Neb news and result

Neb news and result send us news/information or anything at [email protected]
(1)

संविधान जतिसुकै राम्रो भए पनि चलाउने हात असल हुनुपर्छ: प्रधानमन्त्री वालेन्द्र शाह
19/09/2026

संविधान जतिसुकै राम्रो भए पनि चलाउने हात असल हुनुपर्छ: प्रधानमन्त्री वालेन्द्र शाह

बालेन सरकार बनेपछि धनुषामा लालपुर्जा वितरणले तीव्रता पाएको छ। नापजाँच सकिएको नौ वर्षसम्म रोकिएको प्रक्रिया पूरा गर्दै २४...
19/09/2026

बालेन सरकार बनेपछि धनुषामा लालपुर्जा वितरणले तीव्रता पाएको छ। नापजाँच सकिएको नौ वर्षसम्म रोकिएको प्रक्रिया पूरा गर्दै २४२ स्ववासी परिवारले अन्ततः जग्गाधनी प्रमाण पुर्जा हात पारेका छन्।

संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने,‘म प्रष्ट भन्छु- यो सुरुवात हो, अन्त्...
19/09/2026

संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने,‘म प्रष्ट भन्छु- यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरु बलिया छन् । झन् धेरै छन्।’

एमाले पार्टी फुट्यो भने मसँग नाम र सूर्य चिह्र नहुन सक्छः केपी शर्मा ओली
18/09/2026

एमाले पार्टी फुट्यो भने मसँग नाम र सूर्य चिह्र नहुन सक्छः केपी शर्मा ओली

17/09/2026

बिश्वकर्मा पुजामा गाडी पुजा गर्दै एकजना बालक । ❤️

16/09/2026

महिलालाई ६ महिना सुत्केरी बिदा र पुरुषलाई ४२ दिनको सुत्केरी स्याहार बिदा दिने प्रस्ताव मन्त्रीपरिषदमा लैजाने तयारी!!

उपेन्द्र यादवको चे'तावनी: "पहिले चाडपर्व मनाउनुहोस्, त्यसपछि आरपारको ल'डाइँ हुन्छ।"
16/09/2026

उपेन्द्र यादवको चे'तावनी: "पहिले चाडपर्व मनाउनुहोस्, त्यसपछि आरपारको ल'डाइँ हुन्छ।"

एमालेले ३५ वर्ष होइन जम्मा ८ वर्ष देश चलाएको होः विशाल भट्टराई
16/09/2026

एमालेले ३५ वर्ष होइन जम्मा ८ वर्ष देश चलाएको होः विशाल भट्टराई

'आइतबारको बिदा कसैलाई चाहिएको छैन, कटाैति गरियाेस्।'
15/09/2026

'आइतबारको बिदा कसैलाई चाहिएको छैन, कटाैति गरियाेस्।'

बङ्गलादेशको अदालतले २०२४ को ज'नविद्रो'ह द'बाएको अभियोगमा अवामी लिगका सात नेतालाई मृ'त्युद'ण्ड सुनाएको छ। आन्दोलन द'बाउँद...
15/09/2026

बङ्गलादेशको अदालतले २०२४ को ज'नविद्रो'ह द'बाएको अभियोगमा अवामी लिगका सात नेतालाई मृ'त्युद'ण्ड सुनाएको छ। आन्दोलन द'बाउँदा करिब १४ सय जनाको मृ'त्यु भएको थियो। तत्कालीन प्रधानमन्त्री शेख हसिना हेलिकप्टरमार्फत भारत भागेकी थिइन् र उनलाई पनि यसअघि नै मृ'त्युद'ण्डको सजाय सुनाइएको छ।

Address

Kathmandu
SW1A1AA

Website

Alerts

Be the first to know and let us send you an email when Neb news and result posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neb news and result:

Shortcuts

Share