
२३. चारुचित्र
२४. शरासन
२५. दुर्मद
२६. दुर्विगाह
२७. विवित्सु
२८. विकटानन्द
२९. ऊर्णनाभ
३०. सुनाभ
३१. नन्द
३२. उपनन्द
३३. चित्रबाण
३४. चित्रवर्मा
३५. सुवर्मा
३६. दुर्विमोचन
३७. अयोबाहु
३८. महाबाहु
३९. चित्रांग
४०. चित्रकुण्डल
४१. भीमवेग
४२. भीमबल
४३. बालाकि
४४. बलवर्धन
४५. उग्रायुध
४६. सुषेण
४७. कुण्डधर
४८. महोदर
४९. चित्रायुध
५०. निषंगी
५१. पाशी
५२. वृन्दारक
५३. दृढ़वर्मा
५४. दृढ़क्षत्र
५५. सोमकीर्ति
५६. अनूदर
५७. दढ़संघ
५८. जरासंघ
५९. सत्यसंघ
६०. सद्सुवाक
६१. उग्रश्रवा
६२. उग्रसेन
६३. सेनानी
६४. दुष्पराजय
६५. अपराजित
६६. कुण्डशायी
६७. विशालाक्ष
६८. दुराधर
६९. दृढ़हस्त
७०. सुहस्त
७१. वातवेग
७२. सुवर्च
७३. आदित्यकेतु
७४. बह्वाशी
७५. नागदत्त
७६. उग्रशायी
७७. कवचि
७८. क्रथन
७९. कुण्डी
८०. भीमविक्र
८१. धनुर्धर
८२. वीरबाहु
८३. अलोलुप
८४. अभय
८५. दृढ़कर्मा
८६. दृढ़रथाश्रय
८७. अनाधृष्य
८८. कुण्डभेदी
८९. विरवि
९०. चित्रकुण्डल
९१. प्रधम
९२. अमाप्रमाथि
९३. दीर्घरोमा
९४. सुवीर्यवान
९५. दीर्घबाहु
९६. सुजात
९७. कनकध्वज
९८. कुण्डाशी
९९. विरज
१००. युयुत्सु
(यी १०० भाइ कौरवको एक बहिनी पनि थिइन् उनको नाम 'दुशाला' थियो दुशालाकोविवाह 'जयद्रथ' सँग भएको थियो)
३) “श्री मद्भगवत गीता" को बारेमा -
ॐ . कस्ले कस्लाई सुनायो ?
उ.- श्रीकृष्णले अर्जुनलाई सुनाउनु भयो ।
ॐ . कहिले सुनाउनु भयो ?
उ.- आजभन्दा लगभग ५ हज़ार साल पाहिले सुनाउनु भयो ।
ॐ. भगवानले कुन दिन श्रीमद्भगवद गीता सुनाउनु भयो ?
उ.- रविवारको दिन।
ॐ. कुन तिथि थियो ?
उ.- एकादशी
ॐ. कहा सुनायनु भयो ?
उ.- कुरुक्षेत्रको रणभूमिमा ।
ॐ. कति लामो समय सम्म सुनाउनु भयो ?
उ.- लगभग ५० मिनटमा
ॐ. के सुनाउनु भयो ?
उ.- कर्त्तव्य पथबाट भग्न खोज्ने अर्जुनलाई कर्त्तव्य र धर्मको बारेमा र आउने पीढ़ीको लागि धर्म-ज्ञान र सत्य ज्ञान सुनाऊँनु भयो ।
ॐ. कति अध्याय छन् ?
उ.- जम्मा १८ अध्याय
ॐ. कति श्लोक छन ?
उ.- ७०० श्लोक
ॐ.गीतामा के-के को बारेमा बताइएको छ ?
उ.- ज्ञान-भक्ति-कर्म योग मार्गको विस्तृत व्याख्या गरिएको छ र यी मार्गमा चल्ने व्यक्ति निश्चित नै परमपदको अर्थात मोक्ष्यको अधिकारी बन्ने छ ।
ॐ. गीताज्ञानलाई अर्जुन बाहेक अरु कुन कुन ब्यक्तिले सुने ?
उ.- धृतराष्ट्र, संजय एबं बार्बरिकले सुने
ॐ. अर्जुन भन्दा पाहिले गीताको पावन ज्ञान कस्ले सुनेको थियो ?
उ.- सूर्यदेवलाई
ॐ. गीताको गणना कुन ग्रन्थमा धर्म-ग्रन्थ मा आउछ ?
उ.- उपनिषदमा
ॐ. गीता कुन महाग्रन्थको भाग हो ?
उ.- गीता महाभारत को एक अध्याय शांति-पर्वको भाग हो ।
ॐ. गीतालाई अर्को नाम ले जानिन्छ त्यो नाम के हो ?
उ.- गीतोपनिषद
ॐ. गीता को मूल सार के हो ?
उ.- निराशक्त कर्म गर्नु र प्रभु श्रीकृष्णको शरणमा जानू ।
ॐ. गीतामा कस्ले कति श्लोक भनेको छ ?
उ.- श्रीकृष्ण जी ले - ५७४
अर्जुन ले - ८५
धृतराष्ट्र ले - १
संजय ले - ४०
४) अधूरो ज्ञान खतरनाक हुन्छ ।
३३ करोड हैन ३३ कोटी देवी देवता छन हिन्दू धर्म मा ।
कोटि = प्रकार।
देवभाषा संस्कृतमा कोटिको दूई अर्थ हुन्छ ,
कोटिको अर्थ प्रकार हुन्छ र एक अर्को अर्थमा करोड़ पनि हुन्छ ।
हिन्दू धर्मको दुष्प्रचार गर्नको लागि यो गलत ब्याख्या गरिएको छ हिन्दू धर्मग्रन्थमा ३३ करोड़ देवी देवता छन र जनि नजानि मुर्ख हिन्दू आफै भन्छन् हाम्रा ३३ करोड़ देवी देवता छन
जम्मा ३३ प्रकारका देवी देवता छन् हिन्दू धर्म ग्रन्थमा हुन :-
१२ प्रकारका छन आदित्य : - धाता, मित, आर्यमा,
शक्रा, वरुण, अँश, भाग, विवास्वान, पूष,
सविता, तवास्था, र विष्णु ।
८.प्रकारका छन वासु: - धर, ध्रुव, सोम, अह, अनिल, अनल, प्रत्युष र प्रभाष।
११. प्रकारका छन रुद्र: - हर, बहुरुप, त्रयँबक, अपराजिता, बृषाकापि, शम्भू, कपार्दी, रेवात, मृगव्याध, शर्वा, र कपाली।
एबं
२ प्रकारका छन कुमार: - अश्विनी र कुमार।
जम्मा : जम्मा :- १२+८+११+२ = ३३ कोटि
दुइ पक्ष-
कृष्ण पक्ष ,
शुक्ल पक्ष !
📜😇 तीन ऋण -
देव ऋण ,
पितृ ऋण ,
ऋषि ऋण !
📜😇 चार युग -
सतयुग ,
त्रेतायुग ,
द्वापरयुग ,
कलियुग !
📜😇 चार धाम -
द्वारिका ,
बद्रीनाथ ,
जगन्नाथ पुरी ,
रामेश्वरम धाम !
📜😇 चारपीठ -
शारदा पीठ ( द्वारिका )
ज्योतिष पीठ ( जोशीमठ बद्रिधाम )
गोवर्धन पीठ ( जगन्नाथपुरी ) ,
शृंगेरीपीठ !
📜😇 चार वेद-
ऋग्वेद ,
अथर्वेद ,
यजुर्वेद ,
सामवेद !
📜😇 चार आश्रम -
ब्रह्मचर्य ,
गृहस्थ ,
वानप्रस्थ ,
संन्यास !
📜😇 चार अंतःकरण -
मन ,
बुद्धि ,
चित्त ,
अहंकार !
ईति सम्पूर्णमा
(स्रोत: उपप्राध्यापक मित्र पदम निरौलाको फेसबुक वाल)

