Dooars Darsan - डुवर्स दर्शन

Dooars Darsan - डुवर्स दर्शन "समाजलाई सठीक जानकारी पुऱ्याउने उद्देश्यले यो फेसबुके पृष्ठ तयार गरिएको हो।"
पहिलो नाम - THANKS BNHS
(1)

16/12/2025

'भोएस अफ् बीरपाडा'द्वारा बीरपाडामा डोलामाइटको प्रदूषणलाई रोकथामको निम्ति समाधान हेतु आगामी 21 डिसेम्बरको दिन बीरपाडा स्थित दुर्गाबाडीमा साँझ 6 बजी एउटा सर्वदालीय समिती बैठकको आयोजना गरिने जसमा विभिन्न दलका शिर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ।

16/12/2025

कालचिनी खण्ड अन्तर्गत दलसिंगपाड़ा गोदाम लाइनमा आज शक्ति जनागुक्ती संस्थाको सहकार्यमा जिल्ला विधिक सेवा प्राधिकरण (DLSA) द्वारा कानुनी जनचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रममा DLSA का सदस्य विज्ञान बोस ले जिल्ला अदालतबाट उपलब्ध हुने निःशुल्क कानुनी सहयोगबारे जानकारी दिनुभयो।

अलीपुरद्वार जिल्ला अदालतकी अधिवक्ता गोपा कुन्दो ले बालबालिकामाथि हुने अत्याचारविरुद्ध कानूनले प्रदान गर्ने संरक्षण र सहयोगबारे जानकारी गराउनुभयो। कार्यक्रममा DLSA भोलिन्टियर गुलशन मिंज, CDHI का राजदीप पुरी, शक्ति जनागुक्ती संगठनकी अध्यक्ष सावित्री तुरी तथा सचिव विवेक कामी लगायत स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

16/12/2025

विन्दुमा जलढाका नदी!
14/12/2025

सुन्दर दृष्य विन्दु/जलढाका नदी।
16/12/2025

सुन्दर दृष्य विन्दु/जलढाका नदी।

16/12/2025

परोपकारी संघको तत्तवधनमा माक्रापाडामा कम्बल( blankets) वितरण गरियो ।
उक्त कम्बल बितरण कार्यक्रममा संघका अध्यक्ष पिंकी कुर्मी, सचिव रोजा छेत्री अनि अन्य सदस्यगण लगायत डुवर्सका चर्चित समाजसेवी जुगेश राई, शिक्षक सबिन थापा, प्रधान शिक्षक अमल प्रधान, पंचयत सदस्य मनिष थापा, समिति सदस्य अन्जु दर्जी, समाजसेवी सनम लिम्बू, राजेश छेत्री, किशोर कुर्मी, अर्पण थापा, दिलिप कुर्मी आदिको विशेष उपस्तिथि रहेको थियो।

माक्रापाडाका जन साधारणलाई माया गरि कम्बल उपलब्ध गराई दिइएकोमा समाजसेवी जुगेश राईप्रति शिक्षक तथा परोपकारी संघका संस्थापक सबिन थापाले आभार व्याक्त गरेका छन्।

Hurry up!!Hurry up!!( भर्ना शुभारम्भ भयो )New admission is going on In "DAZZLING STAR DANCE ACADEMY"( Affiliated to CSC ...
16/12/2025

Hurry up!!
Hurry up!!
( भर्ना शुभारम्भ भयो )
New admission is going on
In "DAZZLING STAR DANCE ACADEMY"
( Affiliated to CSC ESTD - 2018)

■ HIP-HOP
■ WESTERN DANCE
■ SEMI-CLASSICAL
■ BOLLYWOOD
■ CHOREOGRAPHY CLASSES
▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎▪︎

CLASSES AVAILABLE

● REGULAR CLASSES
● WEEKEND CLASS .
● PRIVATE CLASS .
● ZUMBA CLASS

● +91 81165 40302, BIRPARA MG. ROAD NEAR HARI MANDIR. ALIPURDUAR

16/12/2025

वीरांगना सांस्कृति मञ्चको तत्वधानमा आगामी तारिख 18 डिसेम्बर 2025 को दिन बीरपाडा स्थित दुर्गाबाडीमा उदयशंकर नृत्य उत्सव ( Udayashankar Dance festival ) को आयोजना हुन गइरहेको छ।
■ यो कार्यक्रम पूर्णरूपले डांस आधारित कार्यक्रम भएकोले उक्त दिन विभिन्न ठाउँहरूबाट राष्ट्रिया तथा अन्तराष्ट्रिया स्तरमा प्रस्तुति दिए सकेका नर्तकी ( Dancer ) हरूले आफ्नो प्रस्तुति दिने छ।
■ उक्त मञ्चको तर्फबाट सम्पूर्णलाई हार्दिक निमन्त्रणा छ।

