Mohan Basnet Page

Mohan Basnet Page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mohan Basnet Page, Video Creator, Kathmandu, London.
(15)

20/05/2026

डल्ली आमाले मोहन लाई मान्छेको छोरा ल्याउन सकेनौ अब लभरको लेउ भनेपछि हेर्नुहोस ।

12/05/2026

मोहन बस्नेत श्रीमती सङ्गै डल्ली आमालाइ भेट्न पुग्दा नाति चाहियो भनेपछि बेर्नुहोस ।

11/05/2026

मोहन बस्नेत विदेशबाट आएर झुक्काएर डल्ली आमालाई भेट्न पुग्दा आमाले मास्क तान्दिएपछि हेर्नुहोस ।

11/05/2026

कन्यालाई अगाडि लगाएर मसिनी आमाले गरिन गृह प्रवेश हेर्नुहोस्।

जीवनको अर्को सुन्दर अध्यायमा पाइला टेक्ने अवसरमा हिजो मेरो जन्मदिनलाई अविस्मरणीय बनाइदिनु हुने सम्पूर्ण आफ्ना मान्छेहरूप...
10/05/2026

जीवनको अर्को सुन्दर अध्यायमा पाइला टेक्ने अवसरमा हिजो मेरो जन्मदिनलाई अविस्मरणीय बनाइदिनु हुने सम्पूर्ण आफ्ना मान्छेहरूप्रति हृदयको गहिराइबाट हार्दिक आभार व्यक्त गर्दछु। 🙏❤️

प्रत्यक्ष भेटेर, फोनमार्फत अनि सामाजिक सञ्जालबाट व्यक्त गरिएका प्रत्येक शुभकामना, माया, आशीर्वाद र सद्भावले मनलाई अत्यन्त खुसी र आनन्दित बनायो। ❤️
जीवनमा कमाएको सबैभन्दा ठूलो सम्पत्ति आफ्ना मान्छेहरूको माया र अपनत्व रहेछ भन्ने अनुभूति हिजो अझ गहिरोसँग महसुस गर्न पाएँ।

मेरो खुशीमा खुशी हुने, मलाई सम्झिने र आफ्नो अमूल्य समय दिएर शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण आफन्त, साथीभाइ, दाजुभाइ-दिदीबहिनी तथा शुभेच्छुकहरूप्रति सधैं आभारी रहनेछु। ❤️

यहाँहरूको माया, विश्वास र साथले आगामी दिनहरूमा अझ राम्रो गर्ने हौसला र प्रेरणा दिएको छ।
सधैं यस्तै माया, साथ र आशीर्वाद पाइरहूँ।
पुनः एकपटक सबैप्रति मनैदेखि धेरै धेरै धन्यवाद। 🎂🙏❤️

10/05/2026

नयाँ घरमा प्रवेश गर्दा ध’रधरी रो'इन मसिनी आमा हेर्नुहोस्

09/05/2026

मोहन बस्नेतलाई जन्मदिनमा साइली आमाको यस्तो सरप्राइज हेर्नुहोस ।

08/05/2026

Masini Aama Chora Aauda

08/05/2026

मोहन बस्नेत बिदेशबाट कोशेली लिएर मसिनी आमालाइ भेट्न जादा भ’क्कानिएर रो’एपछि हेर्नुहोस ।

08/05/2026

मसिनी आमाको पुजाघर यसरी गरियो। अब गृह प्रवेशको तयारी हेर्नुहोस ।

07/05/2026

मोहन बस्नेत श्रीमती लिएर मसिनी आमाको घर पुग्दा नाति लिएर आउ भनेपछि हेर्नुहोस ।

Address

Kathmandu
London

Alerts

Be the first to know and let us send you an email when Mohan Basnet Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category