Pradesh aawaj प्रदेश आवाज

Pradesh aawaj  प्रदेश आवाज प्रादेशिक संरचना नयाँ नेपालकाे नयाँ ?

31/12/2024

पेट्रोलको मूल्य बढ्यो

कोशी नदीको बहाव बढे पछि ५६ मा ५६ वटै ढोका खोलिएको छ  । वर्षातको समय भएकाले सबैले सजगता अपनाउनु होला ।
07/07/2024

कोशी नदीको बहाव बढे पछि ५६ मा ५६ वटै ढोका खोलिएको छ
। वर्षातको समय भएकाले सबैले सजगता अपनाउनु होला ।

06/03/2024

बाटो पारीको 'हिमालयन जाभा'बाट!

मेरो निरन्तरको दलिल:
नारायणहिटी दरबार भत्काएर त्यसको ठाऊँमा दिल्ली दरबार (विदेशी हस्तक्षेपको अर्थमा) निर्माण नगरौँ।

किनभने, नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ। विदेशीले हानेको चड्कन सहन सकिँदैन।
#विचारभन्दामाथिदेश
#देशकालागिनरेश
Video : रवीन्द्र मिश्र

दमक नगरपालिकाको सूचना
06/03/2024

दमक नगरपालिकाको सूचना

03/03/2024

वैशाखमा उप निर्वाचन हुने इलामको क्षेत्र नं २ मा पुगे रास्वापा सांसद माङसेबुङमा योजना अलपत्र सांसद हरी ढकालको लिए चासो ।

02/03/2024

फ्रान्स लिगमा मैदान प्रवेश गरेको ५ मिनटमा गोल गर्दै सावित्रा भण्डारी
France league | EA Guingamp vs Lile | Individual Match Highlights

27/02/2024

सेमी फाइनलमा लेवानोन लाई यसरी जित्यो नेपालले
Nepal vs Lebanon Womens football | Semifinal Match Highlights | 2024 WAFF Women's Championship

27/02/2024

WAFF 2024 Women's Championship - Semi Finals - Nepal vs Lebanon

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८० माघ २३)
14/02/2024

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८० माघ २३)

14/02/2024

ईन्टरनेटको दुरुपयोगबाट बालबालिका तथा युवा युवती यौ*न दुर्व्यवहारमा पर्ने गरेका छन् ।
"सचेत रहौं, सुरक्षित रहौं "

#नेपालप्रहरी

07/02/2024

पहिलो बेन्चमा बस्ने खरदार भए लास्ट बेन्चमा बस्ने म मुख्य मन्त्री - केदार कार्की, मुख्य मन्त्री कोशी प्रदेश

07/02/2024

दमक महोत्सव २०८० को तयारी धमा धम
माघ २८ देखि फाल्गुन १२ सम्म चल्ने
यस पटकको महोत्सव निकै फरक हुने आयोजकको भनाइ ।

Address

Haifa

Alerts

Be the first to know and let us send you an email when Pradesh aawaj प्रदेश आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradesh aawaj प्रदेश आवाज:

Share