Yes Yes Nepal Media Ltd

Yes Yes Nepal Media Ltd UK–Nepal Media | News • Community • Interviews • Podcasts • Awareness 🇬🇧🇳🇵

हामि अध्यनका क्रममा बेलायत बसुन्जेल यहा देखेका र भोगेका आधारमा सिकेको कुरा संग संगै आफ्नो ब्याक्तिगत जीवनका रमाइला पलहरु यसमा हाल्ने छौ । हामीलाई आशा छ यसरि भिडीयो बनाउदा अब आउने नयाहरु लाइ हामीले भोगेको जस्तो असहज वा अलमल हुनेछैन । यहा भए गरेका कुरा जस्ताको त्यस्तै भिडियो बनाएर तपाइँ माझ ल्याउने छौ । केहि सल्लाह सुझाब वा प्रतिक्रिया संगै केहि सहयोग चाहिएको छ भने तपाइले कुनै गारो सारो नमानी सिधै एस एम एस गर्न सक्नुहुनेछ । हामीले सक्ने सहयोग गर्दै आइरहेका छौ र गरिरहने छौ ।

07/10/2026

बेलायतबाट नेपालमा “वर्क पर*मिट मिलाइदिन्छु” भन्दै ४० लाख रक*म लिएर सम्पर्कविहीन भएको गुनासो आएको छ । यस्तो आश्वास*नमा विश्वास गरी कागजात र कानुनी प्रक्रिया पुष्टि नगरी पै*सा नदिनुहोस् । ठ*गीमा पर्नुभएको छ भने प्रमाण सुरक्षित राखी सम्बन्धित प्र*हरी तथा कानु*नी निकायमा उजु*री गर्नुहोस् । यस्तै कुनै गुनासो वा समस्या छ भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ । YES YES Nepal Media — बेलायतबाट तपाईंको साथमा ।

04/10/2026

Yes Yes Nepal Media प्रस्तुत गर्दछ — दसैँ विशेष कार्यक्रम

“कोही नहुनेहरूको साथमा सधैँ — Yes Yes Nepal Media”

बेलायतमा परिवार, आफन्त वा साथीभाइबाट टाढा भएर यसपालिको दसैँमा एक्लोपन महसुस गरिरहनुभएको छ ?
अब एक्लै नबसौँ । 🙏
यस दसैँमा हामी एक–अर्कासँग चिनजान, मित्रता र आपसी अवसरहरू आदान–प्रदान गर्दै, नेपाली संस्कृति र परम्परालाई बेलायतमै सँगै मनाउन चाहन्छौँ ।** तपाईं लन्डन वा बेलायतको जुनसुकै ठाउँमा हुनुहुन्छ भने, हामीसँग जोडिनुहोस् ।**
आउनुहोस्, सँगै हाँसौँ, रमाऔँ र हाम्रो महान् नेपाली दसैँ मनाऔँ ।

तपाईं एक्लो हुनुहुन्न । हामी छौँ — तपाईंको साथमा ।

🇬🇧 Yes YesNepal Media UK
“कोही नहुनेहरूको साथमा सधैँ ।” 🇳🇵

https://youtu.be/RzwAVPkfBNY?is=KbWrbQEqrRJ8tHmX

02/10/2026

न्याय, सत्य र सकारात्मकताका लागि – Yes Yes Nepal Media Registered in UK अब पाउने छन सबैले न्याय हामी छौ तपाईको साथमा 🙏 Part 21

02/10/2026

न्याय, सत्य र सकारात्मकताका लागि – Yes Yes Nepal Media Registered in UK अब पाउने छन सबैले न्याय हामी छौ तपाईको साथमा 🙏 Part 20

02/10/2026

न्याय, सत्य र सकारात्मकताका लागि – Yes Yes Nepal Media Registered in UK अब पाउने छन सबैले न्याय हामी छौ तपाईको साथमा 🙏 Part 19

02/10/2026

न्याय, सत्य र सकारात्मकताका लागि – Yes Yes Nepal Media Registered in UK अब पाउने छन सबैले न्याय हामी छौ तपाईको साथमा 🙏 Part 18

02/10/2026

न्याय, सत्य र सकारात्मकताका लागि – Yes Yes Nepal Media Registered in UK अब पाउने छन सबैले न्याय हामी छौ तपाईको साथमा 🙏 Part 17

02/10/2026

न्याय, सत्य र सकारात्मकताका लागि – Yes Yes Nepal Media Registered in UK अब पाउने छन सबैले न्याय हामी छौ तपाईको साथमा 🙏 Part 16

02/10/2026

न्याय, सत्य र सकारात्मकताका लागि – Yes Yes Nepal Media Registered in UK अब पाउने छन सबैले न्याय हामी छौ तपाईको साथमा 🙏 Part 15

02/10/2026

न्याय, सत्य र सकारात्मकताका लागि – Yes Yes Nepal Media Registered in UK अब पाउने छन सबैले न्याय हामी छौ तपाईको साथमा 🙏 Part 14

Address

London

Alerts

Be the first to know and let us send you an email when Yes Yes Nepal Media Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share