19/10/2025
सधैं मलाई सकारात्मक कुरा सिकाउने भाई सधैं मेहनती बन्नु पर्छ।एक दिन पक्का सफलता मिल्ने छ भनी सम्झाउने दाजु मिन बहादुर घर्ति दाजु। गाउँघरमा पर्दा सहयोगी बनी अगाडि बढ्ने।अतिनै मिलनसार दाजुको मृत्युको खबर ले निकै मर्माहित बनायो।हार्दिक श्रदान्जली दाजु।हजुरको आत्माले बैकुन्थमा बास पाओस्।😭😭😭