Aron magar

Aron magar

manishaale67

16/11/2025

दुर्गा लाई समर्थन गर्नु भन्दा बरु भोट हाल्ने दिन त बरु भ्रमण पो गईन्छ्🤣

16/11/2025

घरमा त के पाठेघरमै फर्केपनी
तिमिहरुबाट देश बन्दैन।
कुरै खलास !!!!

नेकपा एमालेले पेट्रोल बाँडेको कुपन नास्ता चिया रातिमा मासु भात रक्सि सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।
16/11/2025

नेकपा एमालेले पेट्रोल बाँडेको कुपन नास्ता चिया रातिमा मासु भात रक्सि सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।

16/11/2025

दायाँबायाँ नहेरी यसपालि भोट घन्टिमा दिने हो उज्यालो होस् या अध्यारो होस् ।।🔔🔔❤️

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोशिमा कार्कीले पार्टीभित्रको वर्तमान वातावरणले अब्बल, सक्षम र स...
15/11/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोशिमा कार्कीले पार्टीभित्रको वर्तमान वातावरणले अब्बल, सक्षम र सम्भावनायुक्त व्यक्तिहरू एक–एक गर्दै बाहिरिन बाध्य भइरहेको चेतावनी दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत कठोर टिप्पणी गर्दै पार्टीभित्र तत्काल सुधार र संरचनागत परिवर्तनको आवश्यकता रहेको स्पष्ट संकेत गरिन्।

तोशिमाले लेखेकी छन्, “आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू एकपछि अर्को निस्किन्छन् नै। बेलैमा नसुध्रिए अझ धेरै राम्रो मान्छेहरू गुमाउने छ।”

उनको अभिव्यक्तिमा संस्थापन पक्षप्रति असन्तुष्टि स्पष्ट सुनियो। फरक विचार राख्नेहरूलाई दबाब, मिडिया ट्रायल र ‘अनावश्यक भय’ले थिचिएको आरोप उनी लगाउँछिन्। “फरक मत राख्दा पटक–पटक मिडिया ट्रायलको सिकार हुनुपर्‍यो,” उनी लेख्छिन्।

तोशिमाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ पनि कटाक्ष गरिन्। “घमन्ड र दबाबले पार्टी चलाउनु थियो भने ओली नै थिए नि,” भन्दै उनले सुधार र परिवर्तनको मागलाई प्रतिगमन भन्दै दबाउने संस्कृतिले देश झनै बिग्रने टिप्पणी गरिन्।

उनका अनुसार पार्टीको मार्गचित्र नै प्रस्तुत हुन नदिइएको र संस्थापन पक्ष अत्यधिक दबाबमा थिचिएको कारण सुधारको प्रक्रिया रोकिएको छ।

हालै रास्वपाभित्र देखिएको बहिर्गमन, असन्तुष्टि र आन्तरिक खटपटका बीच तोशिमाको यो कडा चेतावनीले पार्टीभित्रको विभाजन र असन्तुष्टि अझै सतहमा आएको संकेत गरेको छ।

15/11/2025

घन्टि बजाउन मन गरेनौं सन्ताेस दाजु
अब दमाहा बजाउ शुभकामना

रास्वपा सभापति रवि लामिछानेको मुद्दा आज पेसि छ । छुट्लान ?
13/11/2025

रास्वपा सभापति रवि लामिछानेको मुद्दा आज पेसि छ । छुट्लान ?

13/11/2025
युवामन्त्री बब्लु गुप्ताले पूर्वउर्जामन्त्री दीपक खड्काले कब्जा गरेको जग्गा खाली गराएका छन् ।✍️ यसअघि तत्कालिन गृह मन्त्...
13/11/2025

युवामन्त्री बब्लु गुप्ताले पूर्वउर्जामन्त्री दीपक खड्काले कब्जा गरेको जग्गा खाली गराएका छन् ।
✍️ यसअघि तत्कालिन गृह मन्त्री रवि लामिछानेले ताला लगाएर बन्द गराएका थिए भने अहिले बब्लूले हटाए ! एकले अर्काको राम्रो काममा निरन्तरता दिॅंदा नेपाल स्काउटको काउसो मेटियो । यि खड्काले स्काउटको जग्गा लिजमा प्रयोग गरे बापतको साढे ३ करोड रुपयाँ अझै तिरेका छैनन् । देशको सम्पत्ति खानेबाट पाईपाई पैसा फिर्ता हुनुपर्छ, औला टेडो बनाएर भएपनि भाडा असुल हुनुपर्छ, नो इफ नो बट । व्यवस्थाभन्दा व्यक्ति हावी, कानुनभन्दा व्यक्ति शक्तिशाली, देशभन्दा व्यक्ति माथि अब जेन जी बब्लु गुप्ताहरुको युगमा हुनुहुदैन । लु’टाहाहरुको लागि यो देश स्वर्ग र फ’टाहाहरुको लागि कमाउ धन्दा अब बन्न सक्दैन ।

08/11/2025

मिर्तु कसैको लागि राम्रो होइन तर,
मरण मा पनि मान्छे हरु हाँसिरहेका छन। त्यसैले
बाँचुन्जेल अलि राम्रो काम गरौ बाँकी जिबित नेता ज्यु हरु।
:- पुर्ब मन्त्री तथा काङ्ग्रेस नेता आलम प्रती भाबपुर्ण श्रद्धाञ्जली।

05/11/2025

सडकमा रक्तपात मच्चाउने भगौडा प्रधानमन्त्री टेलिभिजनमा अन्तर्वार्ता दिँदै हिँडेका छन्, तर जेलभित्रको अँध्यारो कोठामा बन्दी रहेका रवि लामिछानेको आठ घण्टा बयान लिइन्छ।
यही हो लोकतन्त्र?

Address

Hong Kong

Website

Alerts

Be the first to know and let us send you an email when Aron magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share