Nabin News

Nabin News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabin News, News & Media Website, Wheatley Interchange, Oxford.

16/09/2026

दयाहाङ राईलाई त नेताको भेष पो सुहाउने रहेछ

15/09/2026

गौरी मल्ल र राजेश हमालको जोडी

अस्पताल उपचार गर्ने ठाउँ हो कि पोडकास्ट चलाउने स्टुडियो ?ICU मा बिरामीको जीवन र उपचार चलिरहेको बेला क्यामेरा, माइक र अन्...
14/09/2026

अस्पताल उपचार गर्ने ठाउँ हो कि पोडकास्ट चलाउने स्टुडियो ?

ICU मा बिरामीको जीवन र उपचार चलिरहेको बेला क्यामेरा, माइक र अन्तर्वार्ताको तमासा किन ?

पत्रकार आचारसंहिता कहाँ छ?
मेडिकल आचारसंहिता कहाँ छ?
अस्पतालको नीति र बिरामीको गोपनीयताको अधिकार कहाँ छ?
बिरामीको सहमति कहाँ छ?
मानवीय संवेदनशीलता कहाँ छ?

के बिरामीको पीडा पनि अब TRP र भ्युजको सामग्री बनिसक्यो?
अस्पतालभित्र क्यामेरा र पोडकास्ट लैजाने अनुमति कसले दियो?
कसको जिम्मेवारीमा यस्तो भयो ?
र यदि नियम मिचिएको हो भने जवाफदेही को हुन्छ?

बिरामीलाई ‘कन्टेन्ट’ होइन, मानिसका रूपमा सम्मान गरौँ।

अस्पताल उपचार गर्ने ठाउँ हो, तमासा र प्रचारको स्टुडियो होइन ।

13/09/2026

फील्मको नाम तपाइलाई थाहा छ ?

12/09/2026

हरिवंश आचार्यले शुट पसल चलाउदाको रमाइलो क्षण

11/09/2026

हाँसिदेउ एक फेर

10/09/2026

कुशेऔँशीको अवशरमा हलहलमा बेहुली

10/09/2026

मलाई नर्क जान मन छ : राजेश हमाल

09/09/2026

नेपालका पुलिस त निखिलजस्तो हुनुपर्छ क्या

08/09/2026

How Funny comedy

Address

Wheatley Interchange
Oxford
OX331

Telephone

+447845000000

Website

Alerts

Be the first to know and let us send you an email when Nabin News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabin News:

Shortcuts

Share