Bibek Limbu A Revolution

Bibek Limbu A Revolution President of SUGPO – Chirang District
Former Western Commander, UGPO

I am Bibek, the Westain Commander of the United Gorkha People's Organization (UGPO), dedicated to the protection and rights of the Gorkha community. I have spent years fighting for my people's safety and justice, even collaborating with NDFB and living in various jungles. My mission is to secure the future of the Gorkha community and ensure their voices are heard.

07/06/2026

Soi soi soi 2 Lakh ko Cheque Khoi? 😁😋😝😛😁

⚽🤖 The Future of Football is Here!FIFA World Cup 2026 introduces the new "Trionda" Smart Ball, equipped with AI and Moti...
07/06/2026

⚽🤖 The Future of Football is Here!
FIFA World Cup 2026 introduces the new "Trionda" Smart Ball, equipped with AI and Motion Sensor Technology.
🔹 Real-time ball tracking
🔹 Advanced motion sensors
🔹 Faster and more accurate decisions
🔹 Enhanced offside detection
🔹 Improved match analysis and fairness
Technology is changing the game, making football smarter, faster, and more exciting than ever before!
⚽🌍

असम BTC चिराङ शान्तिपुरमा रहेको ऐतिहासिक Gorkha सम्पदासँग जोडिएको कामला मन्दिर (भक्त बहादुर कटुवाल ज्यूले निर्माण गर्नुभ...
06/06/2026

असम BTC चिराङ शान्तिपुरमा रहेको ऐतिहासिक Gorkha सम्पदासँग जोडिएको कामला मन्दिर (भक्त बहादुर कटुवाल ज्यूले निर्माण गर्नुभएको ) धेरै समयदेखि छानो बिग्रिएको अवस्थामा अलपत्र थियो।
यस मन्दिरको नाममा विभिन्न सहयोग रकमहरू आएको चर्चा पनि लामो समयदेखि चल्दै आएको छ, तर त्यसको प्रयोग र विवरणबारे समुदायमा प्रश्नहरू उठिरहेका छन्।
तर आज खुशीको कुरा यो हो कि शान्तिपुर निवासी बिशाल खड्का ज्यू र उहाँको परिवारले आफ्नो व्यक्तिगत सहयोगबाट मन्दिरको छानो पुनः निर्माण गर्ने महान कार्य गर्नुभएको छ। 🙏
उहाँहरूको यो योगदानले मन्दिर संरक्षणमा ठूलो टेवा पुगेको छ। यस महान कार्यको लागि बिशाल खड्का ज्यू र उहाँको परिवारलाई हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौं। ❤️
साथै, भविष्यमा यस्ता धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको नाममा आउने सहयोग रकमहरू पारदर्शी रूपमा प्रयोग होस् भन्ने सबै समुदायको अपेक्षा रहेको छ।
Jai Ma Kamala🙏

शहीद कभी मरते नहीं… वो इतिहास बन जाते हैं 🇮🇳
06/06/2026

शहीद कभी मरते नहीं… वो इतिहास बन जाते हैं 🇮🇳

🔥⚽ FIFA World Cup 2026 Countdown⏳ Every day brings us closer to the biggest football festival on Earth!🏆 48 Teams🌎 3 Hos...
06/06/2026

🔥⚽ FIFA World Cup 2026 Countdown
⏳ Every day brings us closer to the biggest football festival on Earth!
🏆 48 Teams
🌎 3 Host Nations
⚽ 1 Dream — To Lift the Trophy
💬 Which team are you supporting in World Cup 2026?
👇 Drop your favorite team in the comments!
🏆⚽🔥

गोर्खा डेभलपमेन्ट काउन्सिल (GDC) को लागि हामी आफैं आपसमा लड्ने हो कि सबै एकजुट भएर यसको Upgradation को लागि सरकारसँग आवा...
05/06/2026

गोर्खा डेभलपमेन्ट काउन्सिल (GDC) को लागि हामी आफैं आपसमा लड्ने हो कि सबै एकजुट भएर यसको Upgradation को लागि सरकारसँग आवाज उठाउने हो?
व्यक्तिगत स्वार्थ, पद र कुर्सीको राजनीति भन्दा माथि उठेर सोच्ने समय आएको छ। विभाजनले गोर्खा समाजलाई कमजोर बनाउँछ, एकताले मात्र हाम्रो अधिकार र मागलाई बलियो बनाउँछ।
यदि GDC लाई अझ सशक्त, प्रभावकारी र अधिकार सम्पन्न बनाउने हो भने, हामी सबैले एउटै आवाजमा सरकारसँग Upgradation को माग गर्नुपर्छ। आपसमा खुट्टा तान्ने होइन, काँधमा काँध मिलाएर अगाडि बढ्ने हो।
एकता नै शक्ति हो।
विभाजन होइन, Upgradation हाम्रो लक्ष्य हो।

05/06/2026

Good morning Gorkha

धाका टोपी केवल एउटा टोपी होइन, यो गोर्खा समुदायको इतिहास, संस्कृति, पहिचान र स्वाभिमानको प्रतीक हो। शिरमा धाका टोपी लगाउ...
04/06/2026

धाका टोपी केवल एउटा टोपी होइन, यो गोर्खा समुदायको इतिहास, संस्कृति, पहिचान र स्वाभिमानको प्रतीक हो। शिरमा धाका टोपी लगाउँदा हामी आफ्नो पुर्खाको विरासत, संघर्ष र गौरवलाई सम्मान गरिरहेका हुन्छौं।
शिरमा धाका टोपी, हृदयमा गोर्खाली गौरव। ❤️🎩








Address

Earth
Bongaigaon

Alerts

Be the first to know and let us send you an email when Bibek Limbu A Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bibek Limbu A Revolution:

Share