Kalpana and Padam

Kalpana and Padam सामाजिक हेल्प लाईन सायल १ छपाली डोटी

02/12/2024

Good night all friends

23/03/2024

जसको भित्र गुदि हुदैन
त्यसैले नानाभातिका उपाधी , नक्कली भेषभूषा, चिल्लाकुरा बढी गर्दछन् ।
जसको अन्तर्मन सुन्दर छ त्यसलाई बाहिरी आवरण, नक्कली स्वनाम घोषित उपाधी या काम न काजका संस्थाले स्वार्थ पूरा गरेर दिएको उपाधीले उन्मत्त भएर अरुलाई मतलबै नगर्ने खालका हुँदै जान्छन् ।
त्यसैले यथार्थमा रहौँ ।
ज्ञानको महत्ता बुझौँ ।
पाञ्चभौतिकको सुन्दरता तिर नलागौँ ।

यत्रा ज्ञान दिएर हिड्नेले आमाबुबानै रोजेँ भनेर आमाबुबालाई गाँजेको मात्र हो भन्ने जसलाई पनि लाग्छ ।
आमाबुबानै रोज्नेले विवाह गरेर अर्काको जिन्दगी ध्वस्त पार्न मिल्छ ?
कसैको निजि जिन्दगी सिध्याएर आफ्नु स्वार्थ सिद्धिमा लाग्नु के यहि हो महाराजको लक्षण ?
कुन चै प्राणिले महाराज भन्ने शब्द दिएछ ?
त्यो पनि पछुताउदै होला ।

कुरो उनिहरुको निजि भए पनि धर्मको प्रचार गर्नेले यति मर्यादाको ख्याल गर्न नसक्नु कमजोरी नै हो ।

कि त सफाई दिदा उनको पनि निजि जिन्दगी छ । म बाट बिबाह गरेर गल्ती भयो म क्षमा माग्दै उनको जिन्दगिको भरणपोषण अलग्गै राखेर भए पनि गर्छु भन्दा पाप लाग्दैनथ्यो ।
आमाबुबा सङ कुरा नमिले पनि श्रीमती लाई अलग स्थान दिएर घरबार चलाइरहेका थुप्रै उदाहरण हुदाहुदै शिक्षा लिन नसक्नुमा कमजोरी देखिन्छ ।

अब कथामा नारीहरुले गएर यहि शिक्षा लिने हो भने घरबार ध्वस्त हुन अब बेर छैन ।

13/02/2024

आर्काको कुरा काटेर समय बर्बात नगर्नुहोस।
किनभने कसैले तपाईसँग अरुको कुरा कट्छ भने,
त्यही ब्यक्तिले तपाई नभएको बेलामा अरुसँग तपाईंको कुरा काट्दछ।

11/09/2023

चाहाना ले कुनै चिज आफ्नो हुदैन हरेक मुस्कान
सबै खुसिकाे हुदैन ईच्छा त धेरै हुन्छन नि हजुर
तर के गर्नु कहिले समय त कहिले भाग्य सहि
हुदैन...!!

नमस्कार  सायल
01/06/2023

नमस्कार सायल

जस्तोसुकै परिस्थितिमा पनि साथ नछोड्ने, सन्तानको उज्ज्वल भबिष्य को कामना गर्ने, आफ्नो दुखहरु सन्तानको एक मुस्कानको लागि ल...
20/04/2023

जस्तोसुकै परिस्थितिमा पनि साथ नछोड्ने, सन्तानको उज्ज्वल भबिष्य को कामना गर्ने, आफ्नो दुखहरु सन्तानको एक मुस्कानको लागि लुकाउने सम्पुर्ण आमाहरुलाई नमन 🙏आमा तिमी छौं र नै म छु, मेरो अस्तित्व छ,तिम्रो बारे लेख्न खैँ के लेखौँ तिमी स्वयम् नै रचनाकार हौं।मातातिर्थ औशिँको शुभकामना♥️😘

Address

Chennai Port Trust

Website

Alerts

Be the first to know and let us send you an email when Kalpana and Padam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share