Bhuban Thapa page

Bhuban Thapa page “Journalist by profession, truth-seeker by passion.”

14/10/2025
14/10/2025

भ्र-ष्टा-चार

राजा कि राष्ट्रपती
12/10/2025

राजा कि राष्ट्रपती

छातीमा पल शाहको ट्याटु हानेका मोतिरामको जीवनमा आयो खुशी — दाङकी घनी राना सँग विवाह,छातीमा अभिनेता पल शाह को ट्याटु हानेर...
11/10/2025

छातीमा पल शाहको ट्याटु हानेका मोतिरामको जीवनमा आयो खुशी — दाङकी घनी राना सँग विवाह,
छातीमा अभिनेता पल शाह को ट्याटु हानेर चर्चामा आएका दाङका मोतिराम बीएम अहिले वैवाहिक जीवनमा बाँधिएका छन्।
शारीरिक रूपमा असक्त भएर हिँडडुल गर्न नसक्ने मोतिरामको जीवनमा अब खुशी र सहारा बनेकी छिन् दाङकै घनी राना मगर।
घनीले मोतिरामलाई साथ दिने मात्र होइन, उनीसँग विवाह गरेर सबैका लागि एक गहिरो सन्देश दिएकी छिन् — साँचो माया शरीर होइन, मन र आत्माको सम्बन्ध हो।
मोतिरामले पनि भावुक हुँदै भने,घनी मेरो लागि मात्र जीवनसाथी होइन, मेरो आत्मबल बन्न आएकी छिन्
परिवारका सदस्यहरू, विशेषगरी आमाले छोराको नयाँ जीवनप्रति खुशी र गर्व व्यक्त गरेकी छिन्,आमा भन्छिन्, “मोतिराम खुशी देख्दा मेरो मन पनि उज्यालो हुन्छ, अब ऊ एक्लो छैन भन्ने सोच्दा आँसु आउँछ तर खुशीका।”
दाङका यो जोडी अहिले धेरैका लागि प्रेरणा बनेका छन्

दाङ अदालत जोगाएकी निडर महिला प्रहरी सम्मानित,भदौ २४ गते देशभरि फैलिएको तोडफोड र आगजनीमा दाङ जिल्ला अदालत पनि जोखिममा थिय...
10/10/2025

दाङ अदालत जोगाएकी निडर महिला प्रहरी सम्मानित,
भदौ २४ गते देशभरि फैलिएको तोडफोड र आगजनीमा दाङ जिल्ला अदालत पनि जोखिममा थियो, तर प्रहरी सहायक हवल्दार संगीता अधिकारीले हात जोडेर प्रदर्शनकारीलाई सम्झाउँदै अदालत जोगाइन, उनको निडर प्रयासले अदालतमा ठूलो क्षति हुनबाट बच्योसंगीता अधिकारीलाई अदालतले नगद पाँच हजार रुपैयाँ र कदरपत्रसहित सम्मान गरेको छ

GEN-Z आन्दोलनमा अदालत जोगाउने प्रहरी सहायक हवल्दार संगिता अधिकारी सम्मानित
09/10/2025

GEN-Z आन्दोलनमा अदालत जोगाउने प्रहरी सहायक हवल्दार संगिता अधिकारी सम्मानित

अन्तरजातिय बिहे गरेका सुवास बिश्वकर्मा र सिता आचार्य लाई क कस्ले चिन्नुहुन्छ ,कमेन्ट गरौ
07/10/2025

अन्तरजातिय बिहे गरेका सुवास बिश्वकर्मा र सिता आचार्य लाई क कस्ले चिन्नुहुन्छ ,कमेन्ट गरौ

15/09/2025

एकै घरका आमा छोरी एकै पटक अ-स्ताए,छोरी आमालाई ब-चाउन भनेर गएकी थिईन dang

05/09/2025

गाउको रमाईलो दोहोरी

03/09/2025

कलाकार बन्नको लागी नेपाल प्रहरीको जागी छाडे

30/08/2025

एक्लै बस्ने आमा लाई भेट्न पुग्दा,बिचरा salyan

29/08/2025

गज्जबको अभिनय अन्तिम सम्म हुर्नुहोला

Address

No 1 , 1st Street, Railway Colony, Mettha Nagar Aminjikarai
Chennai
600029

Website

Alerts

Be the first to know and let us send you an email when Bhuban Thapa page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category