PankajMakavana

PankajMakavana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PankajMakavana, Video Creator, Ahmedabad.

यहाँ सम्म आउनु भएको छ...! 😊
कृपया 𝗣𝗮𝗴𝗲 𝗙𝗼𝗹𝗹𝗼𝘄 गरेर जानुहोला 🙏

News • Comedy • Information •
Help Post • Fun • Viral • Entertainment •

💥 Follow our Short Videos facebook partner page 🙏

15/10/2025

#निःशब्द: डरलाग्दो ओेढारमा बस्ने परिवार 💔

#साभारः जी टीवी नेपाल

ׂ╰┈➤ #शेयर

 : हमासले दिएको शवको DNA परीक्षण गर्दा बिपिन जोशीकै भएको पुष्टि भएको छ । इजरायली सेनाको अनुसार बिपिनलाई लगेको पहिलो महिन...
14/10/2025

: हमासले दिएको शवको DNA परीक्षण गर्दा बिपिन जोशीकै भएको पुष्टि भएको छ । इजरायली सेनाको अनुसार बिपिनलाई लगेको पहिलो महिनामै ह'त्या गरिएको हुन सक्ने अनुमान गरिएको छ । अलबिदा बिपिन । 😢💔

#निःशब्द 😑

14/10/2025

#निःशब्द: ओडारमा बस्न बाध्य किन भए यस्तो बताउछन स्थानीयहरु ।

#साभारः दीपक नेपाली

ׂ╰┈➤ #शेयर

14/10/2025

#समाचार: धनगढी–१८ फुलवारीकी सीता परियारका छोराको विदेशमा मृत्यु, शव नेपाल ल्याउन सहयोगको अपिल!!! 💔

ׂ╰┈➤ #शेयर

 #अच्चम्म: भारतको बिहार राज्यको गया जिल्लामा ७४ वर्षीय पूर्व वायुसेना अधिकृत मोहन लालले अनौठो र भावुक प्रयोग गर्दै आफ्नै...
14/10/2025

#अच्चम्म: भारतको बिहार राज्यको गया जिल्लामा ७४ वर्षीय पूर्व वायुसेना अधिकृत मोहन लालले अनौठो र भावुक प्रयोग गर्दै आफ्नै जीवित अन्त्येष्टि गरेका छन्।
मोहन लालले गाउँका आफन्त र छिमेकीहरूलाई बोलाएर सेतो कफन लगाई फूल–मालाले सजाइएको अर्थीमा बसे। गाउँलेहरूले “राम नाम सत्य है” भन्दै उनलाई परम्परागत शैलीमा चिहानस्थलसम्म लगे। अन्त्येष्टि स्थलमा पुगेर उनले उठेर भने, “म हेर्न चाहन्थें, जब म जाने बेला आउँछ, तब मलाई सम्झने को–को हुन्।”
पूर्व सैनिक मोहन लालले जीवनभर देशको सेवा गरेको तर वृद्धावस्थामा आफूलाई कसले सम्झिन्छ र कसले बिर्सन्छ भन्ने बुझ्न यस्तो प्रतीकात्मक कदम चालेका थिए। अन्त्येष्टि पछि प्रतीकात्मक रूपमा उनको पुतला जलाइयो र गाउँमा सामूहिक भोजनको आयोजना पनि गरियो।
गाउँलेहरू उनका यो कदमले भावुक बने। कतिपयले भने, मोहन लालको कार्यले समाजमा सम्बन्ध, माया र बिर्सँदाको अर्थबारे गहिरो सन्देश दिएको छ।

ׂ╰┈➤ #शेयर

13/10/2025

#भर्खरै: जस्मिनलाई भेट्न पुगिन् मध्यरात शान्ति थापा दिल्ली।

ानु 😢🙏❤️💐

ׂ╰┈➤ #शेयर

 : हमासले विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ 😢💔इजरायली हवाई आक्रमणका क्रममा उनको मृत्यु भएको दाबी हमासले गरेको छ...
13/10/2025

: हमासले विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ 😢💔

इजरायली हवाई आक्रमणका क्रममा उनको मृत्यु भएको दाबी हमासले गरेको छ भने शव आजै इजरायल पठाउने तयारी पनी गरेको छ!!!

#निःशब्द

13/10/2025

Some souls never die — they just return to the sky.
Rest peacefully, Real Hero Bipin Joshi 🕊️

#साभारः माया

ׂ╰┈➤ #शेयर 💔

 #समाचार: इजरायली अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी!!! 💔💔💔इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी ...
13/10/2025

#समाचार: इजरायली अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी!!! 💔💔💔

इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी गराएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले जोशी जीवित नरहेकोबारे इजरायलस्थित नेपाली राजदूतावासलाई जानकारी गराएका हुन्।

#निःशब्द 😑

ׂ╰┈➤ #शेयर

12/10/2025

#समाचार:;श्रीमतिले म,रन बाध्य बनाइन भन्दै video बनायर म,रेका सन्जु नेपाली को श्रीमतिले भारत बाट video पठाएकि छ्न र यो सुन्नुहोस र आफ्नो प्रतिक्रिया दिनुहोला । 😢💔

#हार्दिक_श्रद्धाञ्जली 😢🙏💐💔

#साभारः सामजिक सञ्जाल

ׂ╰┈➤ #शेयर

12/10/2025

#सहयोग: बिचरा जन्मजात मृ*त्यु संग लड्दै सुमन 😢💔
सबैले सक्दो सहयोग र शेयर गरीदिनु होला 🙏

#नोट: तपाईंको एउटा शेयर ले कसैको जिन्दगी ( ज्यान ) बचाउन सक्छ, तपाईंको एउटा सानो सहयोग ले उहाँको घरमा खुशी थप्न सक्छ 😢🙏💔

#साभारः sunchahahri khabar

ׂ╰┈➤ #शेयर 🙏🙏🙏

11/10/2025

#सहयोग: दैव दशा पनि गरिबलाइ नै लाग्छ!😢💔

उपचार गर्ने पैसा नभएपछी छोरिको मृत्यु कुरेर बसिरहेको छ यो परिवार। थोरै भएपनि सहयोग गरिदिनुहोला।🙏

#साभारः जी एम पोस्ट

ׂ╰┈➤ #शेयर

Address

Ahmedabad

Alerts

Be the first to know and let us send you an email when PankajMakavana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PankajMakavana:

Share

Category