Nepali Life नेपाली लाइफ

Nepali Life नेपाली लाइफ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Life नेपाली लाइफ, Digital creator, 3 Lai Ying Street, Cheung Sha Wan.

Nepali Life Channel. नेपाली लाइफ हङकङ
Stories of Nepali society, culture, language-disguise, art-entertainment, original identity, migration, lifestyle, success, ups and downs of life and dreams are now on the same 'platform'.

28/12/2025

गोर्खा टेम्पल एण्ड मेमोरियल सोसाईटी हङकङकोआयोजनामा डिसेम्बर २८ मा सिंगमुन रिजर्भोयरको सेरोफेरोमा पैदल यात्रा सम्पन्न भएकोछ।भिडीयोः जगत अम्बु गुरूङ/ नेपाली लाइफ #नेपालीलाइफ

28/12/2025

रवि लामीछाने र बालेन शाह बीच भएको ७ बॅुदे सहमती भएको छ। सहमती अनुसार पार्टी, झण्डा र चुनाव चीन्ह रास्ट्रीय स्वतन्त्र पार्टी कै रहने । बालेन शाह आगमी निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा सहभागी हुने र रवि लामीछाने रास्वपा सभापती रहने लगायतका ७ बॅुदा रहेका छन। थप सहमतीका बॅुदाहरू हेर्नुस भिडीयोमा । भिडियो/ तस्बीर श्रोतः आशीफ शाह/ सोसल मिडीया #नेपालीलाइफ
***n #रास्वपा #बालेन #रवि

25/12/2025

‘विदेशमा रहेका नेपालीले पठाएको रेमीटेन्सको नोट चल्ने भोट किन नचल्ने?’ भन्दै सर्वदलीय बैठकमा आफ्नो कुरा राख्ने सरू जोशी श्रेष्ठ बैदेशीक रोजगार, श्रम निती तथा आर्थिक मामिलाकी बिज्ञ हुनुहुन्छ। लामो समय सरकारी सेवा तथा संयुक्त राष्ट्र संघको युनिफेम जस्तो संस्थामा रहेर बैदेशीक रोजगार र श्रमीकका हक हित अधिकारको पैरवी गर्दै आउॅनु भएको छ। अहिले बिदेशमा रहेर विभिन्न क्षेत्रमा विशेषज्ञता हासील गरेका ब्याक्तीहरू मिलेर देश हितका लागी स्थापना गरेको नेपाल पोलेसी ईन्स्टीच्युटमा रहेर उहॅा विदेशमा रहेका नेपालीहरुलाई मताधिकारका बिषयमा लामो समय देखि वकालत गर्दै र सरकारलाई घच्घच्याउॅदै आउनु भएको छ। 'एउटा सिन्को भाँची हेर्दा' पुस्तककी लेखकसमेत रहेकी सरू जोशी श्रेष्ठले हालै भएको सर्वदलीय बैठकमा ब्याक्त गर्नु भएका विचार सुनौ र मनन गरौ । भिडीयो श्रोतः ओएस नेपाल न्युज #नेपालीलाइफ

पर्दामा बिजुवाको कथा 👇राई समुदायको‌ कुनै पनि कार्यमा चाहिने ‘नाक्छोङ्ग’(बिजुवा) कोकथालाई लिएर किरण राईको निर्देशन  र ज्य...
19/12/2025

पर्दामा बिजुवाको कथा 👇
राई समुदायको‌ कुनै पनि कार्यमा चाहिने ‘नाक्छोङ्ग’(बिजुवा) को
कथालाई लिएर किरण राईको निर्देशन र ज्योतिराज राईको निर्माणमा बनेको चलचित्रमा हङकङेली प्रतिभा हेम दिलुङ्छा राईको मुख्य भुमिका सहितको पोष्टर सार्वजनिक भएको छ । चाँडै नजिकको सिनेमा घरमा आउन लागेको जानकारी दिदै Hem Dilungchha ले फेसबुकमा लेखेकाछन ‘यो‌ एउटा राई‌ समुदायको मात्र नभएर सबै नेपाली समुदायमा घट्ने कथा हो। अनि नितान्त मौलिक नेपाली चलचित्र हो।’ फिल्म टीमलाई नेपाली लाइफको तर्फबाट बधाई तथा शुभकामना 💐

मगर संघ हङकङको माघे संक्रान्ती मेला २०२६ 👇
17/12/2025

मगर संघ हङकङको माघे संक्रान्ती मेला २०२६ 👇

संखुवासभा समाज हङकङ को  सह-आयोजनामा Anti-Drug Seminar कार्यक्रम👇मिति - १४ डिसेम्बर २०२५, आईताबार समय - ५:०० देखि ७:०० बज...
13/12/2025

संखुवासभा समाज हङकङ को सह-आयोजनामा Anti-Drug Seminar कार्यक्रम👇
मिति - १४ डिसेम्बर २०२५, आईताबार
समय - ५:०० देखि ७:०० बजे
स्थान - 3/ F, RM 304, Henry G. Leong Yau Me Tei Community Centre, Jordan.

किरात याक्थुङ चुम्लुङ हङकङले २५ डिसेम्बरमा २०२५ मा गर्न लागेको ‘चासोक तङ्नाम २०२५’ हङकङमा भएको भिषण आगलागीका कारण स्थगित...
08/12/2025

किरात याक्थुङ चुम्लुङ हङकङले २५ डिसेम्बरमा २०२५ मा गर्न लागेको ‘चासोक तङ्नाम २०२५’ हङकङमा भएको भिषण आगलागीका कारण स्थगित गरिएको जानकारी चुम्लुङले दिएको छ। तस्बीरःदेवमान लिम्बु/ एनएचडीडी #नेपालीलाइफ

तमु ट्हो ह्युल हङकङले एक सभागरी १ जनवरी २०२६ मा मङ्की हिलमा ल्होच्छार पर्व मनाउने जानकारी सार्वजनिक गरेको छ। थप जानकारी ...
07/12/2025

तमु ट्हो ह्युल हङकङले एक सभागरी १ जनवरी २०२६ मा मङ्की हिलमा ल्होच्छार पर्व मनाउने जानकारी सार्वजनिक गरेको छ। थप जानकारी पोष्टरमा 👇️

सामुहिक श्रद्धाञ्जली तथा शोक सभा 👇१४ डिसेम्बर २०२५, सॅाझ ६ बजेयाउ मा तेई कम्युनिटी हल, जोर्डन आयोजकः हङकङ नेपाली महासंघ
06/12/2025

सामुहिक श्रद्धाञ्जली तथा शोक सभा 👇
१४ डिसेम्बर २०२५, सॅाझ ६ बजे
याउ मा तेई कम्युनिटी हल, जोर्डन
आयोजकः हङकङ नेपाली महासंघ

हङकङमा 7 डिसेम्बर हुन गईरहेको 2025 विद्यान परिषद् आम निर्वाचनमा सबैले मतदान गरौँ ! 👇
06/12/2025

हङकङमा 7 डिसेम्बर हुन गईरहेको 2025 विद्यान परिषद् आम निर्वाचनमा सबैले मतदान गरौँ ! 👇

Address

3 Lai Ying Street
Cheung Sha Wan

Alerts

Be the first to know and let us send you an email when Nepali Life नेपाली लाइफ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Life नेपाली लाइफ:

Share