Jarbuta hill surkhet

Jarbuta hill surkhet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jarbuta hill surkhet, Digital creator, london, London.

चितवन सिमलताल पहिरो : त्रिशूली नदीमा बेपत्ता यात्रुसहितका दुवै बसको बिहानैदेखि खोज तथा उद्धार कार्य सुरु
13/07/2024

चितवन सिमलताल पहिरो : त्रिशूली नदीमा बेपत्ता यात्रुसहितका दुवै बसको बिहानैदेखि खोज तथा उद्धार कार्य सुरु

कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगरका  बिशेषता ....१. बत्ति प्राय नआउँदो रैछ,२. ट्राफिक प्रहरीकाे ध्यान ट्राफिक व्यवस...
01/07/2024

कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगरका बिशेषता ....
१. बत्ति प्राय नआउँदो रैछ,
२. ट्राफिक प्रहरीकाे ध्यान ट्राफिक व्यवस्थापन तिर भन्दापनि गाैडा कुरेर जरिवाना असुल्नमा रैछ,
३. पिउने पानि धमिलाे आउदाे रैछ, अनि प्रति जार पिउने पानि रू. १००/-मात्र पर्दाे रैछ 🤔 अरु केही छ भन्नु...

क्रुप बन्दै वीरेन्द्रनगरको राजमार्ग 😱विरेन्द्रनगरको सुव्वाकुना देखि वाङ्गेसिमल सम्मको मुख्य सडकको विचमा रहेका व्यापारिक ...
01/07/2024

क्रुप बन्दै वीरेन्द्रनगरको राजमार्ग 😱
विरेन्द्रनगरको सुव्वाकुना देखि वाङ्गेसिमल सम्मको मुख्य सडकको विचमा रहेका व्यापारिक होडिङ वोर्डको सम्वन्धमा कसले नियमन गर्ने हो ??
(क) सडक डिभिजन कार्यालय, सुर्खेत
(ख) वीरेन्द्रनगर नगरपालिका , सुर्खेत
(ग) ट्राफिक प्रहरी कार्यालय, सुर्खेत
(घ)भौतिक पुर्वाधार मन्त्रालय,कर्णाली प्रदेश

हटाउनुपर्ने कारणहरू ;
१. सडकमा लेन परिवर्तन गर्दा सडकको विच भागमा भएका ठुला ठुला होडिङ वोर्डका कारण अर्को लेनको सवारी साधन नदेखिने हुदा सवारी दुर्घटना हुन सक्ने सम्भावना रहेको,

२. सडक पार गर्ने पैदल यात्रीहरू नदेखिने हुदा सवारी साधनले त्यसता पैदल यात्रीलाई ठक्कर दिन सक्ने सम्भावना रहेको,

३. सहरको शौन्दर्यकरण हराउने।

४. व्यक्तिगत तथा व्यवसायिक प्रयोजनले राखिएका त्यस्ता होडङ वोर्डहरू तत्काल नहटाउदा अझै अरु वोर्डहरू अव्यवस्थित तरिकाले थपिदै जाने ।

- तसर्थ सोच्नु होस यस्ता होर्डिङ बोर्डका कारण ज्यान जान सक्छ तत्काल यस बिषयमा ध्यानाकर्षण होस्। वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

coppy by:मोटे ग्याङ्ग नेपाल

SEE को नतिजा आज आउने: NEB ले SEE को नतिजा आज अपराह्न सम्म प्रकाशित गर्ने भएको छ । यस वर्ष नतिजा सैद्धान्तिक र प्रयोगात्म...
26/06/2024

SEE को नतिजा आज आउने: NEB ले SEE को नतिजा आज अपराह्न सम्म प्रकाशित गर्ने भएको छ । यस वर्ष नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक हुँदैछ । सैद्धान्तिकतर्फ 75 अङ्कको परीक्षामा 35% अर्थात् 27 नम्बर प्राप्त नगरे NG आउनेछ ।

Good morning
11/06/2024

Good morning

Address

London
London

Website

Alerts

Be the first to know and let us send you an email when Jarbuta hill surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share