Kalawati

Kalawati "गफ पनि, ज्ञान पनि!"
गाउखाने कथा, सामान्य ज्ञान, रमाइलो भिडियो
दैनिक नयाँ कुराहरु - Follow गर्नुहोला 🙂

30/07/2025

सबैभन्दा मेहनती जीव कुन होला 🤔

30/07/2025

सेतो सेतो गाग्री भित्र लेदो लेदो पानी, पानी भित्र कुनै जीवको हुन्छ जिन्दगानी के हो 🤔

30/07/2025

पैसा छुनु हुँदैन छोए पाप लाग्छ भन्ने विश्वास राख्ने जाती कुन हो 🤔

30/07/2025

घिरौला बाहेक नामको अन्तिममा ला आउने तरकारी कुनकुन हुन 🤔

29/07/2025

दुलही लिनका लागि दुलहा नजाने कुन जाती होला साथीहरू 🤔

29/07/2025

नामको अन्तिममा कोट आउने जिल्लाहरू कुनकुन हुन 🤔

29/07/2025

डाक्टरको डाक्टरनी
मास्टरको मास्टरनी भएजस्तै
न्यायाधीशको के हुन्छ ?

29/07/2025

आलु बाहेक नामको अन्तिममा लु आउने तरकारी कुन कुन हुन 🤔

29/07/2025

8 को आधा कति हुन्छ त 🤔

28/07/2025

गाईको बाच्छो हुन्छ भने भा #लुको के हुन्छ ?🤔

28/07/2025

कबडी खेलमा कतिजना खेलाडी हुन्छन् 🤔

28/07/2025

कपाल कसरी भिजेन होला त 🤔

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when Kalawati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category