Tara Devi Vlog

Tara Devi Vlog Welcome to the Tara Devi Blog page! Here I will post videos on various aspects of daily life. Please watch, like, comment, share and support me.
(1)

Thank you!

हर्क साम्पाङको नया गीत ३ करोड नेपालीको मन छुने 💝
07/08/2025

हर्क साम्पाङको नया गीत ३ करोड नेपालीको मन छुने 💝

Harka Sampang New Song Shram Garau Nepali Ho...DKN Entertainment

खुसीको खबर मेयर हर्क साम्पाङको अर्को सफलता माया धराने साबुन उद्योग खुल्यो Harka Sampang || Dharan
06/08/2025

खुसीको खबर मेयर हर्क साम्पाङको अर्को सफलता माया धराने साबुन उद्योग खुल्यो Harka Sampang || Dharan

खुसीको खबर मेयर साम्पाङको ओर्को सफलता माया धराने साबुन छिटै बजारमा आउदै, साबुन फ्याक्ट्रि मा पुगेर मेयर साम्पाङ्...

आज नाग पन्चमी: नाग देवताले हामी सबैको रक्षा गरुन् । 🐍🙏🏽 जय नाग
29/07/2025

आज नाग पन्चमी: नाग देवताले हामी सबैको रक्षा गरुन् । 🐍🙏🏽 जय नाग

भेटिए बेपत्ता भए भनिएका हायु परिवारका १६ जना -❤️सिन्धुलीको गोलोन्जोर - ६ बाट बेपत्ता भएका भनिएका एकै परिवारका हायू परिवा...
28/07/2025

भेटिए बेपत्ता भए भनिएका हायु परिवारका १६ जना -❤️

सिन्धुलीको गोलोन्जोर - ६ बाट बेपत्ता भएका भनिएका एकै परिवारका हायू परिवारका १६ जना मध्ये १५ जना सदस्य पोखराको गगनगौंडामा फेला परेका छन्। कास्की प्रहरीका अनुसार, उनीहरू मजदुरी गर्न पोखरा आएको बताएका छन्। सिन्धुलीबाट गाडी रिजर्भ गरेर आएका उनीहरू एक दिन होटल बसेर स्थानीयको घरमा सरेका थिए। पोखरामा १४-१५ दिन बस्ने योजनासहित आएको खुलेको छ। हराइरहेका भनिएका १६ जनामध्ये सुजाता हायू भने श्रीमानसँग काठमाडौंमा रहेको पाइएको छ।

धरानमा बस्ती जोगाउन मेयरसङ्गै उर्लिए हजारौं स्थानीय र श्रमदाता हेर्नुहोस्
27/07/2025

धरानमा बस्ती जोगाउन मेयरसङ्गै उर्लिए हजारौं स्थानीय र श्रमदाता हेर्नुहोस्

मेयर हर्क साम्पाङ खोलामा पौडी खेलेर रमाउदै श्रमदानमा, बगरकोटमा भव्य श्रमदान हुदै! ...

Sabina Praja Chepang from Lamjung has become one of the first news anchor from Chepang community to work on Nepal Televi...
17/07/2025

Sabina Praja Chepang from Lamjung has become one of the first news anchor from Chepang community to work on Nepal Television. Her journey, which began 8 years ago by hosting programs on radio has now successfully reached the national television platform. ❤️

कुनै बेला एक रातको ५० हजार लिन्छु भन्ने परि तामाङको जीवन यात्रा : अन्धकारबाट आध्यात्मिक उज्यालोतर्फ: कुनैबेला रत्नकार डा...
16/07/2025

कुनै बेला एक रातको ५० हजार लिन्छु भन्ने परि तामाङको जीवन यात्रा : अन्धकारबाट आध्यात्मिक उज्यालोतर्फ:

कुनैबेला रत्नकार डाकु थिए, तर एक शब्दले उनी वाल्मीकि बने। यस्तै प्रेरणादायक जीवन परिवर्तन परि तामाङको पनि रहेको छ । धेरैले चिनेको नाम परि तामाङ, जो कुनै समय जीविकोपार्जनका लागि यौ'न व्यवसायमा संलग्न थिइन्, अहिले त्यो विगतलाई पछाडि छोड्दै आध्यात्मिक यात्रामा लाग्नुभएको लगभग एक वर्ष भइसकेको छ ।

