Jasus24 Online

  • Home
  • Jasus24 Online

Jasus24 Online जानकारी सुचना समाचार

29/07/2025

के हुदैछ यता??

28/07/2025

दु:खद खबर
(लापरवाही नगरौ😥)
दोलखाको जिरी नगरपालिका वडा न.७ सुर्के निबासी श्री नुर्बु शेर्पा आइतबार दिउँसो प्रतिक्षालयको ट्रस्ट्मा झुन्डिएर खेल्ने क्रममा खसेर दुर्घटनामा परि टाउकाेमा गम्भीर चाेट लागेका उनको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ। #दोलखा_शैलुङ

Telegram Ban गरेको भन्दै डिकु नामका Hacker ले चितवन मेडिकल कलेजको वेबसाइट Hack गरेका छन् ।
22/07/2025

Telegram Ban गरेको भन्दै डिकु नामका Hacker ले चितवन मेडिकल कलेजको वेबसाइट Hack गरेका छन् ।

साउने सङ्क्रान्तिको पावन अवसरमा:🌺 हार्दिक मंगलमय शुभकामना 💐साउनको हरियाली झैँ तपाईंको जीवनसधैं हराभरा, खुशीयाली र प्रेमप...
19/07/2025

साउने सङ्क्रान्तिको पावन अवसरमा:

🌺 हार्दिक मंगलमय शुभकामना 💐

साउनको हरियाली झैँ तपाईंको जीवन
सधैं हराभरा, खुशीयाली र प्रेमपूर्ण रहोस्।

दूरी जति नै टाढा भए पनि
साँस्कृतिक भावनाले हृदय नजिक राखोस्।

जहाँ हुनुहुन्छ खुसी, शान्ति र सम्मान साथ रहोस्।
परिवारप्रति माया झन झन बलियो होस्।

जय साउन! जय संस्कृति!, सबै जनालाई......🌺🥰💐

⚠️ सावधानी अपनाऔं: अण्डाको बाकस बाल्नु स्वास्थ्यका लागि घातक हुन सक्छलामखुट्टे भगाउने भन्दै अण्डाको बाकस (egg tray) बाल्...
06/07/2025

⚠️ सावधानी अपनाऔं: अण्डाको बाकस बाल्नु स्वास्थ्यका लागि घातक हुन सक्छ

लामखुट्टे भगाउने भन्दै अण्डाको बाकस (egg tray) बाल्नु सामान्य लाग्न सक्छ, तर यसले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। यस्तो कार्यले वातावरण प्रदूषित मात्र होइन, तपाईंको शरीरमा दीर्घकालीन असर पुर्‍याउन सक्छ।

🔥 अण्डाको बाकस जलाउँदा हुन सक्ने स्वास्थ्य जोखिमहरू:

• श्वासप्रश्वासमा गम्भीर असर:

बाकस जलाउँदा निस्कने धुवाँले फोक्सोलाई क्षति पुर्‍याउँछ।

दमका बिरामीका लागि यस्तो धुवाँ विशेष रूपमा हानिकारक हुन्छ।

• विषालु रसायनको उत्सर्जन:

जल्दा डाइअक्सिन र फ्युरानजस्ता घातक रसायन निस्कन्छन्, जसले:

क्यान्सरको जोखिम बढाउँछ

स्नायुप्रणालीमा असर पुर्‍याउँछ

रोगसँग लड्ने शरीरको क्षमता कमजोर बनाउँछ

• आँखा र छालामा जलन:

धुवाँ र खरानीका सूक्ष्म कणले एलर्जी वा जलन उत्पन्न गर्न सक्छ।

• टाउको दुख्ने, वाकवाकी लाग्ने र रिंगटा चल्ने:

विषालु ग्यास सासफेर्नु परेमा यस्ता लक्षण देखिन सक्छन्।

---

✅ जागरूक बनौं, सुरक्षित रहौं।
लामखुट्टे भगाउन सुरक्षित विकल्पहरू अपनाऔं—जस्तै मच्छरदानी प्रयोग गर्ने, प्राकृतिक तेल वा लोशन प्रयोग गर्ने।
अण्डाको बाकस जलाएर आफू र परिवारको स्वास्थ्य जोखिममा नपारौं।

Yaad....
02/07/2025

Yaad....

सरिताको यादमा मदनले मध्यरातमा हात काटे पछि / yaad live dohori 2025सरिताको यादमा मदनले मध्यरातमा हात काटे पछि / yaad live dohori 2025 ...

Aahai 😂😂
30/06/2025

Aahai 😂😂

असार १५ को हरिबिजोक रमाइलो | asar 15 / dhan ropai / jasusअसार १५ को हरिबिजोक रमाइलो | asar 15 / dhan r...

20/06/2025

20/06/2025

omg के हुदैछ येस्तो 😣😣
दुम्कीबासको सडकमै बाढि

काठमाडौ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने प्र.प्र.अ सरोज गुरागाईंको निर्णय तत्काल कार्यान्वयन नगराउ...
18/06/2025

काठमाडौ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने प्र.प्र.अ सरोज गुरागाईंको निर्णय तत्काल कार्यान्वयन नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण भिडियो israel attrack
17/06/2025

प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण भिडियो israel attrack

16/06/2025

फेसबुकमा लामो सुसाइड नोट लेखेर बेपत्ता भएका डा.केशव श्रेष्ठ तारकेश्वोर मा सकुशल भेटिए

Address


Alerts

Be the first to know and let us send you an email when Jasus24 Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share