Bikash Shai

Bikash Shai For More Video Like And Follow This Page THank you

15/10/2025

Status को विस्वास खासै लाग्न छोड्यो Status त आजभोलि ChatGpt लेखिदिन्छ 🖐️

14/10/2025

गृहमन्त्रीले गिरिवन्धु टि-इस्टेटको फाइल खोल्छन होला ?

अब सीप सिकेर श्वराेजगार बन्ने हाेकेही युवाले चलाय श्वराेजगार अभियान
10/10/2025

अब सीप सिकेर श्वराेजगार बन्ने हाे
केही युवाले चलाय श्वराेजगार अभियान

04/10/2025

यसपाली ठुलो पानी पर्छ भनेर मौसमविदले अनुमान गरे । त्यसपछि जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गरियो । प्रधानमन्त्री कार्यालयले समेत बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनु भन्दै सूचना निकाल्यो ।

पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह भोलि फागुन २५ गते काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि लाखौं जनता सडकमा ...
08/03/2025

पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह भोलि फागुन २५ गते काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि लाखौं जनता सडकमा उतार्ने राजतन्त्र पुनर्स्थापना पक्षधरको दाबी छ भने यता गृहमन्त्रालयले १० हजार जति मान्छेहरु उपस्थित हुने अनुमान गरेको छ।

07/03/2025

सुदुरपश्चिम प्रदेशमा पार्टीका कार्यकर्तालाई जागीर खुवाउन लागेको भन्दै आन्दोलन ।

अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर सिङ्गो नेपालको बदनाम भईरहेको छ, त्यसबारे नेपाल सरकारबाट श्वेतपत्र जारी गरियो...
07/03/2025

अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर सिङ्गो नेपालको बदनाम भईरहेको छ, त्यसबारे नेपाल सरकारबाट श्वेतपत्र जारी गरियोस्: रामहरि खतिवडा ( सांसद, नेपाली कांग्रेस)
नोट: श्वेतपत्र भनेको सरकारले जनतालाई विशेष सरोकारका विषयमा अवगत गराउन जारी गर्ने विज्ञप्ति हो।

प्रश्न जायज छ ।
05/01/2025

प्रश्न जायज छ ।

वरिष्ठ पत्रकार ऋषि धमलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कल्प इम्पावर वुमनद्वारा प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण गर...
04/01/2025

वरिष्ठ पत्रकार ऋषि धमलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कल्प इम्पावर वुमनद्वारा प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण गर्नुभएको छ। यो सम्मान उहाँको पत्रकारितामा पुर्‍याएको उल्लेखनीय योगदानका लागि प्रदान गरिएको हो।

02/01/2025

जुनार

डा. मुकुल ढकालले आत्मालोचना गरेका छन ।
02/01/2025

डा. मुकुल ढकालले आत्मालोचना गरेका छन ।

Address

London

Website

Alerts

Be the first to know and let us send you an email when Bikash Shai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bikash Shai:

Share

Category