Nepali Gurkha's

Nepali Gurkha's ⚖️social justice⚖️
Digital📸Creater

झलनाथले छोडे नेकपा, घोषणा गरे समाजवादी जागरण अभियान काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घो...
05/10/2026

झलनाथले छोडे नेकपा, घोषणा गरे समाजवादी जागरण अभियान
काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गरेका हुन्।

05/10/2026

धन्न जनताले बालेनलाई प्रधानमन्त्री बनाईदिए र,
हर्केले बिरोध गर्ने काम पाको छ । 😄

05/10/2026

धान्न रवि छन् र प्रधानमन्त्री खान पाइएको छ। नत्र त्यही हो खान पाउने भनेको।

05/10/2026

भक्तपुरको जगातीमा प्लास्टिक कारखानामा भीषण आगलागी, ४० लाखभन्दा बढीको क्षति!
#

प्रधानसेनापति अशोकराज सिग्देल ७ दिने औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गरेका छन्। बेलायतका चिफ अफ द जनरल स्टाफ जनर...
05/10/2026

प्रधानसेनापति अशोकराज सिग्देल ७ दिने औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गरेका छन्। बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा उनी बेलायत गएका हुन्।

05/10/2026

माटो को स्कुलिङ् माटोमा

नबिल बैंकका CEO मनोज कुमार ज्ञवाली ले १ बर्षको अवधिमा तलब तथा भत्ता गरी २ करोड २५ लाख रुपैयाँ बुझेका छन ! उहाँले नेपाल र...
05/10/2026

नबिल बैंकका CEO मनोज कुमार ज्ञवाली ले १ बर्षको अवधिमा तलब तथा भत्ता गरी २ करोड २५ लाख रुपैयाँ बुझेका छन !
उहाँले नेपाल राष्ट्र बैङ्क अफिसर को जागिर छोड्नु भएको थियो।

भक्तपुरको जगातिमा आगलागी भएको छ। नजिकै ग्यास सिलिण्डरको पसल रहेकाले स्थानीय ग्यास निकालेका छन्।
05/10/2026

भक्तपुरको जगातिमा आगलागी भएको छ। नजिकै ग्यास सिलिण्डरको पसल रहेकाले स्थानीय ग्यास निकालेका छन्।

बालेन शाह नेतृत्व रास्वपा सरकारविरुद्ध आन्दोलनको तयारी गर्न केपी शर्मा ओलीको निर्देशन
05/10/2026

बालेन शाह नेतृत्व रास्वपा सरकारविरुद्ध आन्दोलनको तयारी गर्न केपी शर्मा ओलीको निर्देशन

05/10/2026

प्रचण्डको मुख बाट सुनियो नेपाली काँग्रेसका सभापति गगन कुमार थापा

Address

London

Telephone

+9779868266600

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Gurkha's posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Gurkha's:

Shortcuts

Share