04/08/2026
🎉 बधाई तथा शुभकामना! 🎓💻
पकहाँ मैनपुर गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूबाट २०८२ सालको SEE परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरूलाई गाउँपालिकाको तर्फबाट ल्यापटप वितरण गरिएको छ।
यो सम्मानले विद्यार्थीहरूलाई अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना। शिक्षा, प्रतिभा र मेहनतको कदर गर्दै गाउँपालिकाले गरेको यो पहल सराहनीय छ।
उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🌹📚💻