KoshiNepal.com

KoshiNepal.com विश्वसनीयताको आधार कोसी नेपाल
(1)

22/08/2025

कोशी प्रदेशमा सञ्चार विधेयकविरुद्ध पत्रकारको धर्ना : प्रहरीद्वारा हस्तक्षेप

विराटनगर । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको “आमसञ्चार सम्बन्धी विधेयक” को विरोधमा शुक्रवार पत्रकारहरूले धर्ना दिए । प्रेस स्वतन्त्रता सीमित गर्ने प्रयत्न भएको भन्दै पत्रकारहरूले संसद् भवनको सभामुख प्रवेश गर्ने गेट नजिकै नाराबाजी गर्दै प्रत्यक्ष रूपमा आपत्ति जनाए ।

विधेयकले सञ्चारकर्मीलाई लक्षित गर्दै समाचार प्रकाशन वा प्रसारण गरेकै आधारमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान समावेश गरेको छ । यही कारण पत्रकारहरूले यसलाई प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण भएको भन्दै प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान खारेज गर्न मागसहित धर्ना गरेका हुन ।

शान्तिपूर्ण धर्ना जारी राखे पनि प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार र सुरक्षाकर्मीबिच केही बेर धकेलाधकेल र घम्साघम्सी भएको थियो । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले पत्रकारहरूसँग दुर्व्यवहार गरेको आरोप पनि लगाइएको छ । सहभागी सञ्चारकर्मीहरूले “प्रहरीले अनावश्यक बल प्रयोग गर्दै आन्दोलनलाई दमन गर्ने प्रयास गरेको” गुनासो गरेका छन् ।

वास्तवमा, लोकतन्त्रको आधार नै स्वतन्त्र प्रेस हो । तर यस विधेयकले सञ्चारमाथि पूर्ण नियन्त्रण गर्न खोजेको छ । सञ्चारमाथि नियन्त्रण गर्न खोज्ने कुनै पनि कानुनी प्रावधान जनताको मौलिक अधिकारमाथि प्रहार हो ।

22/08/2025

करोडौँ ठगेर छट्टुहरूले घुमाइ रहेको छ, ७ वटा अदालतले ठगीमा संलग्न भनेको मान्छेको वरिपरि बहस गर्नु जरुरी छैन : गगन थापा

हरितालिका तिजको अवसरमा आयोजित तिज मिलन कार्यक्रम :- कानेपोखरी गाउँपालिका, भौँसाबारी
22/08/2025

हरितालिका तिजको अवसरमा आयोजित तिज मिलन कार्यक्रम :- कानेपोखरी गाउँपालिका, भौँसाबारी

एम्ब्रियो ब्याडमिन्टन कभर्ड हल उदघाटन कार्यक्रम :-  एम्ब्रियो युवा क्लब, बेलबारी – ८
22/08/2025

एम्ब्रियो ब्याडमिन्टन कभर्ड हल उदघाटन कार्यक्रम :- एम्ब्रियो युवा क्लब, बेलबारी – ८

महिला कानुनी परामर्श तथा तीज विशेष कार्यक्रम :- बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह
21/08/2025

महिला कानुनी परामर्श तथा तीज विशेष कार्यक्रम :- बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह

तिज र हामी विचार, दर र रमाइलोको सङ्गम :- अखिल नेपाल महिला सङ्घ बेलबारी नगर समिति, मोरङ
21/08/2025

तिज र हामी विचार, दर र रमाइलोको सङ्गम :- अखिल नेपाल महिला सङ्घ बेलबारी नगर समिति, मोरङ

21/08/2025

रोशन कार्की र सूर्य थापाबिच संसद्मा भनाभन र चर्काचर्की

21/08/2025

आज रास्वपा माथि जे भएको छ, त्यो भोली तपाईँहरूमा हुँदा पनि कोही बोल्ने छैन : सन्तोष परियार

21/08/2025

जति अन्तर्राष्ट्रिय सम्मान पाउनु भएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नु हुन्न, उपसभामुखमाथिको आक्रमण प्रति रास्वपा घोर भर्त्सना गर्दछौँ : सन्तोष परियार

21/08/2025

“३१औैं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिहरूको अधिकार सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदे...

21/08/2025

मोरङ । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २९औँ वार्षिकोत्सव तथा ३१औँ साधारणसभा अन्तर्गत बेलबारी सेवा कार्यालय....

Address

Vinodolska 19
Split
21000

Alerts

Be the first to know and let us send you an email when KoshiNepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KoshiNepal.com:

Share