पश्चिम को आवाज

पश्चिम को आवाज समसामयिक बिषयको लागि पेजलाइ
फलो गरी जोडिनु होला 🙏

17/09/2025

मेयर, उपमेयर को कति सम्मको लापरवाही पञ्चपुरी नगरपालिका मा🤔

16/09/2025

�� वीर सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली�� �

हाम्रो गौरवपूर्ण Gen Z पुस्ताका साहसी सहिद दाजुभाइहरू—देशभक्त, होनहार र प्रेमी युवा—जसले आन्दोलनको क्रममा आफ्ना अमूल्य जीवन अर्पण गर्नुभयो, तपाईंहरूलाई हामी हृदयदेखि नमन गर्दछौं। तपाईंहरूको यो बलिदानले आजको मात्र होइन, भोलिको नेपाललाई पनि स्वाभिमानी, स्वतन्त्र र उज्वल बनाउनेछ।

तपाईंहरूको नाम सधैं इतिहासका पानामा स्वर्ण अक्षरले अंकित रहनेछ। शान्ति, प्रेम र समृद्ध नेपाल निर्माणको यात्रामा तपाईंहरूको आहुति हामी कहिल्यै बिर्सिने छैनौं। � वीर सहिदहरू अमर रहून्! �

Thank you so much Gen Z for leader sudan Gurung tim 🇳🇵🇳🇵🇳🇵
12/09/2025

Thank you so much Gen Z for leader sudan Gurung tim 🇳🇵🇳🇵🇳🇵

11/09/2025

आफ्नो गाडि देखि तेल निकालेर अरुको गाडि जलाउन जोज्दा आफ्नै जल्यो �

08/09/2025

तिम्रो छोरा गाड़ी मा हामी चै खा डी मा। ゚ ゚

जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्ज...
04/09/2025

जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।
यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु Dr Shekhar Koirala

03/09/2025

सहयोग को लागि हार्दिक अपिल ゚ ゚ Bhoj Raj Thapa Arjun Bhusal/अर्जुन भुसाल

02/09/2025

भारत को एउटा होस्पिटल मा बिरामी पत्थरी को अपरेसन गर्न आएका बिरामी को किड्नी निकालें पछि हंगामा हेर्नुहोस् पूरा भिडियो सबैले सक्दो शेयर गरौ यस्तो घट्ना हुन बाट बचउ

゚ ゚

01/09/2025

हर्क साम्पाङ को क्रेज काठमाडौं मा 😮 ゚

01/09/2025

जतिनै ठुला व्यक्ति संग भेटघाट गर्नुस तर काम लाग्ने अन्तिम मा आफ्नै श्रीमति हो 😁 ゚

  ;किर्तिपुरमा बसेर पढ्दै आएका एकजना विद्यार्थीको परीक्षा नजिक आइसकेको थियो । तर उनले पढेका थिएनन् । फेल भइन्छ भनेर परीक...
01/09/2025

;किर्तिपुरमा बसेर पढ्दै आएका एकजना विद्यार्थीको परीक्षा नजिक आइसकेको थियो । तर उनले पढेका थिएनन् । फेल भइन्छ भनेर परीक्षा दिन अल्छी मानेका उनले परीक्षा सार्ने उपाय सोचे । उनले आफ्नो परीक्षा केन्द्र सहित अरु स्कुलमा बम भएको हल्ला फैलाउने अनि त्यो हल्ला फैलिएपछि खैलाबैला हुन्छ र परीक्षा रोकिन्छ भनेर सोचे । त्यतिकैमा १०० मा फोन गरेर ३ ओटा स्कुलमा बम राखेको र ४ बजे पड्किने भन्दै जानकारी गराए । तर प्रहरी पुगेर हेर्दा केहि भेटिएन । अन्तिममा प्रहरीले उनलाई पक्राउ गर्यो ।

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when पश्चिम को आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share