Aron magar

Aron magar

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aron magar

, Digital creator, Hong Kong.

05/01/2026

रास्वपाको ‘वृहत राजनीतिक समायोजन’ घोषणा सभामा न बालेन देखिए, न कुलमान ।

एक भएर पार्टी गतिविधि अघि बढाउनुपर्ने बेला बालेन बेग्लै खोपीमा व्यस्त, उज्यालो पार्टीका कुलमानको मन अझै अध्यारो । यस्तै पारा हो भने यो एकता छिट्टै गोलखाडीमा नपुग्ला भन्न सकिँदैन है !

04/01/2026

हाम्रो तिरको आकास बाट
एमालेको,
चुनाब चिन्न गायब भयो!😭

04/01/2026

सबै आफू आफू नेता बन्ने दौडमा छन् , तर Rsp leader रबि लामिछाने मात्र देश बनाउने दौडमा लागेको देखिन्छ %

04/01/2026

it's my Prediction . गाली नगर्नु होला । बरु स्कृनसट राख्दा हुन्छ ।
अबको आमनिर्वाचन २०८२ (प्रतिनिधि सभा ) मा निम्न दलले निम्न सिट संख्या जित्नेछन ।

१, नेपाली कांग्रेस , ३५ - ४०सिटसम्म । (नफुटेमा)
२, नेकपा एमाले , २० -२५ सिटसम्म ।
३, नेपाली कम्युनिस्ट पार्टी , ३० - ३५ सिटसम्म ।
४, रास्वपा, १३० - १५० सिटसम्म ।
र अन्य ससाना दल र स्वतन्त्रका जम्माजम्मी २० सिटसम्म ।
(नोट : जम्मा सिट संख्याको कुल दलको अनुपात अनुसारको भागमा दुरुस्तै अंकगणित नमिल्न सक्छ ।) धन्यवाद ।

01/01/2026

फरक नेता फरक नाम देश र जनता डुबाउने मात्र यिनको काम। अब पनि यिनलाई चिन्नु नचिन्नु जनताको काम।

01/01/2026

उच्च अदालत पाटनले रवि दाइ थुनामा राख्न पाउ भनी सरकारले गरेको निवेदन अस्वीकार गरेको छ। उच्च अदालत पाटनले समेत रवि दाइ विरुद्ध कुनै प्रमाण नरहेको स्पष्ट गरेको छ। हामी सबैलाई बधाई। 🙏

01/01/2026

मगरहरुलाई राजनिती गर्नु नि गार्है छ हौ 😂 राजनिती गरे पनि राजनिती गर्नै नहुने झैं पार्टीको झोले मगर भनेर गाली र बेईज्यतको बर्षै गर्छन त्यै मुखले, अनि पछि फेरी समानुपातिक वा प्रत्येक्षमा मगरको नाम कुनै पार्टीमा आएन भने आएन भनेर गाली पनि त्यै मुखले गर्छन 😂 । कुरो 😂

01/01/2026

कुल जनसंख्याको तेस्रो नम्वरमा भयको मगर जनजाति कतै समानुपातिक मा देखिदैन त 😳
कि मैले नदेखेको ?

एउटा गरिबको छोरा सन्तनु ढकाल जेन–जी आन्दोलनमा गोली लागेर झण्डै मर्यो, अर्को धनीको छोरा सचिन ढकाल एयर कण्डिसनवाला रुम भित...
31/12/2025

एउटा गरिबको छोरा सन्तनु ढकाल जेन–जी आन्दोलनमा गोली लागेर झण्डै मर्यो, अर्को धनीको छोरा सचिन ढकाल एयर कण्डिसनवाला रुम भित्रै बसेर पनि समानुपातिक सिफारिस भयो। संसारभरी हुने क्रान्तिहरुमा भूई मान्छेहरुले रगत बगाउँछन्, र त्यसको लाभ धनाड्य वर्गले उठाउँछन्।

घाइतेहरु अस्पतालमा छट्पटाइरहेका बेला कता थिए मिस नेपालहरु, गोलस्टार जुत्ताका साहुनीहरु, टेलिभिजनका होस्टहरु अनि गुलामानका ससुरा बा र भान्जाहरु । सायद तिनीहरु पनि एयर कण्डिसनवाला रुम भित्रै बसेर ‘ओ माई गड, सो डेन्जरस’ भन्दै कोल्ड कफी पिउदै थिए होलान्।

31/12/2025

मेरो पनि फिगर राम्रो छ म नि समानुपातिक मा उथम कि क्या हो

महेश बस्नेत र केपी ओलीलाई डायपर लगाएर यो पोस्ट हेर्न आग्रह गर्छु। Hint डरले पिसाब फेर्लान् 😂😂😂
30/12/2025

महेश बस्नेत र केपी ओलीलाई डायपर लगाएर यो पोस्ट हेर्न आग्रह गर्छु। Hint डरले पिसाब
फेर्लान् 😂😂😂

29/12/2025

जनजाति अनुहारका कलाकारहरू दयाहाङ, मिरुना मगर कता गए हौ। यसो बालेन, रवि भन्दै हिँड्नु नि यो बेला। संसदमा प्रतिनिधित्व हुनु पर्छ क्या। जनजाति लाटा हुन्छन् भनेर त्यसै भनिएको कहाँ हो र।

Address

Hong Kong

Website

Alerts

Be the first to know and let us send you an email when Aron magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share