Fulende ko bau फुलेन्दे को बाउ

Fulende ko bau फुलेन्दे को बाउ fulende ko bau
is a limbu filmmaker & actor.
(2)

फुलेन्देको बाजेको तस्बिर 😋
16/07/2025

फुलेन्देको बाजेको तस्बिर 😋

14/07/2025

हङकङको नयाँ महाबाँणिज्यदुत डा बिन्देश्वर प्रसाद लेखकले लिम्बुवानको बारेमा यसो भन्नू भो।

10/07/2025

केश लामो हुने सिफुको के-लाङ हङकङमा पनि हेर्न पाईयो बडो रमाइलो भो!!

02/07/2025

हाईकिङ जाँदाको भिडियो ..
हङकङको ब्यस्त जीवनमा जिन्दगी ह्यङ भाको बेला बेलाबेला यसरी डाँडाकाँडा हिँडेन भने कुनदिन फ्याङ् हुन्छ होला भनेर हाम्रो के लाङ समुहको केही सदस्य हरु यसरी हाईकिङ हिँड्यौं!

१ जुलाई २०२५ मंगलबार ..

30/06/2025

रैथाने संगीतकी अभियन्ता तथा गायक संगीतकार झुमा वनेम लिम्बूले आफ्नो निर्देशनमा बनेको डकुमेन्ट्री फिल्म Phaktanglung A journey of ch ot lung लाई हङकङ बाट पहिलो प्रदर्शनी सुरु गरेकी छिन्।
याक्थुङ लिम्बू समुदायको महत्त्वपूर्ण अनुसष्ठान चोत्लुङ सम्बन्धि उक्त डकुमेन्ट्री फिल्म लिम्बू जातिको पबित्र मुन्धुमी भुमि फक्ताङलुङ सम्मको यात्रामा जोडिएको छ।

उक्त कार्यक्रम २९ जुन २०२५ आईतवारको दिन ब्लु ओशियन रेष्टुरेन्टको अडिटरियम हलमा मुन्धुम एकेडेमी हङकङको आयोजनामा सम्पन्न भएको थियो।

https://youtu.be/_cSscfdVGYU?si=eKoqh2TV3YyDbaJ_

29/06/2025

हङकङमा के-लाङ्(च्याब्रुङ नाच) को निशुल्क तालिम हुन्छ,हङकङमा रहनु हुने सम्पुर्ण कलाप्रेमी हरु लाई हार्दिक निम्तो ..

26/06/2025

सुत्केरीको खाने लड्डु😋

25/06/2025

अक्के रो केरबा पान् वारो!!

23/06/2025

नवराज बिक हत्याकाण्ड सम्बन्धित डकुमेन्ट्री फिल्मका निर्माता जीवन प्रकाश सेर्माले हङकङमा यसो भने।

19/06/2025

फुलेन्देको बाउको जन्म गाउँ अनि घर पान्थरे भिडियोग्राफर निशान लुईटेलले अस्ति जेठ तिर याङसिङ्बुङ याङवरक गएर हवाई दृष्य खिचेका रहेछन् हार्दिक धन्यवाद भाइ Nishan Luitel 😍

Address

Hong Kong

Telephone

+85267413556

Website

Alerts

Be the first to know and let us send you an email when Fulende ko bau फुलेन्दे को बाउ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fulende ko bau फुलेन्दे को बाउ:

Share