NHDD Studio HK

NHDD Studio HK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NHDD Studio HK, Broadcasting & media production company, NHDD Studio HK, Hong Kong.

26/09/2025
26/09/2025
23/09/2025

T10+ पनि डिउटी जान खोजे थिए तर हावा लास्टै चले पछि !

किरात याक्थुङ चुम्लुङ हङकङका कोषाध्यक्ष खगेन लाओती ज्यूको ममतामयी आमाजिल्ला पान्थर पुर्ख्यौली थाकथलो- कुम्वा ५ मिक्लाजुङ...
19/09/2025

किरात याक्थुङ चुम्लुङ हङकङका कोषाध्यक्ष खगेन लाओती ज्यूको ममतामयी आमा
जिल्ला पान्थर पुर्ख्यौली थाकथलो- कुम्वा ५ मिक्लाजुङ घर भई कमल गांउ पालीका ५ झापाको स्थाई बासिन्दा हाल वेलायत नेपाल वस्दै आउनु हुने स्व. मन माया लिम्बू लाओती, मातृभूमी नेपालको आफ्नो निवासमा ७६ वर्षको उमेरमा मिति २०८२ असोज १ गतेका दिन भएको असामयिक निधन प्रति गहिरो दुख प्रकट गर्दै उहाँको दिवांगतआत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै
शोकाकूल परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनि
तागेरा निवाभूमा संग प्राथना गर्दछौ
NHDD studio HK Ltd

भावपुर्ण श्रद्धांजली ! संखुवसभा घर हङकङलाई कर्मथलो बनाउदै आउनु भएको संखुवसभा समाज हङकङको भू.पु अध्यक्ष, श्री हेम राईको  ...
17/09/2025

भावपुर्ण श्रद्धांजली ! संखुवसभा घर हङकङलाई कर्मथलो बनाउदै आउनु भएको संखुवसभा समाज हङकङको भू.पु अध्यक्ष, श्री हेम राईको २५ अगष्ठ २०२३ शुक्रवार आफ्नो निवाश Pui O लान्ताउ आईलेन्डमा अचानक विरामी भई लान्ताउ नोर्थ हस्पिटल तुनचुङमा ट्याक्सीबाट आउने क्रममा ५९ वर्षको उमेरमा दुखद निधन भएको खबरले समस्त हङकङबासी अत्यान्तै मर्माहित बनाएको छ।यो दुखद घडीमा सोकाकूल परिवारमा गहिरो समवेदना ब्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धांजली अर्पण गर्दछौ।
NHDD studio HK Ltd

Nepal Gen Z Andolan tribute meeting (Photos 14 sep 2025)
14/09/2025

Nepal Gen Z Andolan tribute meeting
(Photos 14 sep 2025)

12/09/2025

जानकारी तथा उपस्थित्को लागि
हार्दिक अनुरोध।

चित्रकार - सुभाश लिम्बू थेबे ज्यूको
हस्तकला द्वारा ऐतिहासिक मुन्धुमी
स्थलहरूको विषयमा हस्तकला प्रदर्शनी तपसिलको मिति,समय र
स्थानमा हुने भएकोले उपस्थितिको
लागि हार्दिक अनुरोध गरिन्छ।
Date-13-September 2025
Time-11:00 to 12:30
Venue- M+ Museum west Kowloon.

युके बाट गणेश ईजम ज्यूसंग किरात याक्थुङ चुम्लुङ हिम जोर्डन मा भेटघाट कार्यक्रम , ०९ सेप्ट २०२५
10/09/2025

युके बाट गणेश ईजम ज्यूसंग किरात याक्थुङ चुम्लुङ हिम जोर्डन मा भेटघाट कार्यक्रम , ०९ सेप्ट २०२५

Nepal Gen Z Sept 8 andolan tribute meeting (photos 09 sep 2025)
10/09/2025

Nepal Gen Z Sept 8 andolan tribute meeting
(photos 09 sep 2025)

10/09/2025

Address

NHDD Studio HK
Hong Kong
999077

Alerts

Be the first to know and let us send you an email when NHDD Studio HK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NHDD Studio HK:

Share