B.T.M MEDIA

B.T.M MEDIA B.T.M MEDIA PVT. LTD. page

12/12/2025

उपचार गर्ने पैसा छैन , घरको अवस्था निकै नाजुक, आमा बचा-ईदिन आग्रह गर्दै छोरा मिडियामा

07/12/2025

बनगाउँ मगर नैमती पञ्चेबाजा समुहले सुदुरपश्चिममा पहिलो पट्क यसरी नैमती पञ्चेबाजा सुरुवात गरेका थिए

05/12/2025

महिला बाट पुरुष होस , भनेर देबिको उत्थान गरि मारुनीको फुकुवा यसरी गरियो कैलालीको बनगाउँमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका दिवंगत पिता डा. रामनारायण साहको पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै
01/12/2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका दिवंगत पिता डा. रामनारायण साहको पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै

30/11/2025

कैलालीको लम्की महोत्सवमा GBOB ले भने यस्तो...

डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ५, पिडका ३५ बर्षिय कमल बहादुर कामीको दुवै मृगौला काम नगर्ने भएपछि हाल उनलाई सेत...
27/11/2025

डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ५, पिडका ३५ बर्षिय कमल बहादुर कामीको दुवै मृगौला काम नगर्ने भएपछि हाल उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरी उपचार भइरहेको छ।

परिवारका अनुसार कामीको आर्थिक अवस्था निकै कमजोर रहेकोले नियमित डायलासिस तथा अन्य उपचार खर्च जुटाउन कठिन भइरहेको हुँदा परिवारले उपचारका लागि सबैमा आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छ्न ।

परिवारले दिएको जानकारी अनुसार सहयोग गर्न चाहने व्यक्तिहरुले QR कोड स्क्यान गरी सहयोग गर्न सक्नेछन्।

26/11/2025

आमाको मिरतु भए पछि छोराछोरीको बि - चल्ली , सहयोगको अपिल गर्दै बहिनी मिडियामा

25/11/2025

घरपरिवारको अवस्था यस्तो नाजुक , स्थानीय ड-रले त्रसित

25/11/2025

घरभित्र सुतिरहेकी ३५ बर्षिय धना बिष्टको सुक्लालाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको ,, हात्तीको आ-क्रमण भयो यस्तो

19/11/2025

पारस आफ्नो जन्मदिनमा जब आश्रम पुगे चल्यो रुवाबासी

19/11/2025

भिडियो बनाएको केहि दिनमै भाईको लागि उठयो यति धेरै सहयोग , केही दिन पछि उपचार गर्ने भार जाने

16/11/2025

इतिहासबाट हराउने ख तरा रहेको एतिहासिक महत्त्व बोकेको रणाकालिन गर्भा दरवारको अवस्था यस्तो नाजुक

Address

Social
Bangalore

Telephone

+9779860647327

Website

Alerts

Be the first to know and let us send you an email when B.T.M MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B.T.M MEDIA:

Share