Fulende ko bau फुलेन्दे को बाउ

Fulende ko bau फुलेन्दे को बाउ fulende ko bau
is a limbu filmmaker & actor.
(1)

26/09/2025

पान्थर मञ्च हङकङको संस्थापक अध्यक्ष ज्यु को रमाइलो संस्मरण ..

23/09/2025

हङकङको काउलुन पार्कको पालाम भन्ने जेन्जी हरु..

14/09/2025

सबैलाई सेवारो!
यो एउटा अत्यन्तै महत्त्वपूर्ण बिषय रहेको भिडियो बनाएर ल्याको छु हेर्दा नक्सान हुदैन है!
कहिले काँहि गहन बिषयमा पनि पस्नु पर्छ...

08/09/2025

हाङबारे लुङ्वाको कोशेली...

06/09/2025

हङकङमा केटा मानिसको अभाव परो है!!

06/09/2025

I got over 2,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

01/09/2025

चलचित्र निर्देशक सागर केरुङ लाई पान्थर मञ्च हङकङले सम्मान गर्यो।
१७ अगष्ट २०२५ आईतवार ..

29/08/2025

जुरेलीको बच्चा कोठामा आएछ ..

27/08/2025

आज हामी सेफ नेपाल प्रतियोगिताको तेश्रो बिजयी ईङवा सुब्बाको भिडियो हेर्ने छौं पूरा भिडियो हेर्न मनलागे कमेन्ट्मा आउनु होला है ल!!

25/08/2025

ताप्लेजुङगे र पान्थरे दाजुभाइको हङकङ घुमघाम..

24/08/2025

मौसम दाजुको बुली सारै दयालु हौ!!😃😋

22/08/2025

ल है यसपालि ढिलो कोदो रोपियो फले खाँउला नफले नखाँउला...

याङवरक याङसिङबुङको सबैभन्दा ठूलो यो टारबारीमा पहिले पहिले -७ देखि १० मुरी सम्म धान कोदो फल्थ्यो अहिले चै कति फल्छ थाह छैन!

Address

Battery Street
Kowloon

Telephone

+85267413556

Website

Alerts

Be the first to know and let us send you an email when Fulende ko bau फुलेन्दे को बाउ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fulende ko bau फुलेन्दे को बाउ:

Share