Pokhara City - Tourism Capital Of Nepal

Pokhara City - Tourism Capital Of Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara City - Tourism Capital Of Nepal, Digital creator, Pokhara.

We are promoting Pokhara City As an Tourism Capital Of Nepal
Pokhara Nepal
Pokhara tourism
Visit Pokhara
Pokhara travel guide
Pokhara hotels
Pokhara attractions
Things to do in Pokhara
Pokhara sightseeing
Pokhara lakes
Pokhara mountain views

पोखरा न्यूरोडस्थित भाटभटेनीको संरचना तथा स्टोरलाई पुनः पुरानै रूपमा शुभारम्भ
05/05/2026

पोखरा न्यूरोडस्थित भाटभटेनीको संरचना तथा स्टोरलाई पुनः पुरानै रूपमा शुभारम्भ

मानव सेवा आश्रम पोखरा २५ हेम्जामा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ-२०८३ का केहि दृश्यहरु
05/05/2026

मानव सेवा आश्रम पोखरा २५ हेम्जामा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ-२०८३ का केहि दृश्यहरु

जय पशुपतिनाथ ❤️ सबैको मनको कामना पुरा होस ! ॐ नम शिवाय
01/05/2026

जय पशुपतिनाथ ❤️ सबैको मनको कामना पुरा होस ! ॐ नम शिवाय

सुत्ने बेलामा पोखराको तालबाराही माताको दर्शन गर्नुहोस ❤️ मनले मागेको पुरा हुने विश्वास रहेको छ 🙏 शुभ रात्री 🙏
30/04/2026

सुत्ने बेलामा पोखराको तालबाराही माताको दर्शन गर्नुहोस ❤️ मनले मागेको पुरा हुने विश्वास रहेको छ 🙏 शुभ रात्री 🙏

पर्यटकबस  तथा मालवाहक सवारी साधन प्रवेश निशेध।
29/04/2026

पर्यटकबस तथा मालवाहक सवारी साधन प्रवेश निशेध।

कास्कीमा जिल्ला यातायात व्यवस्थापन समितिको बैठक सम्पन्न
29/04/2026

कास्कीमा जिल्ला यातायात व्यवस्थापन समितिको बैठक सम्पन्न

अतिक्रमणले साँघुरिएको पोखरा बसपार्क
29/04/2026

अतिक्रमणले साँघुरिएको पोखरा बसपार्क

पोखराको भाटभटेनी सुपरमार्केट पुननिर्माण सकिने क्रममा छ । जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको यो सुपरमार्केटको मंगलबार ...
29/04/2026

पोखराको भाटभटेनी सुपरमार्केट पुननिर्माण सकिने क्रममा छ । जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको यो सुपरमार्केटको मंगलबार पुजा सम्पन्न भएको छ । यही महिनाबाट मार्केट सञ्चालनमा ल्याउने तयारी भैरहेको छ ।

चर्चित नायिका प्रियङ्का कार्की फेवातालमा रमाउदै गर्दाका केहि दृश्यहरु
29/04/2026

चर्चित नायिका प्रियङ्का कार्की फेवातालमा रमाउदै गर्दाका केहि दृश्यहरु

राजा ज्ञानेन्द्र शाह पोखराका सड'कमा हिँ'डिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ😯
28/04/2026

राजा ज्ञानेन्द्र शाह पोखराका सड'कमा हिँ'डिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ😯

पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइनेकरिव ४२ वर्षअघि निर्माण भएको सभागृह हाल जीर्ण अवस्थामा पुगेकामा प...
27/04/2026

पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने

करिव ४२ वर्षअघि निर्माण भएको सभागृह हाल जीर्ण अवस्थामा पुगेकामा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको यसको पुनर्निर्माण गर्ने सहमति भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।
पुनर्निर्माणका लागि ‘डिजाइन’ तयार भइसकेको उहाँले जानकारी दिनुुभयो । “कुल करिब रु २९ करोड लागतमा सञ्चालन हुने यस योजनाअन्तर्गत हालको सभागृहको उत्तरतर्फ दुईपाङ्ग्र्रे सवारीसाधनका लागि पार्किङ, दक्षिणतर्फ शौचालय, हालको बगैँचाको स्थानमा ‘अन्डरग्राउन्ड पार्किङ’ तथा प्रदर्शनीकक्ष निर्माण गरिनेछ,” उहाँले भन्नुुभयो, “दक्षिण–पूर्व भागमा सानो हल र किचेन निर्माण गरिनेछ भने न्युरोडतर्फ भित्र र बाहिर दुवैतर्फबाट प्रयोग गर्न मिल्ने चमेनागृह निर्माण गरिनेछ ।”
पुनर्निर्माणपश्चात् सभागृहमा कार्यक्रमका लागि ‘ब्यानर’ टाँस्न नपर्ने गरी ‘डिजिटल लिड स्क्रिन’ लगायतको व्यवस्था हुने उल्लेख गर्दैै उहाँले यसलाई सुविधासम्पन्न बनाउने योजना रहेको बताउनुुभयो ।
पुनर्निर्माण सम्पन्न भएसँगै विभिन्न सङ्घसंस्था तथा सेवाग्राहीलाई उचित शुल्कमा सुविधासम्पन्न सभा हल उपलब्ध गराउने लक्ष्य राखेको महानगरपालिकाले सभागृहबाट प्राप्त आम्दानीमार्फत यसको सञ्चालन खर्च तथा लगानी व्यवस्थापन गर्ने योजना राखेको छ ।

पोखराको बसपार्कमा रहेका सुकुम्बासी हटाउने तयारीमा सरकारको तयारी
27/04/2026

पोखराको बसपार्कमा रहेका सुकुम्बासी हटाउने तयारीमा सरकारको तयारी

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara City - Tourism Capital Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share