Aatma Ram Bhatta - Jiban Upyogi Gyan

Aatma Ram Bhatta - Jiban Upyogi Gyan मेरो Facebook पेजमा स्वागत छ शिक्षा स्वास्थ्य मनोरञ्जन पाउनका लागि यो पेजलाई follow गर्नुहोला धन्यबाद

14/10/2025

जो व्यक्तिले आफूलाई मात्र राम्रो र सही सत्य देख्छ दुनियाँ उसलाई गलत लाग्छ ।।

ह'मासले फिर्ता गर्न लागेका नेपाली विपिन जोशीसहित चार ब'न्धकको शव लिन रेडक्रसको टोली गाजा गइरहेको इजरायली सेनाले जनाएको छ...
14/10/2025

ह'मासले फिर्ता गर्न लागेका नेपाली विपिन जोशीसहित चार ब'न्धकको शव लिन रेडक्रसको टोली गाजा गइरहेको इजरायली सेनाले जनाएको छ। ह'मासले आज फिर्ता गर्न सार्वजनिक गरेको चार मृत ब'न्धकको सूचीमा विपिनको नाम पनि उल्लेख गरेको साँचो हो र ???

बजारमा आयो है बालेन साह को कविता  ***n
14/10/2025

बजारमा आयो है बालेन साह को कविता ***n

14/10/2025

लोन पीडित काका

14/10/2025

म चाई एमालेको जेन जी हुँ देशमा चाहिँ म घोर भ्रष्टाचार गर्न चाहन्छु ??

काठमाडौंका पशुप्रेमी रुपक दर्शनको निधनपछि उनको कुकुर ‘पुन्टु’ लाई समेत अन्त्येष्टि कार्यक्रममा सहभागी गराइएको दुर्लभ घटन...
13/10/2025

काठमाडौंका पशुप्रेमी रुपक दर्शनको निधनपछि उनको कुकुर ‘पुन्टु’ लाई समेत अन्त्येष्टि कार्यक्रममा सहभागी गराइएको दुर्लभ घटना पशुपतिमा देखियो। पशुपति आर्यघाटमा चितामाथि राखिएको रुपकको पार्थिव शरीर वरिपरि उनका परिवार र साथीहरूसँगै सेतो रंगको कुकुर ‘पुन्टु’ ले पनि परिक्रमा गरेको दृश्य अत्यन्तै भावुक बन्यो।

मुटु, मिर्गौला र फोक्सोको रोगसँग जुधिरहेका रुपकले मृत्युअघि आफ्ना प्रिय कुकुरलाई अन्तिम श्रद्धाञ्जलीमा सहभागी गराउन अनुरोध गरेका थिए। जीवनभर सडकका कुकुरहरूको स्याहार-सुसारमा समर्पित रुपक अविवाहित थिए र उनी जैसीदेवलमा दुई कुकुरसँग बस्दै आएका थिए ।रुपकको निधनपछि दुवै कुकुर निकै दुःखी देखिएका छन्। अहिले तिनीहरूलाई अस्थायी रूपमा एक सेल्टरमा राखिएको छ।💔

13/10/2025

पत्रकार किशोर श्रेष्ठले तपाईंलाई प्रहरीले हत्कडी लगाउनु पर्छ, भनेपछि मिराज ढुङगना आक्रोशित, भयो लफडा

08/10/2025

अनाधिकृत रूपमा विदेशी एजेन्ट सुदन गुरुङहरु जस्ता व्यक्तिले संवेदनशील ठाउँमा हस्तक्षेप गर्दैछन् - महेश बस्नेत

08/10/2025

सक्छौ भने तिम्रो बाउको हिम्मत भए केपि ओलीलाई पक्राउ गरेर देखाउ ! समाउने कोही जन्मेको छ - महेश बस्नेत

07/10/2025

Suraj Rox

07/10/2025

सक्छौ भने के पी ओलीलाई छोएर देखाउ हामी मर्न तयार छौ भन्दै यी मंगल थापा मिडियामा

06/10/2025

चितवनकाे रामनगरमा कार र दुइवटा बाइक दुर्घटना हुंदा घाइते हुनेमा पोखरा म न पा ११ का राजु आचार्य र गाेरखा भिमसेनथापा १ मसेलका खड्ग प्रसाद पौडेल र रेखाकुमारी पौडेल रहेका छन् भने अहिले चितवन मेडिकल कलेज नयाँमा उपचारकाे लागि पठाइएको रामनगर प्रहरी चाैकिले जानकारी दिनु भएकाे छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिनतर्फ जाादै गरेको बा. प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीको पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य तथा गोरखाको भीमसेन थापा गाउँपालिका–१ देवीस्थानका ५६ वर्षीय खड्गप्रसाद पौडेल र उहाँकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल घाइते भएका हुन् ।

घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले कार चालक धनुषाको मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Aatma Ram Bhatta - Jiban Upyogi Gyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share