Our life is a gift

Our life is a gift We are guests of this world

09/09/2025
उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्‍छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्‍छ। हाम्रा परमप्रभु महान्‌ ह...
29/06/2023

उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्‍छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्‍छ। हाम्रा परमप्रभु महान्‌ हुनुहुन्‍छ, सर्वशक्तिमान्‌ र सर्वज्ञानी हुनुहुन्‍छ। परमप्रभुले दीन-दु:खीलाई सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्‍छ।
भजनसंग्रह 147:3‭, ‬5‭-‬6

7. “तर त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ, जसको आशा परमप्रभु हुनुहुन्‍छ।8. त्‍यो पानीको किनारमा रोपेक...
28/06/2023

7. “तर त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ, जसको आशा परमप्रभु हुनुहुन्‍छ।
8. त्‍यो पानीको किनारमा रोपेको रूखजस्‍तो हुनेछ, जसले आफ्‍ना जराहरू खोलाका किनारसम्‍म फिँजाएको हुन्‍छ। गर्मी हुँदा त्‍यो डराउँदैन, त्‍यसका पातहरू सधैँ हरियै हुन्‍छन्‌। खड़ेरीको समयमा त्‍यसलाई केही चिन्‍ता हुँदैन, र त्‍यसले फल फलाउन कहिल्‍यै चुक्‍दैन।”
यर्मिया 17:7-8

27/06/2023

this is my first video in my page please follow me
म कलवारि पाहाडकाे
क्रुसैमा प्रभु येशु चढेर
मेराे निम्ति रगत बहाएकाे।।
याे मिठाे गितमा याे भिडियाे हेरेर अाशिष पाउनु हाेस।।

20/06/2023

यूहन्ना 3
16. “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

Address

Egmore Montieth Road
Chennai
600008

Website

Alerts

Be the first to know and let us send you an email when Our life is a gift posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share