Aron magar

Aron magar

manishaale67

08/09/2025

हत्याको समाधान राजिनामा होईन । प्रधानमन्त्री र गृहमन्त्रीलाई हत्याको अभियोगमा प्रकाउ गरिनुपर्छ 🛑

08/09/2025

प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएर मात्र हुन्छ,ज्यानमारा केसमा आजिवन जेल हाल्नुपर्छ।

08/09/2025

Dear B***n
Take LEAD now or Never

08/09/2025

Gen Z ले भोलिदेखि सबै शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन्। 😲

विद्यालयको ड्रेसमा भएको अवोध बालकलाई टाउको मै पर्ने गरी गो'ली हान्नुपर्ने अवस्था के थियो सरकार ?? 💔
08/09/2025

विद्यालयको ड्रेसमा भएको अवोध बालकलाई टाउको मै पर्ने गरी गो'ली हान्नुपर्ने अवस्था के थियो सरकार ?? 💔

08/09/2025

हत्यारा अपुताली के पि ओली 😡

08/09/2025

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

अपुताली ओली सन्तान माया कस्तो हु्न्छ बुझेको हुन्थिस भने आज यसरी विच बाटोमा जनताको छोरा छोरी मार्दैन थिईस होला 😢😡
08/09/2025

अपुताली ओली सन्तान माया कस्तो हु्न्छ बुझेको हुन्थिस भने आज यसरी विच बाटोमा जनताको छोरा छोरी मार्दैन थिईस होला 😢😡

08/09/2025

Sad News: फेरि गो'लि लागेका अर्का १ जना Gen Z को मृ'त्यु भएको छ।💔

"जिएम जि" को आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौंका‌ सिडियो यिनै छबि रिजाल हुन्।
08/09/2025

"जिएम जि" को आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौंका‌ सिडियो यिनै छबि रिजाल हुन्।

08/09/2025

कतिजनाले ज्यान गुमाउनुपर्ने हो निरङकुस तिम्रो शासन ढाल्न ? ! ए शासक हो, अब त सुध्र 🙏

जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय युवाको पनि मृत्यु भएको छ।
08/09/2025

जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय युवाको पनि मृत्यु भएको छ।

Address

Hong Kong

Website

Alerts

Be the first to know and let us send you an email when Aron magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share