Jhilko Khabar

Jhilko Khabar सबै खबर सबै सँग!! www.jhilkokhabar.com
(1)

27/09/2025

दुःखद घटना !!

22/09/2025

नक्कु जेलबाट भागेका कैदीले गरे श्रीमतीको ह #त्या!!

22/09/2025

#महावीर_पुन_मन्त्री_बन्दै
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा महावीर पुन पनि रहने भएका छन्। प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्। पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो। तर अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ। शिक्षा मन्त्रालयको समेत जिम्मेवारी दिने कि विज्ञान तथा प्रविधिको मात्र जिम्मा दिने भन्ने प्रस्ट भइसकेको छैन।

कस्ताे अचम्म मामाको छोराले फुपूको छोराको बुढी भगाएपछि श्रीमान सम्पर्कमा आइदिन आग्रह गर्दै।कैलाली जिल्ला घोडाघोडी नगरपालि...
21/09/2025

कस्ताे अचम्म मामाको छोराले फुपूको छोराको बुढी भगाएपछि श्रीमान सम्पर्कमा आइदिन आग्रह गर्दै।

कैलाली जिल्ला घोडाघोडी नगरपालिका शान्तिनगर सुखड घर भएका सन्तोष सुनार को मामाको छोरा अभिषेक विश्वकर्माले आफ्नै फुपूको बुहारी नाता लाग्ने भाउजुलाई ब्यांगलोरबाट भगाएर फरार भएका छन्।
सन्तोष सुनार र निर्मला सुनारबाट जन्मिएको चार वर्षको बच्चा घरमै छोडेर अभिषेक विश्वकर्मा र निर्मला सुनार फरार भएका छन्।

यी व्यक्तिहरूलाई तपाईँहरू कोही कसैले चिन्नुभएको छ देख्नुभएको छ भने दिएको नम्बरमा फोन सम्पर्क गरिदिनुहोला।
सन्तोष सुनार : 91 70195 61424

20/09/2025

देशको हालत यस्तो भयो।।

20/09/2025

कैलाली मा बस र मोटरसाइकल दुर्घटना!!

18/09/2025

जिन् जीको आन्दोलनमा कारागारबाट ब्यक्ति पुन पक्राउ!!

15/09/2025

बेङ्गलोर बाट १३ वर्षीय निरूता ओली घरको एक्लो छोरी हराउँदा बाबा आमा निरास!!

14/09/2025

13/09/2025

भारतमा नेपालीहरूको बायो #डाटा खोज्दै भारतीय प्रहरीहरू !! कोही पनि नडराउनुहोला !! जे सोध्नुहुन्छ सोही बताउनुहोला।

12/09/2025

12/09/2025

दुःख पर्दा साथ दिँदै संगीतकर्मी सङ्घ बेङ्गलोरका अध्यक्ष अविनाश थापा र सुरेन्द्र रावल !!

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Jhilko Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhilko Khabar:

Share