Bijanbari Inside Story

Bijanbari Inside Story Bijanbari Inside Story is the first online news portal in Bijanbari, Darjeeling.

We give you the freshest info, hot off the presses – but because we’re online, we operate 24 hours a day.

08/10/2025

केन्द्रीय मन्त्री किरण रिजिजु , सांसद राजु विष्ट, विधायक नीरज जिम्बा पुलबजारको ब्रिज परिभ्रमण गर्न आए। बितेको चार अक्टोबर राती आएको मुसलधारे पानीले भत्काएको पुलबजारको ब्रिज निरिक्षण गर्न आए। यसरी नै भाजपाका प्रतिनिधिगण, जीटिए कार्यकारी सभासद सतिश पोखरेल, सभासद सन्दिप छेत्री, सभासद भुपेन्द्र छेत्री आदिको पनि बिशेष उपस्थिति रहेको थियोे ।

यसदिन सांसद राजु विष्टले पीडित परिवारहरूलाई सम्बोधन गर्दै दार्जीलिङ पहाड़मा 28 जनाको प्राकृतिक प्रकोपमा परेर मृत्यु भएको अवगत गराउँदै पहाड़मा ठुलो क्षति भएको उनले बताए । दिवङ्गत आत्मा हरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै सांसद विष्टले यस्तो दुःखद घडीमा राजनीतिकरण नगरेर पीडित परिवारहरूको निम्ति केन्द्र, राज्य अनि जीटीए मिलेर सहयोगको निम्ति अघि आउने उनले अपिल गरे। यसरी एकजुट भएर अघि आए सबै कुरा सम्भव हुने उनले बताए। केन्द्रीय मन्त्री किरण रीजिजुलाई प्रधान मन्त्री नरेन्द्र मोदीले नै दार्जीलिङ पहाड़मा भएको प्राकृतिक आपदाको परिभ्रमण गर्न अनि केन्द्रले कस्तो सहयोग गर्नु पर्छ भन्ने उद्धेश्यमा पठाएको पनि सांसद विष्टले आज जनाए।

आज भेटाइएको मृत देह रारा कोलनी चैनपुरे निवासी समीर छेत्रीको रहेको जानकारी प्राप्त भयो।
07/10/2025

आज भेटाइएको मृत देह रारा कोलनी चैनपुरे निवासी समीर छेत्रीको रहेको जानकारी प्राप्त भयो।

निखोज पुलबजार निवासी उपेन्द्र कुमार मृत अवस्थामा फेला।परेकोछ छोटा रगित नदीको बहावमा परि निखोज भएका पुलबजार निवासी उपेन्द...
06/10/2025

निखोज पुलबजार निवासी उपेन्द्र कुमार मृत अवस्थामा फेला।परेकोछ
छोटा रगित नदीको बहावमा परि निखोज भएका पुलबजार निवासी उपेन्द्र कुमार मृत अवस्थामा फेला परेको परिवार पक्षले जनाएको छ। स्थानीयवासीहरु सक्रियता तथा प्रशासनको सहयोगमा लेप्चा बस्ती नजिकै खोलाबाट कुमारको देहलाई उद्दार गरिएको बताइएको छ।

06/10/2025

छोटा रगित खोला वहावमा परि एक व्यक्ति निखोज: खोजी कार्य जारी

बिजनबारी:
पुलबजार नजि छोटा रगित खोलाले बगहाएको एक व्यक्ति निखोज। हराउने व्याक्ती उपेन्द्र कुमार उनलाई हिजो अपाह्रनतिर खोलाले बगाएको बताइएको छ। यसको साथमा उक्त व्याक्तीलाई खोज्न स्थानीयहरु सगै प्रशासन हिजो बेलुकीदेखि नै जुटेको भए पनि हालसम्म अत्तोपत्तो नलागेको समेत बताइएको छ।

05/10/2025

लगातारको वर्षाका कारण पुलबजारबाट दार्जिलिङ जाने पुल र सडक काटियो !!

05/10/2025
05/10/2025

अविरल परेको पानीले पुलबजारबाट दार्जिलिङतर्फ जाने बाटो

02/10/2025

श्री सिद्धेश्वरी अन्नपूर्ण देवी मन्दिर बिजनबारीको आयोजनामा श्री श्री दुर्गा पूजा 2025 बडा दशैको हार्दिक शुभकामना ।

01/10/2025

Adifaah Enterprises Bista Path Bijanbari @

01/10/2025

श्री सिद्धेश्वरी अन्नपूर्ण देवी मन्दिर बिजनबारीको आयोजनामा श्री श्री दुर्गा पूजा 2025 सम्पन्न बडा दशैको हार्दिक शुभकामना ।

Big thanks to Purni Kamal, Samna Yonghang Limboo, Raj Kmpa, Prashañt Gurung, बिमल जमु रिजाल, Yunimmaa Limboo, Samarpan C...
01/10/2025

Big thanks to Purni Kamal, Samna Yonghang Limboo, Raj Kmpa, Prashañt Gurung, बिमल जमु रिजाल, Yunimmaa Limboo, Samarpan Chhetri, ओम मीत्र, Sudeshna Angdembay S***a, Ghissingnii Keti, Chandan Singh, Miramilan Chhetri, Bani Yakkha Sharma, Namita Tamang, Bijuta Ghimiray, Kabita Lama Bal, Bipen Pradhan, निर्मला भट्टराई, Manju Rai Chettri, Deo Bir Khatiwada, Asha Tumbapo, Eklavya Gupta, Mani Kumar S***a, Reena Rai, Rabin Limbu, Banizum Sherpa, Ujjwal Rathi, Jinita Rai, Jacob Tumbapoo, Ranjit Baraily, Sudha Yonzone, Ishan Ali, Kabi Limbu, Prem Kumar Chhetri, अनु तामङ, Ram Bilash, Saroj Khati, Deepa S***a Deepa S***a, Sumitra Dungsupere, Gopal Budhathoki, विद्यासागर आर्य, Sarada Steffi, Mannu Thami Akyangmi, Sangam S***a, कृति गुरुङ राई

for all your support! Congrats for being top fans on a streak 🔥!

Address

Bijanbari
Bijanbari Bazar
734201

Alerts

Be the first to know and let us send you an email when Bijanbari Inside Story posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bijanbari Inside Story:

Share