Wah !
16/07/2025

Wah !

Aama
15/07/2025

Aama

Hahhaa
14/07/2025

Hahhaa

Share market …😂
12/07/2025

Share market …😂

12/07/2025
धरान वडा नम्बर ४ का वडा अध्यक्ष धन बहादुर राई ( DB Nachhiring ) ज्युको काम र मेहनतको उच्च मुल्ल्याङ्कन गर्दै Uk मा रहनुभ...
11/07/2025

धरान वडा नम्बर ४ का वडा अध्यक्ष धन बहादुर राई ( DB Nachhiring ) ज्युको काम र मेहनतको उच्च मुल्ल्याङ्कन गर्दै Uk मा रहनुभएका आदरणीय व्यक्तित्व समाजसेवी
21166542 Sapper
Ex. Gurkha Engineer Mohan Rai ज्युको तर्फबाट पठाउनुभएको नगद पुरस्कार रुपैयाँ १,००००० ( एक लाख ) भोलि बिहान धरान १८ स्थित ग्रीन टि मा हस्तान्तरण गरिने कार्यक्रम रहेकोले सन्चारकर्मी सम्पूर्णमा उपस्थितिका लागि हार्दिक जानकारी गराउँदछौं !!
Copy by Meena Singhak

New Samba was born.....अर्को साम्बाको जन्म! नाम हो — पूर्णिमा राई! 🔥बधाई साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालको सानदार ...
11/07/2025

New Samba was born.....अर्को साम्बाको जन्म! नाम हो — पूर्णिमा राई! 🔥
बधाई

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालको सानदार सुरुवात 🇳🇵
पूर्णिमा राईको ह्याट्रिक (४ गोल) र सेनु परियार २ गोलसहित नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा थालेको छ।

Ask to your Neta
10/07/2025

Ask to your Neta

Nepal vs ….T20 World Cup Asia Qualifiers
10/07/2025

Nepal vs ….T20 World Cup Asia Qualifiers

एलिना चौहानका भावुक शब्द - "गु-ले-ली चलाउने तिमीलाई के थाहा ढुंगाको प्र-हा-रबाट ज्यान गुमाउने चराको पारिवारिक पी-डा.."
08/07/2025

एलिना चौहानका भावुक शब्द - "गु-ले-ली चलाउने तिमीलाई के थाहा ढुंगाको प्र-हा-रबाट ज्यान गुमाउने चराको पारिवारिक पी-डा.."

कस्तो थियो, कस्तो भयो : बाढीले बगाउनु अगाडी र बगाएपछिको रसुवास्थित चीन जोड्ने मितेरी पूलको अवस्था !
08/07/2025

कस्तो थियो, कस्तो भयो : बाढीले बगाउनु अगाडी र बगाएपछिको रसुवास्थित चीन जोड्ने मितेरी पूलको अवस्था !

Address


Alerts

Be the first to know and let us send you an email when Sajhapress.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share