Lalit dhami

Lalit dhami Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lalit dhami, Digital creator, Bungal.

घतलाग्दो घटना:हरेक दिन कुकुर भुक्ने आवाज सुनेपछि गाई मालिकले सीसीटीभी क्यामेरा जडान गर्ने निर्णय गरे त्यस पछिका दिनमा जु...
18/02/2024

घतलाग्दो घटना:
हरेक दिन कुकुर भुक्ने आवाज सुनेपछि गाई मालिकले सीसीटीभी क्यामेरा जडान गर्ने निर्णय गरे त्यस पछिका दिनमा जुन दृश्य देखे उनि आस्चर्य चकित परे । हरेक दिन चितुवा आउँछ र गाईले उसलाई माया गर्छ र चाट्छ । गाईको पुरानो मालिकबाट बास्तविक्ता थाहा पाएपछि उनि झन चकित परे यो चितुवाकी आमाको मृत्यु हुँदा यो चितुवा मात्र २० दिनको रहेछ । त्यसबेलादेखि गाईले उसलाई आफ्नो दूध खुवायो र चितुवाले गाईलाई आफ्नो आमा ठान्यो त्यसैले चितुवा आफ्नो आमाको मायाले हरेक दिन गाई भेट्न आउँदो रहेछ ।

18/02/2024
भाग्य पनि अचम्मको छ जसले रातारात चम्काइदिन्छ अनि जिन्दगीभरि तड्पाइदिन्छ 😔
16/02/2024

भाग्य पनि अचम्मको छ जसले रातारात चम्काइदिन्छ अनि जिन्दगीभरि तड्पाइदिन्छ 😔

16/02/2024

कठै कठ 😭

दु:खद खबर.........महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस बुधबार राति १ बजे कपिलवस्तु जिल्लाको श...
15/02/2024

दु:खद खबर.........
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस बुधबार राति १ बजे कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । दुर्घटनामा ३० जना घाइते भएकामा ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको स्थानीय सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

अाजकै दिन हाे , नेपालमा क्रानिकारी अावाज हरुकाे फुल फुलेकाे, यही दिनले सङ्केत गरेकाे हाे,सङ्घिय लाेकतान्त्रिक गणतन्त्र ,...
13/02/2024

अाजकै दिन हाे , नेपालमा क्रानिकारी अावाज हरुकाे फुल फुलेकाे, यही दिनले सङ्केत गरेकाे हाे,सङ्घिय लाेकतान्त्रिक गणतन्त्र ,, अाज २९ अाैँ जन युध्द दिबस क्रान्तिकाे दिबस बुलन्द अावाजहरुकाे दिबस , सम्पुर्ण क्रान्तिकाे यात्री हरुमा हार्दिक शुभकामना ।।

12/02/2024

Lalit dhami

12/02/2024

बझाङ जिल्ला राष्टपति रनिङ सिलड मा हाईजम्फ खप्तड छाना गा पा प्रथम ५.६

Address

Bungal

Website

Alerts

Be the first to know and let us send you an email when Lalit dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share