Gurung Surya & CO

Gurung Surya & CO Guiding others on their business journey.

18/09/2026

30 Days Rells Challenge
मैले डिजीटल बिजनेस सुरु गरेपछि ममा के परिवर्तन भयो?

17/09/2026

30 Days Reels Challenge
Day 3 मैले यो बिजनेस सुरु गर्नु भन्दा अगाडीको जीवन
तपाईहरुसंग मेल खान्छ की नाई चेक गर्नुस् ल!


゚

16/09/2026

Why did I start online digital business ??
मेरो अनुहारमा नजानुस ल तपाईहरु…
आर्को भिडीयो मा चाई अली कन्फिडेन्ट लिएर आउनेछु…..


15/09/2026

Day -1 Introduce yourself & Your Journey

डिजीटल बिजनेसमा सिक्न र सिकाउनको लागी कोही स्पेसल हुनुपर्दैन। सिक्नको लागी इच्छा र सिकाउनको लागी सही इन्टेन्सन हुनुपर्यो...
15/09/2026

डिजीटल बिजनेसमा सिक्न र सिकाउनको लागी कोही स्पेसल हुनुपर्दैन। सिक्नको लागी इच्छा र सिकाउनको लागी सही इन्टेन्सन हुनुपर्यो। बाकी कुरा आफै हुदै जाने हो।

यदी हामी डाउन हुदैछ अथवा मनोबल घट्दैछ, हरेस खाको मान्छेहरुको कुरा सत्य जस्तो लाग्नु थाल्यो भने म पनी त्योई बाटो हिड्न पु...
14/09/2026

यदी हामी डाउन हुदैछ अथवा मनोबल घट्दैछ, हरेस खाको मान्छेहरुको कुरा सत्य जस्तो लाग्नु थाल्यो भने म पनी त्योई बाटो हिड्न पुगेछु भनेर सोच्नुस र तुरुन्त बाटो परीवर्तन गर्नुपर्यो।

म मेरो बुढेसकाल सहज मात्र नभै मैले चाहेको सबै काम कुरा गर्नको लागी यो डिजीटल बिजनेसमा ऐले नै लागीपरेको छु। तपाईले गुलेली...
13/09/2026

म मेरो बुढेसकाल सहज मात्र नभै मैले चाहेको सबै काम कुरा गर्नको लागी यो डिजीटल बिजनेसमा ऐले नै लागीपरेको छु। तपाईले गुलेली जती तन्काउनुभयो, उती टाढा जान्छ अथवा तेज जान्छ नी…त्यस्तै तपाई ऐले जती खट्नुहुन्छ यो बिजनेसमा तपाइको बुढेसकाल अथवा भविष्य तेतीनै सेक्युअर हुने हो।
अब च्वाईस तपाईको…..
ऐले गर्नुहुन्छ की …..
बुढेसकालसम्म काम गरीराख्नुहुन्छ??


11/09/2026

सबैले डिजीटल बिजनेस गर्नु त आउदैन मलाई त, भन्नुहुन्छ। एसरी सिक्छौ सिकाउछौ है हामी गाइज…

डिजीटल बिजनेसमा आबद्ध हुनु भन्दा अगाडी १४९$ किन पे गर्ने??१)तपाईको लागी यो बिजनेस होकी होईन? थाहा           पाउन।    २)ब...
11/09/2026

डिजीटल बिजनेसमा आबद्ध हुनु भन्दा अगाडी १४९$ किन पे गर्ने??
१)तपाईको लागी यो बिजनेस होकी होईन? थाहा पाउन।
२)बिजनेसको मोडल र सिस्टम बुज्नको लागी
३)कमाई कती हुन्छ? भन्ने कुरा थाहा पाउनको लागी

यी कुराहरुको बारेमा फलफल गर्न दिदिहरु संगको भेट फलदायी रहयो

डिजीटल वल्ड भित्र आउनुस संसार डिजीटलाईज भैरहेको छ। समय अनुसार कदम चालौं…
11/09/2026

डिजीटल वल्ड भित्र आउनुस संसार डिजीटलाईज भैरहेको छ। समय अनुसार कदम चालौं…

Address

26 Man Ying Street
Yau Ma Tei

Alerts

Be the first to know and let us send you an email when Gurung Surya & CO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurung Surya & CO:

Shortcuts

Share