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Rupash Tamang, Prativa Sharma, Gobin Tha...
16/12/2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Rupash Tamang, Prativa Sharma, Gobin Thapa, Jitson Lmbz, Dasarath Dasarath Mahali, Dilraj S***a, Jugesh Rai, Sitaram Sharma, Hamro Bhansa Ghar, Sagar Gajmer, Rushma Lama, Pranita Tamang, Rupesh Chhetri Bro, Binod Chhetri, Bahadur Lama, Santu Biswakarma Santu, Dhruba Tamang, मोहन भटट छेत्री, Bishnu Kumar Pradhan, Deo Kumar Pradhan, Sajan Roka, Chhetri Nara, Arpan Chhetri, Ambika Rai S***a, Asha S Bomjan, Arpit Oraon, Neha Gupta, Saimon S***a, Rostika Singh, Jivan Pradhan, Suman Shasankar, Shamuel Tamang Tee-Tung, Pranita Tamang Rai, Jonas Lama, Subash Biswakarma, Anup Tamang, Sabita Pradhan, Rajkumar Sarki, Tirtha Lama, Raju Bakla, Bikash Gurung, Mandipa Rabi Bikswakarma, Joy Sharma, Prabika Tamang Kaur, आश कुमार तामाङ, Mohan Lama, Priti Rana, Ganesh Thapa, Samsher Gurung, Suman Tamang

15/12/2025

'धागो' चलचित्र पछि गोर्खाहरूको मागलाई लिएर सन् 1986 को इतिहासमा आधारित 'धमिलो पहाड' आगामी 19 डिसेम्बर 2025 को दिन नजिकैको सिनेमाघरहरूमा रिलिज हुन गइरहेको छ। यस चलचित्रलाई एकपल्ट हेरेर धेरै माया दिनुहोला। ■ साथै आगामी 17 डिसेम्बर 2025 को दिन यस चलचित्रको प्रसार- प्रचार कार्यक्रम बनारहाटको पलाशबाडीको खैलमैदानमा हुन गइरहेको छ। यस चलचित्रको कलकारहरूलाई भेट्न हो भने आउनुहोस् उक्त मैदानमा समय ठीक 4 बजी (दिउँसो)। 🎥🍿🎬👏💥🎉

14/12/2025

आज बीरपाडा स्थित बीरपाडा एकाडेमीको प्रेक्षागृहमा 'डुवर्स स्पोर्ट्स कराटे एकाडेमीको बेल्ट परीक्षा तथा प्रशिक्षण 2025 को शिविर सम्पन्न भयो।
मुख्य अतिथिको रूपमा डुवर्सको विशिष्ट समाजसेवी श्री जुगेश राई, विशिष्ट अतिथिमा बीरपाडा एकाडेमीका प्रधानाचर्य श्री राजु प्रधान, आर्मी पब्लिक स्कुलका शिक्षक श्री प्रितम भारती, शिक्षक श्री सबिन थापा, श्री अशेष प्रधान, श्री रबिन थापा, शिक्षक श्री कैलाश सापकोटा, श्री नविन थापा, प्रशिक्षक श्री सुमान्ता दास, सेन्सी श्री विराज उराँव, आयोजक सचिव सेन्सी श्री अनिल लोहार, सेन्सी श्री रोमन लामा, सेन्सी श्री नाइस कुमार खातिक, सेन्सी श्री जगरनाथ बागवार लगायत अन्य विभिन्न शिक्षकगण आदि उपस्थित थिए।

13/12/2025

माघे सङ्क्रान्ति उत्सव 2026 आयोजक समितिको दोस्त्रो सभा।

13/12/2025

'माघे सङ्क्रान्ति उत्सव 2026 समितिको कोर कमिटीको दोस्त्रो सभा सम्पन्न।

[ please share this video and follow our page ]

Address

Lankaroad Birpara
Birpara
735204

Alerts

Be the first to know and let us send you an email when Dooars Darsan - डुवर्स दर्शन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dooars Darsan - डुवर्स दर्शन:

Share