सत्य तथ्य समाचार

सत्य तथ्य समाचार नयाँ रोचक मनोरंजन सुचना सम्पुर्ण इन्फर्मेसनको लागि पेज सङ्ग जोडिनु होला धन्यवाद स्वागत छ तपाइँ हरु लाई मेरो पेज मा ��

23/07/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

20/07/2025

एकै घरका दुई भाइको घर आगनमा श व आउदा नदिमा पौडी खेल्ने क्रममा एकै घरका दुई भाइको मृ त्यु पोछी । ゚viralシ ゚viralfbreelsfypシ゚viral ゚viralfbreelsfypシ゚viral

नेपाली राजनीति .......ओली–विद्या भेटलाई हेर्दा एमालेको आगामी नेतृत्व  #विद्यादेवी  #भण्डारीले सम्हाल्ने संकेत झन स्पष्ट ...
18/07/2025

नेपाली राजनीति .......
ओली–विद्या भेटलाई हेर्दा एमालेको आगामी नेतृत्व #विद्यादेवी #भण्डारीले सम्हाल्ने संकेत झन स्पष्ट हुँदै गएको छ! नेपाली प्रगतिशील बामपन्थी आन्दोलन र महिला सशक्तीकरणमा ऐतिहासिक तथा अग्रणी भूमिका निर्वाह गरेकी भण्डारी अब पार्टीको अध्यक्षको संभावित अनुहारको रूपमा अगाडि आइरहेकी छन!

पार्टीको पहिलो महिला अध्यक्षका रूपमा उनलाई सर्वसम्मत र सर्वस्वीकृत बनाउने तयारीले एमालेभित्र नेतृत्व हस्तान्तरण मात्र होइन, राजनीतिक रूपान्तरणको नयाँ युग सुरु गर्ने संकेत दिएको छ! त्यतिमात्र होइन, सिंगो नेपाली बामपन्थी आन्दोलन समेत भण्डारीकै नेतृत्वमा एकीकृत हुने सम्भावना क्षितिजमा स्पष्ट देखिन थालेको छ, जुन नेपालको राजनीतिमा एक ऐतिहासिक मोड सावित हुन सक्छ!! ✊💓❤️

17/07/2025

जानकारीको लागि

01/07/2025

"प्रेमले न चिन्यो लिंग, न समाज – अर्घाखाँचीमा केटी केटि बिच विवाह समलिंगी विवाह पहिलोपटक दर्ता" बिस्तृत पूरा भिडियोमा पत्रकार प्रेम सुनारले तयार पारेको एक रिपोर्ट ゚

इतिहासको कुरा - अचेल सहजै बोकेर एक ठाउँबाट अर्को ठाउँमा लगरे हावा भरेर खोलाहरुमा चलाउन मिल्ने किसिम किसिमका राफ्टिङ डुङ्...
26/06/2025

इतिहासको कुरा - अचेल सहजै बोकेर एक ठाउँबाट अर्को ठाउँमा लगरे हावा भरेर खोलाहरुमा चलाउन मिल्ने किसिम किसिमका राफ्टिङ डुङ्गाहरु पाइन्छ । तर उहिले भैसीको छाला सुकाएर राम्ररी सिलाएर डुङ्गा बनाइन्थे । यस किसिमको छालाका डुङ्गा स्थानीय सार्कीहरुले सिलाएर बनाउँथे । बोकेर लैजान मिल्ने यस्ता डुङ्गामा मुखले फुकेर हावा भरिन्थे र राम्ररी बाँधेर खोला तर्दथे ।

भूगर्वविद टोनी हेगन पश्चिन नेपालमा जाँदा प्राय यस किसिमको डुङ्गामा भरियाहरु चढ्न तथा सामान ओसार्नका लागि प्रयोग गर्दथे । इतिहास बुझदा सुन्दा पडदा हरेक खबरको लागि हामी सङै जिडिनु होला #इतिहास सत्य तथ्य समाचार

28/05/2025

बुटवलमा एकाबिहानै आमासहित दुई छोरीको ह, त्या , छिमेकी यस्तो भन्छन् भिडियो Lalit Pandey Nepal khoj Khabar

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when सत्य तथ्य समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सत्य तथ्य समाचार:

Share