Khoji Press

Khoji Press Sandar News presents you fact information and happenings in the world.

06/01/2026
06/01/2026

एक तोला सुनको भाउ २ लाख ६८ हजार नाघ्यो

05/01/2026

'गोबर गणेश'मा पुकुको अनौठो रोमान्स, पदम र विनोदको अनुभव पनि कम मजाको छैन्

लहरेबालीको लागि जमिन जोत्दै तनहुँको घिरिङ गाउँपालिका १ भण्टारका अगुवा कृषक राम प्रसाद श्रेष्ठ । जमिन जोत्ने मेसिन कृषकको...
04/01/2026

लहरेबालीको लागि जमिन जोत्दै तनहुँको घिरिङ गाउँपालिका १ भण्टारका अगुवा कृषक राम प्रसाद श्रेष्ठ । जमिन जोत्ने मेसिन कृषकको पहुँचमा पुगेपछि गोरुले जमिन जोत्ने र गोरु पाल्ने चलन हराएको छ ।

रवि लामिछानेलाई मुद्धा हालेर चर्चामा आएका युवराज सफलले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।
04/01/2026

रवि लामिछानेलाई मुद्धा हालेर चर्चामा आएका युवराज सफलले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।

रास्वपा अझ बलियो भएको प्रमाण
04/01/2026

रास्वपा अझ बलियो भएको प्रमाण

खगेन्द्र सुनार नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा मिसिएको छ ।
04/01/2026

खगेन्द्र सुनार नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा मिसिएको छ ।

04/01/2026

पुकुलाई राम्री बन्न कति घण्टा लाग्छ ?

03/01/2026

पशुपतिनाथ क्षेत्रमा ‘पञ्चउग्र महापाप निवारण राष्ट्र–शान्ति महायज्ञ–२०८२’ आयोजना हुने

आफ्नो करियरको १५ वर्षमा आइपुगेर मरिचमान श्रेष्ठ 'बल्छी धुर्वे'ले ठूलो पर्दामा डेब्यु गरेका छन् ।
03/01/2026

आफ्नो करियरको १५ वर्षमा आइपुगेर मरिचमान श्रेष्ठ 'बल्छी धुर्वे'ले ठूलो पर्दामा डेब्यु गरेका छन् ।

आफूलाई गाउँले गायिका भन्न रुचाउने कालीकोटकी २१ वर्षीया इब्सल सन्ज्यालले सुदूरपश्चिम र कर्णालीमा सीमित देउडालाई देश–देशाव...
03/01/2026

आफूलाई गाउँले गायिका भन्न रुचाउने कालीकोटकी २१ वर्षीया इब्सल सन्ज्यालले सुदूरपश्चिम र कर्णालीमा सीमित देउडालाई देश–देशावर फैलाउन भूमिका खेलिरहेकी छन् ।

03/01/2026

प्रश्न सोध्दा सोध्दै नेता बनेका राजिव खत्री

Address

High Street
Uxbridge
UB8

Website

Alerts

Be the first to know and let us send you an email when Khoji Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share