Mr.bista

Mr.bista Sharing my thoughts, one post at a time.
(1)

मेरो मात्र हो कि अरू को पनि भाको छ यस्तो 🥺🙏
27/12/2025

मेरो मात्र हो कि अरू को पनि भाको छ यस्तो 🥺🙏

Muskan   😁
26/12/2025

Muskan 😁

06/09/2025

अब चाई केही होला कि भनेर खुशी भाको

2/4 दिन के भाथ्यो facebook मा केटि पट्टया को
मुर्दारहरूले मेरो खुशी नदेखेर
Facebook नै बन्द गरिदियो 😁🤗😝

25/07/2025

👋 gyus 🤗

24/02/2025

गगन जस्तो = नेता
बिर्ख बीक जस्तो= केन्सर बीमारी
कलौटे जस्तो=बाउ
आयुश जस्तो=छोरा
धमला जस्तो=पत्रकार
केपि जस्तो=प्रधानमन्त्री
जोति मगर जस्तो = गायिका
अमला दिने बुढा जस्तो= छिमेकी
विजय शाही जस्तो=वैज्ञानिक
Ncell जस्तो = ठग कुनै पनि देशमा नहोस्! धन्यवाद😁🙏

04/11/2024

Yastai video hern ko lagi Page lai follow garnu hola 🙏 dhanyawad

14/08/2024

आउने लाई welcome 🤗 गरिन्छ।
जाने लाई रोक्न सकिदैन।
त निक्ली हाल त 😆
तुरुन्त निक्ली हाल त।
फर्केर हेरीस भने तैले भेटिस।

11/08/2024

साथी हरु एउटा FOKSO TOUCHING LINE लेख्नुस त comment मा

10/08/2024

Facebook ले नराम्रो नराम्रो अनुहार भएका मान्छे हरुको profile change गर्देको छ।😆
क कस्को भा छैन
Comment गर्नुस

10/08/2024

मेरो SMS को reply नगर्ने भए तिम्रो बाउको नम्बर देउ
अब कुरो माथिल्लो तह मा हुन्छ 😆🤗

06/08/2024

बुढा संग को फोटो profile मा राखेर friend request न पठाउ हो आन्टी हरू 😂

Address

Btm Layout
560076

Telephone

+918147409450

Website

Alerts

Be the first to know and let us send you an email when Mr.bista posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category