उहाँ अहिले समाजसेवामा संलग्न हुनुहुन्छ, धेरै ठाउँमा खाना नखाई तपस्यामै रमाउनुभएको छ। माहादेवको ठूली भक्तको रूपमा आफूलाई समर्पण गर्दै समाजलाई सकारात्मक सन्देश दिँदै हुनुहुन्छ ।

हाम्रो जीवनमा हरेक परिस्थितिको सामना गर्नुपर्छ। कोही पनि मानिस गलत जन्मिँदैन, तर समाज, अवस्था र बाध्यताले गलत बाटोमा लैजान सक्छ। तर, त्यो गल्तीलाई स्वीकारेर आफूलाई सुधार्न सक्ने हो भने जीवन सरल र सफल बन्न सक्छ । परि तामाङलाई नयाँ जीवनको यो यात्रामा सफलता मिलोस्, मन शान्त रहोस् र महादेवको कृपा सदा साथ रहोस् भन्ने शुभकामना।❤️🙏

मेरो पोस्ट बाट साभार गरिएको🙏

क्यान्सरबाट पीडित 'मेरी बास्सै' की अप्सरा आमाले परिचित लक्ष्मी श्रेष्ठको आज बेलुकी करिब ८ बजेतिर निधन भएको पारिवारिक स्र...
04/07/2025

क्यान्सरबाट पीडित 'मेरी बास्सै' की अप्सरा आमाले परिचित लक्ष्मी श्रेष्ठको आज बेलुकी करिब ८ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी लामो समयदेखि बिरामी थिइन्।

हार्दिक श्रद्धाञ्जलि 😢

कतार जाने तयारीमा रहेका सयौं नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र परे ✈️💔राति ११ बजे बोर्डिङ्गपछि फ्लाइट रद्द हुँदा उनीहरू...
24/06/2025

कतार जाने तयारीमा रहेका सयौं नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र परे ✈️💔
राति ११ बजे बोर्डिङ्गपछि फ्लाइट रद्द हुँदा उनीहरू एयरपोर्टमै रात बिताउन बाध्य भएका थिए 😪
इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि हवाई क्षेत्र प्रभावित भएको थियो !!

पूर्व मन्त्री लाल बाबु पण्डित पत्नीको यादमा सामाजिक संजालमा लेक्छ्न्,"माया मा-रे-र गयौ, पीडामा कहिले सम्म ? कसरी ?"
23/06/2025

पूर्व मन्त्री लाल बाबु पण्डित पत्नीको यादमा सामाजिक संजालमा लेक्छ्न्,"माया मा-रे-र गयौ, पीडामा कहिले सम्म ? कसरी ?"

कहालीलाग्दो संयोग: चितवनमा हिजो भएको EV Van र बसको दुर्घटनामा एक गर्भवती महिला, उनका श्रीमान् र सासुआमा ज्यान गुमाए। आजक...
22/06/2025

कहालीलाग्दो संयोग: चितवनमा हिजो भएको EV Van र बसको दुर्घटनामा एक गर्भवती महिला, उनका श्रीमान् र सासुआमा ज्यान गुमाए। आजकै दिन अस्पतालले बच्चा जन्माउन दिएको मिति थियो। नयाँ जीवनको आशामा निस्किएको यात्राले तीनजना प्रियजनको अन्त्य बनायो। 😓😥😥!

चितवनमा दु'र्घटनामा सात जनाको ज्यान गएको छ। पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको...
21/06/2025

चितवनमा दु'र्घटनामा सात जनाको ज्यान गएको छ। पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको EV गाडी ठोकिदा ७ जनाको ज्यान गएको छ भने १८ जना घा'ईते भएका छन् ।

Address

Ramat Gan

Alerts

Be the first to know and let us send you an email when Tara Devi Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tara Devi Vlog:

Share

Category